संविधानको परिपालनामा मुख्यमन्त्री आचार्यको जोड
बिहीबार, असोज ३, २०८१
प्रयोगविहीन भयो झोलुङ्गे पुल
बिहीबार, असोज ३, २०८१
कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो । यही पुलले नै राप्ती नदीमा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नबाट छुट्कारा दिएको थियो ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
बिहीबार, असोज ३, २०८१
दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा दुुई जनाको ज्यान गएको छ । घोराही–लमही सडकखण्ड अन्तर्गत लमही नगरपालिका–६ बेलदमारमा विहीबार विहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
संविधानको कार्यान्वयनमा जोड देऊ
बिहीबार, असोज ३, २०८१
संविधान देशको मूल कानून हो । यसले राज्य सञ्चालनमा आवश्यक निर्देशन गर्ने गर्दछ । यसले देशका हरेक पक्ष र क्षेत्रका लागि आवश्यक पर्ने ऐन ,नियम ,नियावली,नीति निर्माणको आधार तय गर्दछ भने राज्य सञ्चालन तथा सुशासन स्थापित गर्न पनि यसको उत्तिकै महत्व तथा भूमिका रहेको देखिन्छ ।
संविधान दिवसको सन्दर्भ
बिहीबार, असोज ३, २०८१
आज संविधान दिवस । मुलुकले जनप्रतिनिधिबाट लिखित संविधान पाएको ९ वर्ष पूरा भएको छ । इतिहासमै पहिलो पटक जनप्रतिनिधिबाट सम्मिलित संविधान निर्माण भएको दिन हो । असोज ३ गतेलाई सरकारले संविधान दिवसको रुपमा समेत घोषणा गरेको छ ।
गणेशमान सिंहको स्मृति दिवस मनाइयो
बुधबार, असोज २, २०८१
२०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवम् नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २७ औँ स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा बुधबार देशैभर नेपाली काँग्रेसले सिंहको सम्झना गर्दै स्मृति दिवस मनाएका हुन् ।
देशका अधिकांश भागमा मौसम सफा रहने
बुधबार, असोज २, २०८१
देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तोलामा तीन सयले घट्यो सुनको मूल्य
बुधबार, असोज २, २०८१
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ५६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५६ हजार चार सय निर्धारण भएको छ ।