Shittalpati
‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ
‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ पछिल्ला वर्षहरुमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका छन् । केही वर्षअघिसम्म विशेष गरी सहर बजारमा पक्की आधुनिक घर बन्ने गरे पनि पछिल्ला वर्षमा गाउँ गाउँमा पनि पुराना घर भत्काएर नयाँ पक्की घर बनाउने क्रम बढ्दो छ । बजार तथा गाउँ–गाउँमा पक्की घर बन्नेक्रम बढ्दै गएपछि पुराना र लोप...
कुष्ठरोगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरौं
कुष्ठरोगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरौं ७३ औं विश्व कुष्ठरोग दिवस आइतबार नेपालमा पनि मनाइएको छ । यो १९५४ बाट मनाउन थालिएको हो । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार यो दिवस मनाउने गरिन्छ । विश्वभर कुष्ठरोगको निवारण, न्यूनीकरण तथा प्रभावितप्रति हुने भेदभाव नियन्त्रण गर्ने प्रयास भएको छ । तर दिवस मनाउन थालेको यतिका वर्ष हुँदासम्म...
विद्युतीय पोलमा राष्ट्रिय झण्डा
विद्युतीय पोलमा राष्ट्रिय झण्डा रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्डा राखेको हो । मुलुकमा प्रवेश गरेपछि नेपाल आइपुगेको अनुभूति होस् भन्ने उद्देश्यले मुख्य प्रवेशद्वारदेखि डण्डाखोला पुलसम्म विद्युतीय पोलमा करिब १०० झण्डा राखिएको हो...
विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु
विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु भएको छ ।
पाल्पामा १७ जना कुष्ठरोगी
पाल्पामा १७ जना कुष्ठरोगी विरामीहरुको जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पताल र अन्य स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ । पाल्पामा कुष्ठरोगीको संख्या स्थिरजस्तो देखिन्छ । कुनै वर्ष संख्या थपिएको छ भने कुनै वर्ष संख्या ओरालो लागेको देखिन्छ ।
आज अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै अन्तर्राष्ट्रिय भन्सार दिवस आज विभिन्न कार्यक्रम गरी  नेपालसहित विश्वभर मनाईदैछ । विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक वर्षको जनवरी २६ का दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउन थालिएको हो ।
निर्वाचन : लोकतन्त्रको परीक्षा
निर्वाचन : लोकतन्त्रको परीक्षा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि संघीय निर्वाचन केवल सरकार चयन गर्ने प्रक्रिया मात्र रहेन यो संघीय प्रणालीको सफल–असफलताको मापन समेत बन्न पुगेको छ । २०८२ फागुन २१ गते हुन गइरहेको संघीय निर्वाचन नेपालका लागि एक सामान्य राजनीतिक घटना होइन, बरु लोकतन्त्रको विश्वसनीयतामाथि हुने गम्भीर परीक्षा पनि हो । संघीय...
आमाको दूधको विकल्प खोज्न नहुने सरोकार भएकाहरूको जोड
आमाको दूधको विकल्प खोज्न नहुने सरोकार भएकाहरूको जोड सरोकार भएका निकायका प्रतिनिधिले शिशुका लागि आमाको दूधको विकल्पमा प्रयोग गरिने वस्तुले आमा र बच्चाको स्वास्थ्यमा जोखिम बढाउने भएकाले विककल्प खोज्न नहुने बताएका छन् । 
महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई
महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ । जिल्लामा हुने विभिन्न सभा सम्मेलन, बिहे, पूजाआजामा बाजा बजाउन उहाँलाई भ्याइनभ्याई भएको हो । नौमती बाजा बजाउनेमध्ये एक उनी समूहमा बाजा बजाउँदै हिँड्छिन् । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने सोचले आफू बाजा बजाउँदै समूहमा हिँड्ने गरेको उनको भनाइ छ ।
पाल्पामा दलहरुबाट महिलालाई उपेक्षा
पाल्पामा दलहरुबाट महिलालाई उपेक्षा ठूला र नयाँ सबै दलमा महिला नेतृत्वको विकासबारे राजनीतिक इच्छाशक्तिको अभाव देखाइएको छ । कानुनले प्रत्यक्ष र समानुपातिकबिच स्पष्ट बाध्यता नतोकेकाले दलहरूले महिलालाई समानुपातिक कोटामा सीमित गर्ने अभ्यास दोहो¥याएका हुन् ।
Weather Update