निर्वाचनमा सुरक्षा प्रभावकारी बनाऊ
बुधबार, कात्तिक २३, २०७९
पाल्पामा गठबन्धनको पक्षमा जनलहर
मंगलबार, कात्तिक २२, २०७९
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पाल्पामा गठबन्धनको पक्षमा जनलहर देखिएको छ । गठन्धनका उम्मेदवारहरु गाउँ–गाउँ र टोल–टोलमा पुुग्दा आम मतदाताहरु उनीहरुको पक्षमा देखिएका हुन् ।
परिचय खुल्ने आधिकारिक कागजातका आधारमा मतदान गर्न पाइने
मंगलबार, कात्तिक २२, २०७९
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ ।
रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मंगलबार, कात्तिक २२, २०७९
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुुँदा दुुई जनाको मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका–२ मा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।
देउसी–भैलोको रकमबाट दृष्टिविहीन विद्यार्थीलाई खाना
मंगलबार, कात्तिक २२, २०७९
तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकमले कतै पिकनिक खाएर रमाईलो गरिन्छ भने कतै सामुहिक भाँडावर्तन अनि बाजागाजा किनमेल गर्ने प्रचलन छ । कतिपय देउसे भैलो समुहले भने संकलित रकम दामाशाहीले आपसमा बाँड्ने पनि गर्दछन् । तर तानसेन विशल बजारका युवाले भने देउसी भैलोबाट संकलित रकमबाट दृष्टिविहीन विद्यार्थीहरुलाई एक छाक...
निर्वाचनको माहौल बनाउन उद्योगी,व्यवसायीलाई आग्रह
मंगलबार, कात्तिक २२, २०७९
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निजी क्षेत्रका उद्योगी/व्यवसायीलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको माहौल बनाउन आग्रह गरेका छन् । निजी क्षेत्रका नेतृत्वदायी सङ्गठन तथा व्यक्ति सहभागी ‘निजी क्षेत्रसँग अन्तक्र्रिया’ विषयक आज आयोगमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले ‘व्यवसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत...
जमुना सनमको यात्रा : सञ्चारकर्मी, कलाकार हुँदै सांसद उम्मेदवारसम्म
मंगलबार, कात्तिक २२, २०७९
लोक संगीत क्षेत्रको चिरपरिचित नाम हो जमुुना सनम । २०३९ चैत २४ गते अघाँखाचीको खनमा आमा छमकुमारी सुनार र बुवा पिताम्वर सुुनारको सुुपुुत्रीका रुपमा जन्मिएकी सनमलाई अत्यन्त कर्णप्रिय स्वरका रुपमा लोकदोहोरी क्षेत्रमा सबैले चिन्ने गर्दछन् । लामो समय लोक संगीतको क्षेत्रमा आफुलाई समर्पित गरेकी उनले नेपाली लोक संस्कृतिलाई जीवन्त राख्न...
पाल्पामा कृषि र वन क्षेत्रको बजेट १० करोड ८ लाख
मंगलबार, कात्तिक २२, २०७९
पाल्पामा कृषि र वनको क्षेत्रमा झण्डै १० करोड ८ लाख बजेट छुुट्याइएको छ । यहाँ कृषि र वन क्षेत्रमा काम गर्दै आएका सरकारी निकायहरुले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १० करोड ७ लाख ९६ हजार बराबरको बजेट छट्याएका हुन् । कृषि ज्ञान केन्द्र र डिभिजन वन कार्यालय पाल्पाले सोमबार...
फड्के कीराको समस्याले सधैं पिरोल्छ किसानलाई
मंगलबार, कात्तिक २२, २०७९
रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो । वर्ष दिनभर परिवार पाल्न दुःखसँग खेती गरेका उनी खेतभरी झुलेका धानबालीमा यस पटक कीराको समस्याले चिन्तित छन् । ‘दुःख गरेर धान लगाइयो अब त भकारीमा स्याहार्ने बेला भयो भनेर उत्साहित भएको सखापै पार्ने गरी...
समृद्ध समाज निर्माण गर्छु : सुवेदी
मंगलबार, कात्तिक २२, २०७९
पाल्पा क्षेत्र नंं. २ मा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका जीवलाल सुवेदीले समृद्ध समाज निर्माण गर्ने संकल्प रहेको बताएका छन् । सोमबार तानसेनमा पत्रकार सम्मेलन गरी उनले विकृति, विसंगती र भष्ट्राचारको अन्त्य गरी समृद्ध समाज निर्माण गर्ने बताएका हुन् ।
रेडियोग्राफी दिवसको सार्थकता
मंगलबार, कात्तिक २२, २०७९
आज विश्व रेडियोग्राफी दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्वर ८ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुरुप आज विश्वभर नै यो दिवस मनाउन लागिएको छ । पछिल्लो केही दशकयता नेपालमा नयाँ प्रविधिको विकास हुँदै आएको छ । जसमध्ये एक रेडियोग्राफी पनि हो ।


