Shittalpati
डेंगुको जोखिम कायमै छ, बेवास्ता नगरौं
डेंगुको जोखिम कायमै छ, बेवास्ता नगरौं डेंगु संक्रमणको जोखिम अझै कायम नै  छ । कार्तिक महिना सकिन लाग्दा समेत डेंगुका विरामीहरुको अस्पतालमा चाप देखिन्छ । विशेषतः डेंगुको जोखिम जुलाईदेखि सेप्टेम्बरसम्म रहने भनिए पनि नोभेम्वर महिनाको दोस्रो हप्ता सकिन लाग्दा समेत डेंगुका विरामीहरु भेटिएका छन् । यस वर्ष  मात्र २२ हजारभन्दा बढी व्यक्ति डेंगु संक्रमित भएका छन् ...
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा रु २७ करोड सङ्कलन गरेको जानकारी दिए ।
नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार
नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले उकालो लागेर दुई हजार सात सय ४८ दशमलव ७८ मा पुगेको छ ।
सुन तोलामा दुई हजार दुई सयले घट्यो
सुन तोलामा दुई हजार दुई सयले घट्यो बिहीबार एकैदिन सुनको भाउ प्रतितोला २ हजार २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनाका प्रतितोला २ हजार २ सयले घटेको हो ।
वास्तुशास्त्र अनुसार भूमिको परीक्षण प्रकृया !
वास्तुशास्त्र अनुसार भूमिको परीक्षण प्रकृया ! भूमिखण्डमा घर बनाउन आवश्यक भैसकेको छ र अन्यत्र आफ्नो घडेरी छैन भएकै ठाउँमा घर बनाउनु पर्नेछ ।  तर छिमेकीहरूले फोहोर, मैला फालेर कुरूप बनाएका छन्, वातावरण दूषित छ अर्थात् घडेरीमा पानी जम्ने खाल्टो छ, पुरानो बस्ती, श्मशान, ओढार, मन्दिर जस्ता संरचना भएर माटो नै नराम्रो छ भने यो शल्योद्धार (निर्मलीकरण)...
पटके चेकिङ हटाउने तयारीमा लुम्बिनी प्रदेश सरकार
पटके चेकिङ हटाउने तयारीमा लुम्बिनी प्रदेश सरकार लुम्बिनी प्रदेश सरकारले  पटके चेकिङ हटाउने तयारी  गरेको छ   । उसले  १२ वटै जिल्लामा लगाइदै  आइएका पटके चेकिङ हटाउने तयारी गरेको हो  ।
आज विश्व मधुमेह दिवस मनाइँदै
आज विश्व मधुमेह दिवस मनाइँदै आज विश्व मधुमेह दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ  । विश्व स्वास्थ्य संगठनको आÞवानमा सन् १९९१ देखि हरेक बर्ष नोभेम्वर १४ का दिन यो दिवस मनाउन थालिएको हो  ।
मधुमेहको रोकथाम गरौँ
मधुमेहको रोकथाम गरौँ रगतमा भएको ग्लुकोजको मात्रा बढ्नुुलाई मधुमेह भनिन्छ । यो विश्वभर नै बढ्दो रूपमा विकास भैरहेको छ । अहिले संसारभरिका करिब ४२ करोड मानिसहरू मधुमेह रोगबाट पीडित छन् । बढ्दो सहरीकरण, बसाइँ—सराइ, खानपिनमा लापरवाही, गुलियो, चिल्लो र फास्टफुडको बढी सेवन, सुविधासम्पन्न र निस्क्रिय जीवनशैली, नियमित व्यायामको कमी तथा तनाव जस्ता कारणहरुले  ...
भित्र रविको बयान, बाहिर सहकारी पीडितको आन्दोलन
भित्र रविको बयान, बाहिर सहकारी पीडितको आन्दोलन पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न  भैरहवा ल्याइएको छ । उनलाई पोखराबाट मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा ल्याइएको हो ।
दुर्घटनाको शृंखला रोकौं
दुर्घटनाको शृंखला रोकौं पछिल्लो समय सवारी दुर्घटना अत्यधिक बढिरहेको छ । शुक्रबार यता सुर्खेत, चितवन र बागलुङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १४ जनाको ज्यान गएको छ भने केही यात्रु घाइते भएका छन् । घटनाको यथार्थ कारण नखुले पनि साँघुरो, जीर्ण सडक तथा चालकको लापरवाहीले सवारी दुर्घटना हुने गरेका छन् ।
सहकारी, भूमि समस्या समाधानका लागि न्यायधीकरण र भूमि आयोग गठन गर्दैछौं : मन्त्री अधिकारी 
सहकारी, भूमि समस्या समाधानका लागि न्यायधीकरण र भूमि आयोग गठन गर्दैछौं : मन्त्री अधिकारी  मि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी र भूमिका क्षेत्रमा देखिएका समस्या समाधानका लागि न्यायधीकरण र भूमि आयोग गठन गर्न लागिएको बताएका छन् ।
Weather Update