Shittalpati
टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु
टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु यहाँको तुलसीपुरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएकबे छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीले जानकारी दिए ।
आज विश्व बुवाआमा दिवस मनाइँदै
आज विश्व बुवाआमा दिवस मनाइँदै आज विश्वभर विभिन्न कार्यक्रमका साथ विश्व बुवाआमा दिवस मनाइँदै छ । परिवार र समाजमा बुवा–आमाले पु¥याएको योगदानको सम्मान गर्दै यो दिवस मनाउने गरिन्छ । सन् २०१२ को संयुक्त राष्ट्र संघको महासभाले विश्वभरिका आमाबुवालाई केन्द्रित गर्दै हरेक वर्ष जुन १ लाई आमाबुवा दिवसका रूपमा मनाउने घोषणा गरे अनुरुप दिवस मनाउने गरिएको...
बुवाआमाप्रतिको जिम्मेजारी निभाऔं
बुवाआमाप्रतिको जिम्मेजारी निभाऔं समाजको पहिलो विद्यालय परिवार हो, र परिवारका पहिलो शिक्षक बुवा र आमा हुन् । सन्तानको जन्मदेखि नै उनीहरूले माया, संरक्षण, अनुशासन र संस्कार प्रदान गर्दै व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन् ।
संसद्मा बोल्दा विवादमा तानिए प्रधानमन्त्री
संसद्मा बोल्दा विवादमा तानिए प्रधानमन्त्री गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी बालेन शाहको अभिव्यक्ति विवादमा तानिएको छ ।
मदिरा र चुरोटमा कर वृद्धि
मदिरा र चुरोटमा कर वृद्धि सरकारले मदिरा र चुरोटमा  कर बढाएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मदिरा र चुरोटमा कर बृद्धि गरिएको जानकारी गराएका हुन् ।
विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै
विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै आज विश्वभर विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै छ । प्रत्येक वर्ष मे ३१ मा मनाइने यस दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको सेवनबाट हुने स्वास्थ्य जोखिमबारे जनचेतना फैलाउनु तथा सुर्ती नियन्त्रणका प्रयासलाई सुदृढ बनाउनु हो ।
सुर्तीजन्य पदार्थको सेवन त्यागौँ
सुर्तीजन्य पदार्थको सेवन त्यागौँ सुर्तीजन्य पदार्थ विरुद्धको दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा पनि सुर्तीजन्य वस्तुहरुको प्रयोग विरुद्ध सचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
संघीय बजेटमा लुम्बिनी प्रदेश
संघीय बजेटमा लुम्बिनी प्रदेश ,संघीय सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३÷८४ को बजेट तथा कार्यक्रममा लुम्बिनी प्रदेशका यसअघि सारिएका महत्वपूर्ण योजनालाई निरन्तरता दिइएको छ, भने केही योजना सञ्चालनमा निजी क्षेत्रलाई जिम्मेवारी दिनेगरी सीमित नयाँ योजना मात्रै प्रस्तावित रहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय ससंद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा यहाँका ठूला...
विश्व शिखरको गौरवगाथा स्मरण
विश्व शिखरको गौरवगाथा स्मरण विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाइएको छ ।
Weather Update