Shittalpati
पर्यटक भिर्याउन रेसुङ्गा नगर सरकारको जुक्ति, थाल्यो ‘जाउँ हिड रेसुङ्गा’ अभियान
पर्यटक भिर्याउन रेसुङ्गा नगर सरकारको जुक्ति, थाल्यो ‘जाउँ हिड रेसुङ्गा’ अभियान लामो समयको कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र अझै पनि माथि उठ्न सकेको छैन । देशका धेरै प्रख्यात पर्यटकीय  क्षेत्रहरु अहिले पनि सुुनसान जस्तै छन् । स्थानीय, प्रदेश र संघीय सरकारको प्राथमिकतामा पर्यटकीय क्षेत्र नपरेका कारण पनि थुप्रै पर्यटकीयस्थलहरु सुनसान छन् ।
लुम्बिनीमा पाँच महिनामा भित्रिए चार लाख ७० हजार पर्यटक
लुम्बिनीमा पाँच महिनामा भित्रिए चार लाख ७० हजार पर्यटक पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६...
ख्याल गरौं है उखरमाउलो गर्मीमा !
ख्याल गरौं है उखरमाउलो गर्मीमा ! केही दिनयता देशका विभिन्न स्थानहरूमा उखरमायलो गर्मी बढेको छ । यसै पनि वैशाख, जेठ महिना गर्मी हुने महिना हो । तर यस पटक भने वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय भई तापक्रम उल्लेख्य रुपमा वृद्धि हुँदै जाँदा अचाक्ली गर्मी बढेको हो ।
पाल्पा गोल्ड कप : रोडस् चितवन फाइनलमा 
पाल्पा गोल्ड कप : रोडस् चितवन फाइनलमा  पाल्पा फुटवल संघको आयोजनामा तानसेनको टुडिखेल मैदानमा जारी  कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता रोडस् रामपुर फुटबल क्लब चितवन फाइनलमा पुगेको छ ।
पाल्पामा एकल लोकगीत प्रतियोगिताको पहिलो अडिसनबाट १० जना छनोट
पाल्पामा एकल लोकगीत प्रतियोगिताको पहिलो अडिसनबाट १० जना छनोट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले लुुम्बिनी प्रदेशस्तरी एकल लोकगीत प्रतियोगिताको लागि पाल्पाबाट प्रतियोगी छनोट कार्यलाई तिव्रता दिएको छ । प्रतिष्ठानले असार ७ गते हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि जिल्लाबाट प्रतिस्पर्धामार्फत प्रतियोगीहरु छनोट गरिरहेको छ । 
बेरुजु बारे फैलाइएको गलत प्रचारप्रति रामपुर नगरपालिकाको ध्यानाकर्षण
बेरुजु बारे फैलाइएको गलत प्रचारप्रति रामपुर नगरपालिकाको ध्यानाकर्षण जिल्लाको रामपुर नगरपालिकाले बेरुजुु बारे फैलाइएको गलत प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन र विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालमा भइरहेको गलत प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 
डुवेर दुुईको मृत्युु
डुवेर दुुईको मृत्युु डुवेर दुुई जनाको मृत्युु भएको छ । देशका विभिन्न जिल्लाका छुट्टाछुुट्टै स्थानमा पानीमा डुवेर दुुई जनाको मृत्युु भएको हो ।
लुम्बिनी प्रदेशसभा बैठक जेठ २६ गते
लुम्बिनी प्रदेशसभा बैठक जेठ २६ गते लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।
सत्यवती जिप दुर्घटना : एकै ठाउँका पाँचको मृत्युले शोकमा डुब्यो गाउँ
सत्यवती जिप दुर्घटना : एकै ठाउँका पाँचको मृत्युले शोकमा डुब्यो गाउँ पाल्पाको रैनादेवी छहरा गाउँपालिका –८ सत्यवती केवरेडाँडामा भएको जिप दुर्घटनामा मृत्युु हुनेको संख्या ५ पुगेको छ । आइतबार साझाँ रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्वरको जिप केवरेडाँडामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको हो ।
बाँदरका कारण परम्परागत खेती छाडेर कफी खेतीमा
बाँदरका कारण परम्परागत खेती छाडेर कफी खेतीमा गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित भएका छन् । बाँदर, बँदेललगायत जंगली जनावरबाट परम्परागत खेती जोगाउन सास्ती हुन थालेपछि यहाँका किसान पछिल्लो समय कफी खेतीमा लागेका हुन् ।
सडक दुर्घटना न्यूनीकरणमा ध्यान देऊ
सडक दुर्घटना न्यूनीकरणमा ध्यान देऊ आइतबार साँझ पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीस्थित केवरेडाँडामा जिप दुर्घटनामा परी ५ जनाको निधन भयो भने १० जना घाइते छन् । उक्त दुर्घटनामा अधिकांस बालबालिका रहेका छन् । यही क्षेत्रमा गत पुसमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो भने १८ जना घाइते भएका थिए । रुपन्देहीको सालझण्डीबाट पाल्पाको...
Weather Update