‘प्राविधिक सीप सहितको नारी शिक्षा र मोहन कन्या’ विषयक विचार गोष्ठी
बिहीबार, जेठ २९, २०८२
बालश्रम विरुद्ध दिवसको सन्दर्भ
बिहीबार, जेठ २९, २०८२
आज विश्व बालश्रम विरुद्धको दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । बालश्रमविरुद्ध आइएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्यूनतम उमेरसम्बन्धी महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रमविरुद्धको दिवसका रूपमा मनाउन थालिएको...
पाल्पाका सुनचाँदी व्यवसायी भोलीदेखि पसल बन्द गरेर आन्दोलित हुँदै
बुधबार, जेठ २८, २०८२
जिल्लाका सुनचाँदी व्यवसायीहरु भोलीदेखि पसल नै बन्द गरेर आन्दोलित हुने भएका छन् । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै पाल्पा सुनचाँदी व्यवसायी संघमा आवद्ध व्यवसायीहरु विहीबारदेखि आन्दोलित हुने भएका हुन् ।
गुल्मीमा गाईपालक किसानलाई प्रसूति भत्ता
बुधबार, जेठ २८, २०८२
मदाने गाउँपालिकामा गाईपालक किसानलाई प्रसूति भत्ता वितरण गरिएको छ । वडा नं १ अन्तर्गत अग्लुङ्मा स्थानीय जातको रैथाने गाईपालन गर्ने किसानलाई प्रसूति स्याहार भत्ता वितरण गरिएको वडाध्यक्ष सुशिल चन्दले जानकारी दिए ।
संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान
बुधबार, जेठ २८, २०८२
धर्म संस्कृति जगेर्नाका लागि कर्मकाण्डसम्बन्धी ज्ञान तथा सीप सिकाइएको छ । कर्मकाण्डबारे औपचारिक अध्ययन गर्ने व्यक्ति हिजोआज कम हुँदै जादा अबका दिनमा हिन्दू धर्मअनुसार जन्मदेखि मृत्युपर्यन्त सम्मका कार्यमा अप्ठ्यारो हुने स्थिति नआओस् भनेर रामपुरमा कर्मकाण्डका ज्ञान सीप सिकाउन थालिएको हो ।
विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती
बुधबार, जेठ २८, २०८२
यहाँका एक युवाले व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती थालेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–१ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्र्दै व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती सुरु गरेका हुन् ।
व्यस्थित गरिदैं जन्तीलुङ्ग र मरामकोट होमस्टे
बुधबार, जेठ २८, २०८२
जिल्लाको तिनाउ गाउँपालिका–६ जन्तीलु· र वडा नं. ५ मरामकोटमा घरवास (होमस्टे )कार्यक्रम शुरु भएको छ । लुम्बिनी प्रदेश सरकार र तिनाउ गाउँपालिकाको आर्थिक सहयोगमा सशक्तिकरण विकास नेपाल पाल्पाको आयोजनामा मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्र्तगत दुवै वडाका होमस्टे सञ्चालक तथा भविष्यमा पाहुना राख्ने घरधनीहरुलाई एक हप्ते होमस्टे सञ्चालन, व्यबस्थापन तथा कुक...
आज नेवार समुदायको पर्व ‘ज्यापुन्ही’
बुधबार, जेठ २८, २०८२
नेवार समुदायको महत्वपूर्ण पर्व ज्यापुन्ही आज देशभर उल्लाहसका मनाइँदै छ । हरेक वर्षको जेष्ठ शुक्ल पुर्णिमा (तछलाथ्व पुन्ही)लाई नेवास समुदायले एक महत्वपूर्ण पुर्णिमाको रुपमा लिने गर्दछन् । यसै दिनलाई खेतीपाती तथा धान रोपाइँको सुरुवात मानिन्छ ।
गरिखाने शिक्षाको खाँचो
बुधबार, जेठ २८, २०८२
मानवजीवनको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षा अपरिहार्य हुन्छ । तर शिक्षाका नीति तथा कार्यक्रम श्रमप्रति आस्था र विश्वास राख्ने लगनशील पौरखी नागरिक उत्पादन गर्ने उद्देश्यमा केन्द्रित हुन नसकेको छैन् । जसले गर्दा पढेर पनि मानिस बेरोजगार बस्नु परेको छ । हाम्रो शिक्षा व्यवहारिक र जीवनउपयोगी हुन नसक्दा नेपालीहरू रोजगारीका लागि...
नागरिकता विधेयक पारित
मंगलबार, जेठ २७, २०८२
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिक विधेयक पारित भएको छ । मंगलबार बसेको समिति बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।
नेप्से परिसूचकमा सुधार
मंगलबार, जेठ २७, २०८२
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २५ दशमलव ०७ अङ्कले बढेर दुई हजार ६७८ दशमलव १७ को विन्दुमा कायम भएको हो ।


