गुड र खुदोबाट मनग्य आम्दानी गर्दै उखु किसान
शुक्रबार, चैत १८, २०७८
तरलता संकट समाधान गर
शुक्रबार, चैत १८, २०७८
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास विस्तारै कम हुँदै गएपनि बैंकहरुमा देखिएको लगानी योग्य रकम (तरलता) अभाव भने अहिलेसम्म पनि जारी छ । कर्जा लगानीमा आक्रामक बनेका बैंकहरुको निक्षेप संकलन भने सुस्त हुँदा यो समस्याले अहिले पनि निरन्तरता पाएको हो । सामान्यतया बैंकको जति निक्षेप संकलन हुन्छ त्यो भन्दा कम मात्रै...
मेगा बैंक तानसेन शाखाद्वारा वित्तिय साक्षरता कार्यक्रम
बिहीबार, चैत १७, २०७८
मेगा बैंक नेपाल लिमिटेड तानसेन शाखाले वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । बैंकले युवा पुस्तालाई वित्तीय साक्षरता अभिवृद्धि गर्न सो कार्यक्रमको आयोजना गरेको हो । उसले तानसेनमा रहेको शिव इन्टिच्युटमा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सञ्चालित इभेन्ट दोस्रो परियोजनामा सहभागी ६० जना प्रशिक्षार्थीहरुलाई बैंक तथा वित्तिय क्षेत्रका विषयमा जानकारी...
आजदेखि अर्गली–पाल्पा महोत्सव सुरु
बिहीबार, चैत १७, २०७८
पाल्पा, गुल्मी र स्याङजाको संगमस्थल रुरु क्षेत्र धाम रिडीमा आजदेखि अर्गली– पाल्पा महोत्सव सुरु भएको छ । अर्गली जनचेतना युवा मञ्चको आयोजना र तानसेन नगरपालिका १४ को सहयोगमा चैत्र १७ गतेदेखि २७ गतेसम्म हुने अर्गली–पाल्पा महोत्सव विहीबादेखि सुरु भएको हो ।
गुल्मीमा अक्सिजन प्लान्टको उद्घाटन
बिहीबार, चैत १७, २०७८
गुल्मी अस्पतालमा निर्मित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । प्लान्टको पूर्व परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । प्लान्टको उद्घाटन गर्दै पूर्वमन्त्री ज्ञवालीले अक्सिन प्लान्ट कोभिडका लागि मात्रै नभएको बताए । उनले अन्य समयमा पनि विरामीलाई अक्सिजन अभाव हुन सक्ने हुँदा त्यसको पूर्व तयारीका लागि अक्सिजन...
गुल्मीमा मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन
बिहीबार, चैत १७, २०७८
जिल्लाको सदरमुकाम तम्घासमा मानव अधिकार तथा शान्ति समाजले प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको छ । रुसलाई तत्काल युद्ध रोकेर र शान्ति प्रवद्र्धन गर्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज गुल्मीले प्रशासन कार्यालय अगाडि झण्डै १ घण्टा प्रदर्शन गरेको हो ।
पाल्पामा धमाधम चैतेधान रोपाइँ हुँदै
बिहीबार, चैत १७, २०७८
पाल्पाका फाँटहरुमा यतिबेला चैतेधान रोप्ने चटारो रहेको छ । फागुन महिनामा विउ राखेर चैत्र महिनामा हिउँदे धान रोप्ने प्रचलन रहेको छ । पाल्पामा नियमित रुपमा कुलो लाग्ने र प्रशस्त पानी भएका खोला नालाका फाँटहरुमा चैतेधान रोप्ने परम्परा रहेको छ ।
स्थानीय तह निर्वाचनका लागि पाल्पामा १४ दल दर्ता
बिहीबार, चैत १७, २०७८
पाल्पामा स्थानीय तहको निर्वाचनका लागि १४ वटा दल दर्ता भएका छन् । जिल्लामा क्रियाशील मुख्य पाँच दलसहित १४ दल दर्ता भएका हुन् । नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा...
माथागढीमा उत्पादन बढाउन किसानलाई मकैको बिउ
बिहीबार, चैत १७, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले उत्पादन बढाउन किसानलाई मकैको बिउ दिएको छ । गाउँपालिकाको कृषि शाखाले आधुनिक कृषि प्रणालीमार्फत किसानको उत्पादन बढाउने उद्देश्यले अनुदानमा उन्नत जातको मकैको बिउ दिएको हो । गाउँपालिकाका ८ वटै वडाका किसानहरुलाई गाउँपालिकाले मागको आधारमा बिउ वितरण गरेको छ । उसले स्थानीय सरकारको ७५ प्रतिशत र किसानको २५...
रिब्दीकोट गाउँ सरकारको आफ्नै भवन निर्माण
बिहीबार, चैत १७, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण भएको छ । १ करोड ८७ लाख लागतमा सभाहल सहितको भवन निर्माण भएको हो । साँघुरो भवनबाट सेवाप्रवाह हुँदै आएको कार्यालयको अहिले आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको छ । साढे दुई तला रहेको भवनमा दुई सभाहल सहित १५ वटा कोठा रहेका छन् ।...
समृद्धिको लागि कृषि
बिहीबार, चैत १७, २०७८
नेपाल कृषि प्रधान देश हो । तर, दुःखको कुरा कृषिमै परनिर्भर छ । पछिल्ला दिनमा त झन परनिर्भरता चुलिदो छ । वर्षेनी ठूलो परिमाणमा कृषिजन्यवस्तु बाहिरबाट आयात भइरहेको छ । परम्परागत कृषि प्रणालीका कारण अझै पनि नेपालले कृषिमा विकास गर्न सकेको छैन । कृषिमा निर्भर ठूलो जनसंख्या अन्य क्षेत्रमा लाग्दै...

.jpg)
