पाल्पा जेसिजद्वारा वातावरण दिवसमा बतासेडाँडामा वृक्षारोपण
बुधबार, जेठ २३, २०८१
तानसेनमा विद्यार्थीले गरे टोल सरसफाइ
बुधबार, जेठ २३, २०८१
विश्व वातावरण दिवसको अवसरमा बुधबार तानसेनमा सरसफाइ गरिएको छ । पाल्पा प्यारागन बोडिङ्ग स्कूूलमा अध्ययनरत विद्यार्थीहरूद्वारा गठित ग्रीन युथ क्लवको आयोजनामा टोल सरफाइ गरिएको हो ।
आज विश्व वातावरण दिवस
बुधबार, जेठ २३, २०८१
आज विश्व वातावरण दिवस । ‘भूमि पुनस्र्थापना, मरुभूमिकरण र खडेरी विरुद्ध लड्न लचिलो समुदाय’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ ।
सरकार निराशाको विन्दुमा
बुधबार, जेठ २३, २०८१
एमाले, माओवादीको गठजोर वर्तमान सरकारले आफुलाई दिन प्रतिदिन समस्या उत्पन्न गराईरहेको देखिन्छ । सरकारका गृहमन्त्री र अर्थमन्त्री दुवै गठवन्धन सरकारका प्रभावशाली रवि लामिछाने र अर्थमन्त्री बर्षमान पुनका गैर जिम्मेवार कार्यले गर्दा वर्तमान सरकार नै संकटमा पर्ने अवस्था अधिक देखिएका हुन ।
पाल्पाका स्थानीय तहको बेरुजुमा सामान्य सुधार
मंगलबार, जेठ २२, २०८१
पाल्पाका स्थानीय तहमा बेरुजुको अवस्था सामान्य सुधार भएको पाइएको छ । महालेखा परीक्षकको ६१ औं प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तु्लनामा २०७९/८० बेरुजुको अवस्थामा सामान्य सुधार देखिएको हो ।
बजेट कार्यान्वयनमा संशय
मंगलबार, जेठ २२, २०८१
जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष ०८१/८२का लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट प्रस्तुत गरे । यो रकम यसअघि चालु आर्थिक वर्षका लागि ल्याइएको बजेटभन्दा १ खर्ब ९ अर्बले बढी हो । बजेटमाथि संसदमा छलफल सुरु भएको छ ।
बुटवलमा गृहिणी महिला रोजगार कार्यक्रम शुरु
सोमबार, जेठ २१, २०८१
गृहिणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन बुटवलमा नगर प्रमुख गृहिणी महिला रोजगार कार्यक्रम शुरु भएको छ ।
गुल्मी जिप दुर्घटना : घाइतेहरुको अवस्था बुझ्न काँग्रेस नेताहरु अस्पताल
सोमबार, जेठ २१, २०८१
गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पुर्तिघाट ओकेङमा सोमबार भएको जिप दुर्घटनामा परी घाइते भएकाहरुको अवस्था बुुझ्न नेपाली काँग्रेसका नेताहरु अस्पताल पुगेका छन् । उनीहरु घटना घटेको थाहा पाउन साथ उपचारत घाइतेहरुको अवस्था बुझ्न पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पुगेका हुन् ।
लुम्बिनीको नीति तथा कार्यक्रम प्रस्तुत
सोमबार, जेठ २१, २०८१
लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ ।
नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ – उपप्रधानमन्त्री श्रेष्ठ
सोमबार, जेठ २१, २०८१
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएको छ ।


