निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै तानसेन नगरपालिका
सोमबार, पुस १२, २०७८
प्रचण्ड र माधवले सपनामा पनि गठबन्धन देख्न थाले : विष्ट
सोमबार, पुस १२, २०७८
नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव गोकर्ण विष्टले प्रचण्ड र माधवले सपनामा पनि गठबन्धनको सपना देख्ने गरेको बताए । गुल्मी जिल्लाको मदाने गाउँपालिकामा रहेको जनज्योति क्याम्पस फुर्कोट दहको १३ औं साधारण सभाको कार्यक्रममा विष्टले प्रचण्ड र माधव नेपाललाई गठबन्धन कायम रहेन भने पार्टी रहन्छ भने कुरामा विश्वास नरहेको बताए ।
नेताको आर्थिक पारदर्शिता
सोमबार, पुस १२, २०७८
नेपाली राजनैतिक वृतमा अहिले व्यापक चर्चाको विषय बन्दै गरेको नेताहरुले कहाँबाट खर्च जुटाउँछन् । पार्टी र भूगोलको निर्वाचन नै कनि नहोस्, त्यहाँ चुनाव लड्दा व्यापक खर्च हुने तर उनीहरुको राजनैतिक दिनचर्याले सही रुपमा आम्दानीको श्रोत निर्माण हुन्छ त ? भन्ने कुराले राजनेता र नेताहरुको आयको श्रोतको माध्यम पत्ता लगाउन सकिएको...
गुल्मीमा तीन वटा कर्मचारी संगठनको अधिवेशन
आइतबार, पुस ११, २०७८
गुल्मीमा तिनवटा कर्मचरी संगठनको एउटै मञ्चमा जिल्ला अधिबेशन भएको छ । जिल्ला सदरमुकाम तम्घास नेपाल निजामती कर्मचारी संगठन, नेपाल स्वास्थ्य प्राविधिक संघ (पान), रािष्ट्रय स्वास्थ्यकर्मी संघको जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै भएको हो ।
गुल्मीमा जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
आइतबार, पुस ११, २०७८
गुल्मीमा जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ । “स्वस्थ मुटु राम्रो, ब्याडमिन्टन खेल हाम्रो“ भन्ने मुख्य नाराका साथ नेपाल ब्याडमिन्टन संघ गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा पौष १६ र १७ गते ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए ।
पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा र हिमपातको सम्भावना
आइतबार, पुस ११, २०७८
पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ ।
आज पनि उस्तै रहेछ तानसेन
आइतबार, पुस ११, २०७८
“तानसेन आज पनि उस्तै रहेछ खासै केही पनि फरक रहेनछ । राम्रो भनेको एउटा गोरख वाटिका रहेछ नत्र अरु त्यस्तै रहेछ पहिला जे थियो त्यस्तै जुन मैले १० वर्ष अगाडि देखेको थिए । त्यही फोहर देखिने मूल ढोका, अनि बिग्रे भत्केका दरबार परिसरका बाटाहरु । ओहो श्रीनगर त झन् खतम...
चिसो मौसम : तातो निर्वाचन
आइतबार, पुस ११, २०७८
चर्चा निर्वाचनको छ । निर्वाचन आयोगले स्थानीय निर्वाचन वैशाखमा गराउन सक्छौं भन्ने प्रतिक्रिया सार्वजनिक गरे लगत्तै निर्वाचनको हल्ला सबै तिर फैलिएको हो । निर्वाचनका लागि मन्त्रीपरिषद्को निर्णय पछि तिथि मिति तोकर कार्यतालिका सार्वजनिक गर्ने कार्य शुभारम्भ हुने प्रायः निश्चित जस्तै भएको छ ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी पौडेल कुचो लिएर सडकमा
शनिबार, पुस १०, २०७८
जिल्ला प्रशासन कार्यालय अगाडि शुक्रबार बिहान एक व्यक्तिले हातमा कुचो समातेर बढारी रहेका थिए । प्रायःसरसफाई गर्ने व्यक्ति सरसफाई गर्दा प्रयोग गर्ने पोशाकमा हुन्छन् । तर शिरमा ढाकाटोपी, चट्ट कोट र पाइन्टमा सजिएका व्यक्तिले हातमा कुचो समातेर बढारिरहेको दृश्यले सबैको ध्यान केन्द्रित गरिरहेको थियो ।
न्युरेलाई गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाको आर्थिक सहयोग
शनिबार, पुस १०, २०७८
गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाले आवद्ध मुसिकोट नगरपालिका ८ गुल्मी निवासी बालकृष्ण न्युरेको स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग गरेको छ । शुक्रबार विरामी न्यूरेलाई १ लाख ११ हजार १ सय ५९ रुपैयाँको नगद चेक सहयोग रकम गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाको प्रतिनिधित्व गदै प्रतिनिधि रामकृष्ण कंडेलले न्यूरेलाई हस्तान्तरण गरेका थिए ।
चिसो बढेसँगै विद्यार्थीलाई न्यानो कपडा वितरण
शनिबार, पुस १०, २०७८
गुल्मी जिल्लामा राधा माधव समिति अन्तर्गत डिभाइन युथ क्लवद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । शुक्रबार जिल्लाको इस्मा गाउँपालिका वडा २ छल्दी स्थित नमूना निम्न माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई न्यानो कपडा विरतण गरिएको हो ।


