पाल्पाको सत्यवतीमा जिप दुर्घटना : ३ को मृत्युु, १२ घाइते
आइतबार, जेठ २१, २०८०
नागरिकता सम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
आइतबार, जेठ २१, २०८०
सर्वोच्च अदालतले नागरिकता सम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।
मलेसियाविरुद्ध पाँच खेलको सिरिज नेपालले जित्यो
आइतबार, जेठ २१, २०८०
नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
आइतबार, जेठ २१, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात सय ५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ ।
अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
आइतबार, जेठ २१, २०८०
आइतबार बसेकोे राष्ट्रिय सभाको बैठकमा प्रतिपक्ष दलहरूले संसद अवरोध गरेका छन् । प्रतिपक्षी दल नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद अवरोध गरेका हुन् ।
गुल्मीका स्थानीय तहको घरभाडामा ३९ लाख खर्च
आइतबार, जेठ २१, २०८०
गुल्मीका स्थानीय सरकारले घरभाडामा वार्षिक ३९ लाख रुपैयाँ भन्दा बढी रकम खर्च गर्ने गरेको पाइएको छ । हालसम्म भाडामा बस्दै आएका जिल्लाका पाँच पालिकाले उक्त रकम घरभाडामा खर्च गरेका हुन् ।
आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइदैं
आइतबार, जेठ २१, २०८०
आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइदैं छ । देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइदैं छ । यो दिवस २१ जेठ २०६३ मा संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि मनाउन सुरु गरिएको हो ।
आज निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस
आइतबार, जेठ २१, २०८०
आज निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस मनाइदैं छ । प्रत्येक वर्ष जुन ४ तारिखमा संसारभरि निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस मनाइने गरिन्छ ।
पन्त ग्लोबल कन्सल्टयान्सीद्वारा सिएसडी एक्सीलेन्स प्रोग्राम प्रशिक्षण
आइतबार, जेठ २१, २०८०
पन्त ग्लोबल कन्सल्टयान्सीले सिएसडी एक्सीलेन्स प्रोग्राम प्रशिक्षण प्रदान गरेको छ । बैंक तथा वित्तीय संस्थामा कर्मचारीहरुले ग्राहक सेवा विभागमा गरिने विविध कार्यहरुमा उच्चस्तरको सेवा सुविधामा जोड दिने उद्देश्यले यो प्रशिक्षण कार्यक्रम गरिएको हो ।
सरकारको नीति र कार्यक्रम
आइतबार, जेठ २१, २०८०
नीति तथा कार्यक्रमका विषयमा अहिले चर्चा परिचर्चा चलिरहेको छ । प्रतिपक्षी दलले नीति तथा कार्यक्रम ठीक नभएको भन्दै विरोध जनाइरहेका छन् । सत्ता साझेदार पार्टीहरु भने यो कार्यक्रमले मुलुकको मुहार फेर्ने कुरामा जोड दिइरहेका छन् ।
मदिरा उत्पादकदेखि बिक्रेतासम्मको लाइसेन्स र नवीकरण दस्तुर बढ्यो
शनिबार, जेठ २०, २०८०
सरकारले आर्थिक विधेयक, २सरकारले आर्थिक विधेयक, २०८० मार्फत मदिरा र सूर्तीजन्य वस्तुको उत्पादक, वितरक तथा बिक्रेताको इजाजतपत्र (लाइसेन्स) र नवीकरण दस्तुर बढाएको छ । आर्थिक विधेयकमार्फत अन्तःशुल्क नियमावली, २०७९ मा भएको संशोधन तथा परिमार्जनबारे आन्तरिक राजस्व विभागले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार स्प्रिट, बियर, इथानोल र अन्य मरिदा उत्पादन गर्ने प्रतिष्ठानको...
‘लू’बाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध
शनिबार, जेठ २०, २०८०
देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।


