गुल्मीदरबारमा स्वास्थ्य चौकी र लिफ्ट खानेपानीको उद्घाटन
आइतबार, चैत २०, २०७८
इस्माको तिजुखर्क दरिनढुङ्गा लिफ्टिङ्ग खानेपानीको उद्घाटन
आइतबार, चैत २०, २०७८
तिजुखर्क दरिनढुङ्गा लिफ्टिङ खानेपानीको लिफ्ट परीक्षण इस्मा गाउँपालिका ५ रजस्थलमा उद्घाटन गरिएको छ । नेपाली कांँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले एक औपचारिक कार्यक्रमकाबिच खानेपानीको उद्घाटन गरेका हुन । खानेपानीको उद्घाटन गर्दै सभापति पन्थीले सरकार परिवर्तन हँुदा खानेपानी जस्ता अत्यावश्यक आयोजनाहरुमा असर पुर्याएको बताए ।
रिब्दीकोटमा छोटा हात्ती गाडी दुर्घटना
आइतबार, चैत २०, २०७८
जिल्लाको रिब्दीकोट–४ सिलाङ्थोकमा छोटा हात्ती गाडी दुर्घटना भएको छ । आइतबार बिहान तानसेनबाट गुल्मीतर्फ जाँदै गरेको लु १ च ५८४८ नम्बरको तरकारी बोक्ने गाडी दुर्घटना भएको हो ।
सुरु भयो रमजान
आइतबार, चैत २०, २०७८
इस्लाम धर्मावलम्बीको महान पर्व रमजान सुरु भएको छ । ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना गरी मनाईने यो पर्व आइतबारदेखि सुरु भएको हो । राष्ट्रिय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारी गर्दै रमजानको व्रत सुरु भएको जानकारी दिएको छ । पवित्र महिना रमजानमा इस्लाम धर्मावलम्बी रमजान ३० दिनसम्म...
गुल्मेली संगम पाल्पाको अध्यक्षमा सुवेदी
आइतबार, चैत २०, २०७८
गुल्मेली संगम पाल्पाको अध्यक्षमा विद्यार्थी नेता पुण्यप्रसाद सुवेदी निर्विरोध निर्वाचित भएका छन् । तानसेनको श्रीनगर डाँडामा भएको संगमको प्रथम अधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । गुल्मी शान्तिपुरका सुवेदी विगत १६ वर्षदेखि पाल्पामा रहेर अध्ययनसँगै विद्यार्थी राजनीति र व्यवसाय गर्दै आएका छन् । उनी एभरग्रीन एजुकेशस सेन्टर पाल्पाका प्रवन्धक समेत...
काँग्रेस क्षेत्र नं. एक पाल्पाको क्षेत्रीय संसदीय समिति गठन
आइतबार, चैत २०, २०७८
नेपाली काँग्रेस क्षेत्र नं. १ पाल्पाले क्षेत्रीय संसदीय समिति गठन गरेको छ । काँग्रेस क्षेत्रीय समितिको ताहुँमा बसेको बैंठले प्रतिनिधी सभा क्षेत्रीय संसदीय समितिको गठन गरेको हो । बैंठकले क्षेत्रीय संसदीय समितिको सभापतिमा झमनबहादुर राज मगरलाई मनोनित गरेको छ । सभापति मगरले काँग्रेसको विधान २०१७ परिच्छेद ८ दफा ३१ (१)...
बिमा रकम नपाउँदा पाल्पाका अस्पताल संकटमा, सेवा बन्द गर्ने तयारी
आइतबार, चैत २०, २०७८
स्वास्थ्य बिमा बापतको भुक्तानी रोकिँदा पाल्पाका ठूला अस्पताल आर्थिक संकटमा परेका छन् । स्वास्थ्य बिमा बोर्डले बिमा बापत पाल्पाको युनाइटेड मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज, आँखा अस्पताल लगायतका बिमा अनुमती पाएका स्वास्थ्य संस्थाहरुमा भुक्तानी नगर्दा आर्थिक संकटमा परेका हुन् । बिमा बोर्डले यि अस्पताललाई ३८ करोड ४३ लाख,...
भारत भ्रमणको अपेक्षा
आइतबार, चैत २०, २०७८
तीन दिने औपचारिक भ्रमणका निम्ति प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा शुक्रबार भारत गएका हुन् ।
आनन्द सहकारीले गर्यो अध्ययन अवलोकन भ्रमण
आइतबार, चैत २०, २०७८
तानसेनमा रहेको आनन्द बचत तथा ऋण सहकारी संस्थाले विभिन्न सहकारीहरुको अध्ययन अवलोकन भ्रमण गरेको छ । सहकारीले विभिन्न ठाउँमा पुगेर ६ दिने अध्ययन अवलोकन भ्रमण गरेको हो । उसले बुटवलमा रहेको सत्यसाई बचत तथा ऋण सहकारी संस्था र झापाको मेचीनगर ६ काँकरभित्तामा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिं को अध्ययन...
तानसेनमा बस्यो नेपाल प्रेस युनियनको बैठक
शनिबार, चैत १९, २०७८
नेपाल प्रेस युनियन पाल्पाको बैठक बसेको छ । आसन्न स्थानीय चुनाव र युनियनको केन्द्रीय महाधिवेशनका विषयमा छलफल गर्न शनिबार तानसेनमा युनियनको बैंठक बसेको हो । बैंठकले आसन्न स्थानीय तहको निर्वाचनका लागि युनिनको कार्यालयमा न्यूज डेस्क खडा गरी समाचार सम्प्रेषण गर्ने निर्णय गरेको छ ।
पाल्पामा प्रेस युनियन र काँग्रेसबिच अन्तरक्रिया
शनिबार, चैत १९, २०७८
नेपाल प्रेस युनियन र नेपाली काँग्रेस पाल्पाबिच अन्तक्र्रिया भएको छ । नेपाल प्रेस युनियन पाल्पा शाखाको आयोजनामा शनिबार तानसेनमा अन्तरक्रिया कार्यक्रम भएको हो । आसन्न स्थानीय तहको निर्वाचनका विषयमा पत्रकारको भूमिका र समसामियक विषयमा अन्तरक्रिया भएको हो ।
रेडक्रस पाल्पाले मनायो ४४ औं वार्षिक साधारण सभा
शनिबार, चैत १९, २०७८
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले ४४ औं वार्षिक साधारण सभा मनाएको छ । रेडक्रसले शनिबार एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो । सभाको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले उद्घाटन गरेका हुन् ।


