शाइन रेसुङ्गा बैंक तानसेनद्वारा वृक्षारोपण
बिहीबार, कात्तिक २४, २०७९
‘एमालेले ल्याएका योजना सफल पार्न लाग्छौं’
बिहीबार, कात्तिक २४, २०७९
नेकपा एमाले पाल्पा क्षेत्र नं १ का उम्मेदवारले एमाले सरकारका पालामा ल्याइएका योजनाहरु सफल पार्न आफुुहरु लाग्ने बताएका छन् । उनीहरुले मतदाताहरुको घर–घरमा पुुगेर एमालेले ल्याएका योजनाहरुको विषयमा जानकारी गराउँदै ति योजना सफल पार्ने बताएका हुन् ।
पाल्पामा ठूला दललाई साना दल र स्वतन्त्रको भय
बिहीबार, कात्तिक २४, २०७९
मंसिर ४ का लागि तोकिएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको चहलपहल अहिले सबैतिर छाएको छ । ५ वर्षका लागि जनताले आफ्ना प्रतिनिधि छानेर प्रदेश र संघीय संसद् पठाउने भएकाले पनि यसको प्रभाव बढी छ । यतिबेला निर्वाचनको माहोलले पाल्पा पुरै तातेको छ ।
प्रभु बैंकले संस्थापक सेयर बिक्री गर्दै
बिहीबार, कात्तिक २४, २०७९
प्रभु बैंकका संस्थापक सेयरधनीले ५० लाख १६ हजार १ सय ९९ कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका आठजना संस्थापक सेयरधनीले सेयर बिक्री गर्न लागेका हुन् ।
विज्ञानसहितको शान्ति शिक्षा आवश्यक
बिहीबार, कात्तिक २४, २०७९
हरेक वर्ष १० नोभेम्बरमा विश्वभर शान्ति र विकासको लागि विश्व विज्ञान दिवस मनाउने गरिन्छ । यो दिवस सन् २००१ देखि मनाउन सुरु गरेको पाइन्छ । यो वर्षको दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । वास्तवमा विज्ञानले नै जीवन सहज बनाउँछ । यस कुरालाई हृदयगत गरी संयुक्त राष्ट्रसंघले यो दिवस...
सुरु गरेका योजना सम्पन्न गर्न र विकासको नयाँ मार्ग कोर्न फेरी उम्मेदवारी : गठबन्धन उम्मेदवार
बुधबार, कात्तिक २३, २०७९
पाल्पा क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले आफैले सुुरु गरेका विकास योजनाहरु सम्पन्न गर्न र विकासको नयाँ मार्ग कोर्नका लागि पुनः उम्मेदवारी दिएको बताएका छन् । यस अघि प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गरी पाल्पाको विकासमा उल्लेखीय काम गरेका गठबन्धनका उम्मेदवारहरुले मतदाताहरुसँगको भेटमा आफैले सुुरु गरेका विकासका योजनाहरु...
पूर्वी पाल्पाको समग्र विकास गठबन्धनले गर्छ : गाहा
बुधबार, कात्तिक २३, २०७९
पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेपाली काँग्रेस पाल्पाका उपसभापति ज्ञानबहादुर गाहाले पूर्वी पाल्पाको विकास अब गठबन्धनले गर्ने बताएका छन् । चुनावी अभियानमा मतदाताको घर घरमा पुुगेर गहाँले विगतमा एमालेले जिते पनि पूूर्वी पाल्पाको विकासमा कुनै परिवर्तन नआएको भन्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराएमा यहाँको समग्र विकास...
सुदूरपश्चिममा भूकम्पः डोटीमा छ जनाको मृत्यु
बुधबार, कात्तिक २३, २०७९
डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका...
एमाले सरकार हुँदा विकासले गति लियो : आचार्य
बुधबार, कात्तिक २३, २०७९
नेकपा एमाले पाल्पा क्षेत्र नंं.१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्य एमालेको सरकार हुुँदा विकास निर्माणले गति लिएको दावी गरेका छन् । उनले निस्दी र तिनाउका विभिन्न क्षेत्रका मतदताहरुसँग भोट माग्दै यस्तो बताएका हुन् ।
पाल्पामा बदर मत घटाउने प्रयास, ठाउँ–ठाउँमा ‘नमुना मतदान’
बुधबार, कात्तिक २३, २०७९
पाल्पामा आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बदर मत संख्या कम गर्ने प्रयास गरिएको छ । यहाँका अघिल्ला निर्वाचनमा उल्लेख्य संख्यामा मत बदर भएपछि ‘बदर मत संख्या कम गर्न’ भन्दै जिल्लाभर ‘नमुुना मतदान’ भइरहेको छ । सकेसम्म कम संख्यामा बदर मत घटाउने नीति निर्वाचन आयोगले लिएको छ । सोही अनुसार पाल्पामा...
‘व्यवस्था बदलियो, विकासको अनुभूति भएन’
बुधबार, कात्तिक २३, २०७९
रामपुर नगरपालिका ६ किसानटोल बस्ने ७७ वर्षीय जयनारायण न्यौपानेले आफ्नो जीवनमा धेरै पटक मतदान गरे । चुनाव आएका बखत अब त देशले गति लिन्छ कि भन्ने आशै आशले मतदान गर्दै आए पनि आफूले दिएको मतको कदर नभएकोमा उनी गुनासो गर्छन् ।
सकियो पाल्पाको सत्यवती मेला
बुधबार, कात्तिक २३, २०७९
पाल्पाको तिनाउ गाउँपालिका–४, कोलडाँडामा रहेको धार्मिक पर्यटकीयस्थल सत्यवती तालमा लाग्ने अनौठो मेला मंगलदेखि सकिएको छ । गत शुक्रबारदेखि लागेको सत्यवती मेला सकिएको हो । मेलामा यस वर्ष श्रद्धालु भिड लागेको थियो । कोभिड र जोग नपर्दा विगतका तीन वर्ष मेला हुन नसकेकाले यस वर्ष श्रद्धालुहरुको भिड अत्याधिक बढेको वडा अध्यक्ष...


