अण्डाको मूल्य बढेपछि किसानलाई राहत
शनिबार, जेठ १७, २०८२
रुपन्देहीमा प्राङ्गारिक मल उद्योग सञ्चालन
शनिबार, जेठ १७, २०८२
रुपन्देहीको रोहिणी गाउँपालिका–४ कोटहवामा स्थापित प्राङ्गारिक मल उद्योग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
मुख्यमन्त्री आचार्यद्वारा समाज सेवाको भावना पुनःजागृत गर्न आह्वान
शनिबार, जेठ १७, २०८२
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हराउँदै जान थालेको समाज सेवाको भावनालाई पुनःजागृत गर्न अभियान केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
मनसुन भित्रिएलगत्तै वर्षा र बाढी पहिरोको जोखिम
शनिबार, जेठ १७, २०८२
नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ । यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएको छ ।
आज विश्व धुम्रपान रहित दिवस
शनिबार, जेठ १७, २०८२
आज मे ३१ तारिख अर्थात विश्व धुम्रपान रहित दिवस । ‘‘सुर्तीजन्य उद्योगको आकर्षक चालप्राणघातक असर चिरौं यो मोहजाल” भन्ने मूलनाराका साथ विश्वभर र नेपालमा पनि आज विभिन्न चेतनामुलक कार्यक्रमका साथै सूर्तिजन्य पदार्थले मानव स्वास्थ्यमा पार्ने असरका बारेमा विभिन्न सभा, सेमिनार र विभिन्न कार्यक्रम गरी मनाईदैछ ।
सुर्तीजन्य पदार्थः सस्तो नशा, महँगो मृत्यु
शनिबार, जेठ १७, २०८२
हरेक वर्ष मे ३१ तारिख, आज २०८२ साल जेठ १७ गतेका दिन मनाइने विश्व सुर्तिजन्य दिवसले सुर्तिजन्य पदार्थको सेवनबाट हुने स्वास्थ्य, सामाजिक र आर्थिक क्षतिको बारेमा चेतना फैलाउने काममा सहयोग पुग्ने विश्वास गरिएको छ । हरेक वर्ष करिब २७ हजार मानिसको मृत्यु धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनका कारण हुने गरेको...
न्यु युथ युनियन कप : दोस्रो सेमि फाइनल खेलमा दमकडा फुटबल क्लबको जित
शुक्रबार, जेठ १६, २०८२
न्यु युथ युनियन क्लबको आयोजनामा तानसेनमा संचालन भैरहेको फुटबल खेल अन्तर्गत बुधबारभएको दोस्रो सेमि फाइनल खेलमा दमकडा फुटबल क्लब तानसेनले मनोभाग फुटबल क्लब रुपन्देहीलाई ५–१गोल अन्तरले पराजित गरि फाइनलमा पुगेको छ ।
बजेट कार्यान्वयनलाई साउन नकुर्ने र आजैबाट कार्यान्वयन प्रक्रिया थालनी : अर्थमन्त्री पौडेल
शुक्रबार, जेठ १६, २०८२
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताए । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि साउन नकुर्ने र आजैबाट कार्यान्वयन प्रक्रिया थालनी गर्ने बताए ।
वरिष्ठ पत्रकार चालिसेको निधन
शुक्रबार, जेठ १६, २०८२
वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ ।
आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा
शुक्रबार, जेठ १६, २०८२
आगामी आइतबार मत्स्येन्द्रनाथको भोटो देखाइने भएको छ । उक्त दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ ।
सुनको भाउ तोलामा ७ सय बढ्यो
शुक्रबार, जेठ १६, २०८२
नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ । बिहीबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला सात सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ...
कृषि परियोजनामार्फत आर्थिक समृद्ध बनाउँदै रुरु
शुक्रबार, जेठ १६, २०८२
रुरुक्षेत्र गाउँपालिकाले ‘रुरु कृषि परियोजना’ सञ्चालन गरेसँगै यहाँका किसान व्यावसायिक रूपमा आयआर्जनसँग जोडिएका छन् । स्थानीय पालिकाको रु दुई करोड ३३ लाख र हेफर परियोजना नेपालको रु एक करोड लागतमा रुरुमा कृषि परियोजना सञ्चालनमा आएको हो ।


