Shittalpati
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले पेट्रोल, डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य फेरी बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक लिटर पेट्रोलमा २ रूपैयाँ र डिजेल/मटीतेलमा ९ रूपैयाँ र आन्तरिक हवाई इन्धनमा ५ रूपैयाँ बढाएको हो ।
गठबन्धनको राजनीति
गठबन्धनको राजनीति देशले राजनैतिक अन्यौलताको व्ययभार बेहोर्ने पक्का जस्तै देखिएको छ । प्रतिगमनको आधारलाई प्राथमिकता दिने सोंचका साथ फेरी पनि वाम गठबन्धनका आवाजहरु गुञ्जिन थालेपछि मुलुक अर्को पटक फेरी पनि राजनैतिक अस्थिरताको शिकार हुने खतरा बढेर गएको छ ।
एकै दिन ९० जनामा कोरोना
एकै दिन ९० जनामा कोरोना एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्‍यु
गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्‍यु जिल्लाको मदाने गाउँपालिका वडा–१ अग्लुङमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ । सोही ठाउँका १४ वर्षीय चन्द्र विष्टको चट्याङ लागेर मृत्यु भएको हो ।
रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो
रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । उपचारका लागि धुलिखेल अस्पताल काभ्रे पठाइका चार जनाको मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको हो ।
गुल्मीमा करेन्ट लागेर एक पुरुषको ज्यान गयो
गुल्मीमा करेन्ट लागेर एक पुरुषको ज्यान गयो गुल्मीमा करेन्ट लागेर एक पुरुषको ज्यान गएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ सिंग्ले सलुनीटोलका ५९ वर्षीय गोपाल सार्कीको करेन्ट लागेर ज्यान गएको हो ।
रिडी नदीमा डुवेर तीन वर्षीय बालकको मृत्यु
रिडी नदीमा डुवेर तीन वर्षीय बालकको मृत्यु रिडी नदीमा डुवेर तीन वर्षीय बालकको मृत्यु भएको छ । गुल्मी छ्त्रकोट गाउँपालिका–६ अर्चलेखेतस्थित रिडी नदीमा पौडी खेल्ने क्रममा डुवेर रैनादेबी छहरा गाउँपालिका–३ छचुवाका पूर्णबहादुर कुमालको तीन वर्षीय छोरा मनिषबहादुर कुमालको मृत्यु भएको हो ।
बैंकमा पैसा राख्नेमा लुम्बिनी प्रदेशका कुन जिल्ला अघि ?
बैंकमा पैसा राख्नेमा लुम्बिनी प्रदेशका कुन जिल्ला अघि ? बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडी परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ ।
अप्पर सोलुको खुल्यो आईपीओ
अप्पर सोलुको खुल्यो आईपीओ अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । अंकित मूल्य प्रतिकित्ता १ सय का दरले कम्पनीले कुल १९ लाख ५७ हजार ५ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
बाढी पहिरोसँगै सरुवा रोगको जोखिम
बाढी पहिरोसँगै सरुवा रोगको जोखिम असार, साउन महिना बर्खाको समय हो । बर्खा लाग्नु भनेको खेतीपातीको याममात्रै होइन यो विपद् र सरुवा रोगको प्रकोप देखा पर्ने याम पनि हो । नेपालमा बर्सेनि बाढी पहिरोको विपद् नियमित जस्तो छ ।
४० कोरोना संक्रमित थपिए
४० कोरोना संक्रमित थपिए नेपालमा पछिल्लो २४ घण्टामा ४० जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ४० जना संक्रमित थपिएका हुन् ।
Weather Update