चिसोबाट बच्न सतर्कता आवश्यक
मंगलबार, मंसिर २८, २०७८
निकुञ्जबाट वन्यजन्तु गाउँ पस्दा स्थानीयवासीमा त्रास
सोमबार, मंसिर २७, २०७८
चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का मध्यवर्ती क्षेत्रका बासिन्दाले नियन्त्रणको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
सोमबार कोरोनाबाट थप ३ जनाको मृत्यु
सोमबार, मंसिर २७, २०७८
पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोनाको कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरका ३ जनाको कोरोनाका कारण मृत्यु भएको ।
बुटवल–पाल्पा सडक १५ दिन बन्द हुने
सोमबार, मंसिर २७, २०७८
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्ड १५ दिनसम्म बन्द रहने भएको छ । बुटवल सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्मको सडक चौडा गर्न मंगलबारदेखि १५ दिनको लागि बाटो बन्द गर्न लागिएको हो ।
काँग्रेस महाधिवेशन: ३ सय ८० मत खस्यो
सोमबार, मंसिर २७, २०७८
नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको निर्वाचनमा अहिलेसम्म ३८० मत खसेको छ । पार्टीको १४औँ महाधिवेशन अन्र्तगतको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले मतदान गरिसकेका छन् ।
काँग्रेस १४औँ महाधिवेशन: पदाधिकारी र सदस्यका लागि मतदान सुरु
सोमबार, मंसिर २७, २०७८
नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान सुरु भएको छ । काँग्रेसका नेता कूलबहादुर गुरुङ्ले पहिलो मत खसालेका छन् । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान सुरु भएको हो ।
गुल्मीमा अक्सिजन उत्पादन सुरु
सोमबार, मंसिर २७, २०७८
जिल्ला अस्पताल गुल्मीमा सञ्चालनमा आएको अक्सिजन प्लान्ट । जडानको सम्पूर्ण कार्य पूरा भएसँगै यहाँ अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । करिब डेढ करोडको लागतमा प्रतिदिन एक सय सिलिण्डर अक्सिजन उत्पादन क्षमता रहेको प्लान्टमा तत्काल दैनिक ४० वटा अक्सिजन सिलिण्डर भर्न सकिन्छ ।
काँग्रेस महाधिवेशनको सार्थकता
सोमबार, मंसिर २७, २०७८
लुककोे लोकतान्त्रिक र ठूलो, पुरानो पार्टी नेपाली काँग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा जारी छ । यतिबेला समग्र देश र विदेशको ध्यान काँग्रेसको महाधिवेशनमा केन्द्रित छ । पार्टीको नयाँ नेतृत्वका लागि संभवतः आज निर्वाचन हुनेछ । नेपाली काँग्रेसको यो महाधिवेशनलाई विश्वमै महत्वपूर्ण रुपमा हेरिएको छ ।
नेल्टा पाल्पाको अधिवेशन, अध्यक्षमा बस्याल
आइतबार, मंसिर २६, २०७८
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पाको साधारण सभा तथा छैठौ अधिवेशन तानसेनमा भएको छ । संघले एक औपाचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा तथा अधिवेशन गरेको हो ।
काँग्रेसका ५७ जनाले गरे उम्मेदवारी फिर्ता
आइतबार, मंसिर २६, २०७८
काँग्रेसको १४ औं महाधिवेशनमा सभापति, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि शनिबार उम्मेदवारी दर्ता गराएका मध्ये ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै ५७ जनाले उम्मेदवारी फिर्ता गरेका हुन् ।
मृगौला पीडित सुनारलाई आर्थिक सहयोग
आइतबार, मंसिर २६, २०७८
गलकोट नगरपालिका १ दुदिलाभाटी बागलुङ्गकी मृगौला पीडित १९ वर्षीया मुना सुनारलाई आर्थिक सहयोग प्राप्त भएको छ । गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो(टोकियो)ले सुनारको उपचारका लागि ५ लाख ३५ हजार सहयोग गरेको हो ।


