Shittalpati
अरिङ्गालले टोकेर एक महिलाको मृत्यु
अरिङ्गालले टोकेर एक महिलाको मृत्यु जिल्लामा रामपुरमा अरिङ्गालले टोकेर एक महिलाको मृत्यु भएको छ ।  रामपुर नगरपालिका–२, सेरामा अरिङ्गालले टोकेर ५७ वर्षीया दानु कुमारी रावतको मृत्यु भएको हो । अरिङ्गालले टोकेर घाइते  भइएकी रावतलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए ।
मोटरसाइकलमा डोको जोडेर तरकारी बेच्ने ‘धनराज’ 
मोटरसाइकलमा डोको जोडेर तरकारी बेच्ने ‘धनराज’  मोटरसाइकलको पछाडि जोडिएका दुई वटा डोको । त्यही मोटरसाइकल र डोकोबाट चलेको छ, दाङ तुलसीपुर उपमहानगरपालिका–४ माथिल्लो हलवारी निवासी धनराज बुढाथोकीको दैनिकी । उहाँले मोटरसाइकलमा जोडिएका डोकोमा तरकारी बोक्नुहुन्छ । गाउँ–गाउँ अनि बजारमा लिएर बेच्छन् । 
कौसीमा ड्रागन फल खेती गरेर  वार्षिक आठ लाख आम्दानी
कौसीमा ड्रागन फल खेती गरेर  वार्षिक आठ लाख आम्दानी यहाँको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले कौसीमा ड्रागन फल खेती गरेर वार्षिक रु आठ लाख सम्म आम्दानी लिने गरेकी छन।
हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी
हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी यहाँको रेसुङ्गा नगरपालिका–७ मा १०० किलोवाट क्षमताको हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी गरिएको छ । 
पाल्पामा बढ्यो राजस्व सङ्कलन, एक वर्षमा ६० करोड ८१ लाख ९५ हजार उठ्यो
पाल्पामा बढ्यो राजस्व सङ्कलन, एक वर्षमा ६० करोड ८१ लाख ९५ हजार उठ्यो पाल्पामा गत आर्थिक वर्ष २०८१/०८२ मा राजस्व संकलन बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ५ करोड २८ लाख ३७ हजार ६ सय ८० रुपैयाँले राजस्व संकलन बढेको हो ।
गर्मी बढेपछि बन्द हुन थाले विद्यालय
गर्मी बढेपछि बन्द हुन थाले विद्यालय गर्मी बढेपछि  तराई क्षेत्रका विद्यालयहरु बन्द हुन थालेका छन् । रुपन्देही र कपिलवस्तुमा गर्मी बढेपछि विद्यालय बन्द गर्न थालिएको छ । 
महिनाभर मनाउने गुँला पर्व सुरु
महिनाभर मनाउने गुँला पर्व सुरु नेवार समुदायको बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व विहीबारदेखि सुरु भएको छ । नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व विधिवत् सुरु भएको हो ।
खाद्य सुरक्षामा चुनौती
खाद्य सुरक्षामा चुनौती यो वर्ष नेपालका तराई मधेश र पहाडका केही जिल्लामा साउनको पहिलो साता बितिसक्दा पनि पर्याप्त पानी परेको छैन । मुख्य अन्नबाली धान रोपाइँका निम्ति जेठ अन्तिमदेखि नै पर्याप्त पानी आवश्यक हुन्छ । तर पनि पर्याप्त पानी पर्न सकेको छैन । किसान धान बाली लगाउन नपाउँदा तड्पिएका छन् । साउन  दोस्रो...
गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल
गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्नेमा जोड दिएका छन
पाल्पामा एक वर्षमा करिब १९ हजारले लिए नागरिकता
पाल्पामा एक वर्षमा करिब १९ हजारले लिए नागरिकता जिल्ला प्रशासन कार्यालय पाल्पा र इलाका प्रशासन कार्यालय रामपुरले एक वर्षको अवधिमा करिब १९  हजार जनालाई नागरिकता वितरण गरेका छन् । उनीहरुले आर्थिक वर्ष २०८१/०८२ मा गैरआवासीय र अंगीकृतसहित १८ हजार ९ सय ६२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरेका हुन् ।
पुष्पलालको विचार आत्मसात् गर्नुपर्नेमा जोड
पुष्पलालको विचार आत्मसात् गर्नुपर्नेमा जोड नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका विचार आत्मसात् गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । तानसेनमा आयोजित पुष्पलाल स्मृति दिवसमा बोल्ने अधिकांस  वक्ताहरूले पुष्पलालको विचार, सिद्धान्त र आदर्श आत्मसात् गर्न नसक्दा कम्युनिष्ट आन्दोलनमा विचलन आएको  भन्दै उनको विचारलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।
Weather Update