Shittalpati
पाल्पाको हेक्लाङ्गमा जिप दुर्घटना हुँदा पाँच घाइते
पाल्पाको हेक्लाङ्गमा जिप दुर्घटना हुँदा पाँच घाइते जिल्लाको पूर्वखोला गाउँपालिका ६ हेक्लाङ्गमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । सोमवार विहान हेक्लाङ्स्थित भित्री कच्चि सडकमा हेक्लाङ्गबाट तानसेनतर्फ आउदै गरेको लु १ ज २६०७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार पाँच जना घाइते भएका हुन् ।
आर्थिक अभावले उपचारमा समस्या परेका दर्जीलाई सहयोग
आर्थिक अभावले उपचारमा समस्या परेका दर्जीलाई सहयोग आर्थिक अभावले स्वास्थ्य उपचारमा समस्या परेका मुसिकोट नगरपालिका १ बाङ्गेका शंकर दर्जीलाई आर्थिक सहयोग जुटेको छ । विभिन्न अभियान मार्फत उनलाई सहयोग जुटेको हो । जुटेको सहयोग रकम एक कार्यक्रमका बीच समाजसेवी तारादेवी गौतम र बयोवृद्ध रमा केसीले संयुक्त रुपमा दर्जी परिवारलाई हस्तान्तरण गरेका छन् ।
साना किसान कृषि सहकारीको साधारण सभा
साना किसान कृषि सहकारीको साधारण सभा जिल्लाको इस्मा गाउँपालिका ४ दोहोलीमा रहेको भविष्य निर्माण साना किसान कृषि सहकारी सस्था लिमिटेडले साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमका बीच तेस्रो साधारण सभा मनाएको हो ।
सवारी दुर्घटनाप्रति गम्भीर बनौं
सवारी दुर्घटनाप्रति गम्भीर बनौं पछिल्लो समय दैनिकजसो सवारी दुर्घटना हुने गरेका छन् । आइतबार पनि पाल्पामा ७ जनाको ज्यान जाने गरी बस दुर्घटना भयो । बुटवलबाट मलामी लिएर रिडी हिडेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भयो भने १६ जना गम्भीर घाइते भए ।
पाल्पा लघुवा बस दुर्घटना : मृतक सातै जनाको पहिचान खुल्यो (अपडेट)
पाल्पा लघुवा बस दुर्घटना : मृतक सातै जनाको पहिचान खुल्यो (अपडेट)  जिल्लाको रिब्दीको गाउँपालिका २ लघुवामा भएको बस दुर्घटनामा परी मृत्यु भएका सातै जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु भएकाहरु बुटवल उपमहानगरपालिका १७ का ३० वर्षीय पशुपति रसाली, सोही ठाउँका ४० वर्षीय खुमबहादुर राना, बुटवल ११ का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी–२ का २८ वर्षीय भोजेन्द्र विक,...
पाल्पा लघुवा बस दुर्घटना : मृतकमध्ये ६ को पहिचान खुल्यो (अपडेट)
पाल्पा लघुवा बस दुर्घटना : मृतकमध्ये ६ को पहिचान खुल्यो (अपडेट) जिल्लाको रिब्दीको गाउँपालिका २ लघुवामा भएको बस दुर्घटनामा परी मृत्यु भएका सात जना मध्ये ६ जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु भएका सात जनामध्ये बुटवल उपमहानगरपालिका १७ का ३० वर्षीय पशुपति रसाली, सोही ठाउँका ४० वर्षीय खुमबहादुर राना, बुटवल ११ का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी–२...
पपका विद्यार्थीलाई पूर्व विद्यार्थीले दिए स्वास्थ्य सामग्री
पपका विद्यार्थीलाई पूर्व विद्यार्थीले दिए स्वास्थ्य सामग्री तानसेनमा रहेको पद्म पव्लिक नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई २०४२ साल समूहका पूर्व बिद्यार्थीहरूले स्वास्थ सुरक्षा सामग्री दिएका छन् । विद्यालयको २०४२ साल एसएलसी समूहका विद्यार्थीहरूले त्यहाँ अध्ययनरत विद्यार्थीहरुका लागि मास्क, सनिटाइजर, सावुन लगायतका स्वास्थ्य सुरक्षा सामग्री दिएका हुन् । उ
गठबन्धन बिना नै काँग्रेस निर्वाचनमा जान्छ : नेता केसी
गठबन्धन बिना नै काँग्रेस निर्वाचनमा जान्छ : नेता केसी नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले आसन्न निर्वाचनमा काँग्रेस एक्लै जनताको बीचमा जाने बताएका छन् । भर्खरै सकिएको नेपाली काँग्रेसको महाधिवेशनमा रेसुङ्गा नगरपालिकाबाट निर्वाचित पार्टीका विभिन्न पदाधिकारीहरुलाई सम्मान गर्न तम्घास पुगेका केसीले कुनै पनि हालतमा गठबन्धन बिना नै काँग्रेस निर्वाचनमा जाने बताएका हुन् ।
रानीझैं सिँगारियो रानीमहल
रानीझैं सिँगारियो रानीमहल पाल्पामा रहेको प्रेमको प्रतिक रानीमहल दरवारलाई रानी जस्तै सिँगाएिको छ । अहिले रानीमहलको स्वरुपलाई सुन्दर र चिटिक्क पारेर रानीझैं सिंगारिएको हो । तानसेन नगर सरकारले रानीमहल दरवार आउने पाहुनाहरु थप आकर्षित गर्न दरबारलाई चिटिक्क पारेको छ । अहिले रानीमहलमा पुग्ने पाहुनाहरुलाई तानसेन नगरपालिकाले स्वच्छ रुपमा युरो गार्डको स्वच्छ सफा फिल्टर...
किन एमसीसीमै अलमल ?
किन एमसीसीमै अलमल ? देश यतिबेला एमसीसी सम्झौतामै अल्मलिएको छ । नेपालले एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषय अहिले चर्चामा छ । यो बाहेक अन्य विषयमा सोच्ने सरकारलाई फुर्सद नै छैन । खास गरी विकासशील देशहरूलाई ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्य लिएको एमसीसी परियोजना सन् २००४ मा अमेरिकी संसद्ले स्थापना...
पाल्पामा मलामी चढेको बस दुर्घटना, ७ को मृत्यु, ८ घाइते
पाल्पामा मलामी चढेको बस दुर्घटना, ७ को मृत्यु, ८ घाइते बुटवल वुद्धनगरबाट शव बोकेर रिडी घाट हिडेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नंं २ लघुवामा दुर्घटना भएको छ । आज बिहान १०ः ३० बजेको समयमा लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परी ७ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले...
Weather Update