पाल्पा काँग्रेस अधिवेशन : राजमगर र जिसी क्षेत्रीय सभापतिमा विजयी
मंगलबार, मंसिर ७, २०७८
ट्रेजरी बिल विक्री गर्दै नेपाल राष्ट्र बैंक
मंगलबार, मंसिर ७, २०७८
नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाख रूपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।
फलामका किटले खनजोतमा समस्या
मंगलबार, मंसिर ७, २०७८
पाल्पाको तानसेन नगरपालिका वडा ८ छापस्थित सेनकालीन फलाम प्रशोधनको असर अझै पनि देखिएको छ । ढुङ्गा प्रशोधन गरी फलाम निकाल्दा बेकार वस्तुले खेती गर्न समस्या भएको हो । छापकी फुलकुमारी सुनारको बारीमा कच्चापदार्थ प्रशोधनबाट निस्केको फलामका बेकारका वस्तुहरु हलो तथा कोदालोमा लागेपछि समस्या हुँदै आएको छ ।
अर्थतन्त्र मजबुत बनाउनतर्फ ध्यान देऊ
मंगलबार, मंसिर ७, २०७८
कोरोना कहरबाट थिलो–थिलो बनेको अर्थतन्त्रको वृद्धितर्फ सरकारले चासो नदेखाएको व्यापक गुनासाहरु आउन थालेका छन् । तर सरकार भने आर्थिक वृद्धिदर हासिल भएको आत्मरतिमा रमाइरहेको छ । यतिबेला जुरमुराउन थालेको अर्थतन्त्रका केही सूचक नकारात्मक देखिन थालेका छन् ।
थप ३ सय ८५ जनामा कोरोना संक्रमण
सोमबार, मंसिर ६, २०७८
पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशलाई संकट पर्दा काँग्रेस : नेता भण्डारी
सोमबार, मंसिर ६, २०७८
नेपाली काँग्रेसका केन्दीय सदस्य डा.चन्द्र भण्डारीले देशलाई संकट पर्दा नेपाली काँग्रेस चाहिने बताएका छन् । उनले नेपाली काँग्रेस गुल्मी क्षेत्र १ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई सोमबार रिडीमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
बागलुङ र म्याग्दी जोड्ने पुल बन्दै
सोमबार, मंसिर ६, २०७८
मंसिर ६ बागलुङको छिमेकी जिल्ला म्याग्दी जोड्ने अग्लो झोलुङ्गे पुल आइतबार शिलान्यास गरिएको छ । दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो झोलुङ्गे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाउने भएको छ ।
एनएमबिको ५ मिनेटमै खाता खोली कारोबार गर्न सकिने
सोमबार, मंसिर ६, २०७८
एनएमबि बैंकको ५ मिनेटमै खाता खोली कारोबार गर्न सकिने भएको छ । बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएसँगै अब ५ मिनेटमै कारोबार गर्न सकिने भएको हो ।
समाज रूपान्तरणमा टीभीको भूमिका
सोमबार, मंसिर ६, २०७८
सञ्चारका चार माध्यम छापा, रेडियो, टिभी र अनलाइनमध्ये एक सशक्त माध्यम हो टेलिभिजन । टेलिभिजन एउटा श्रव्य तथा दृश्य सामग्री पनि हो । विश्वव्यापीकरणसँगै आजको आमसञ्चार प्रविधिको विकासमा टेलिभिजन र टेलिभिजन पत्रकारिताको महत्वपूर्ण योगदान रहेको छ ।
माओवादीको वडा सम्मेलन : पाल्पाका ४४ वडामा नयाँ नेतृत्व
सोमबार, मंसिर ६, २०७८
नेकपा (माओवादी केन्द्र) पाल्पाले जिल्लाका ४४ वडामा सम्मेलनमार्फत् नयाँ नेतृत्व चयन गरेको छ । शनिबार देशभर एकसाथ वडा सम्मेलन गरेको माओवादी केन्द्रले पाल्पाका दश स्थानीय तहका ४४ वटा वडामा नयाँ नेतृत्व चयन गरेको हो ।
आज काँग्रेस प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै, पाल्पाका दुई क्षेत्रमा को बन्ला सभापति ?
सोमबार, मंसिर ६, २०७८
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज देशैभरका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका क्षेत्रमा सोमबार अधिवेशन हुन लागेको हो । काँग्रेसले प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनपछि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन...


