Shittalpati
श्रमाधान रोजगार मेलाले सार्थकता पाओस्
श्रमाधान रोजगार मेलाले सार्थकता पाओस् आन्तरिक रोजगारी प्रवद्र्धन तथा वैदेशिक रोजगारी व्यवस्थापन गर्ने उद्देश्यले सरकारले सातै प्रदेशमा श्रमाधान रोजगार मेला सञ्चालन गरिरहेको छ ।
घरपरिवार र आफ्न्तबाटै बालहिंसा : अध्यक्ष पराजुली 
घरपरिवार र आफ्न्तबाटै बालहिंसा : अध्यक्ष पराजुली  राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीले  घरपरिवार र आफ्न्तबाटै बालहिंसा बढ्दो रहेको बताएकी छन् ।
मिसन हस्पिटलमा नाक, कान र घाँटीको उपचार सेवा सुुरु
मिसन हस्पिटलमा नाक, कान र घाँटीको उपचार सेवा सुुरु तानसेनस्थित युनाइटेड मिसन हस्पिटलमा विशेषज्ञसहितको नाक, कान र घाँटी (ईएनटी) को उपचार सेवा सुुरु भएको छ । २०११ मा स्थापना भएको हस्पिटलले अन्य उपचारका सेवाहरु दिर्दै आए पनि विहीबारदेखि औपचारिक रुपमा ईएनटीको उपचार सेवा सुुरु गरेको हो ।
पाल्पाको रैनादेवी छहरामा लोडर पल्टिँदा सहचालकको मृत्यु
पाल्पाको रैनादेवी छहरामा लोडर पल्टिँदा सहचालकको मृत्यु जिल्लाको रैनादेवी छहरा गाउँपालिका –८ कञ्चनखोलास्थित साल्झण्डी ढोरपाटन सडक खण्डमा लोडर पल्टिँदा सहचालकको मृत्यु भएको छ । विहीबार दिउँसो सडक मर्मत गर्ने क्रममा बा २ क ८७६८ नम्बर लोडर खोलामा पल्टिँन जाँदा सहचालक बर्दिया बागडोरी गाउँपालिका–६ का  २६ वर्षीय कमल चौधरीको मृत्यु भएको हो । 
सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार पुग्यो
सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार पुग्यो विहीबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोलामा एक हजार आठ सय रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो ।
बुटवलमा ‘श्रमाधान रोजगार मेला’
बुटवलमा ‘श्रमाधान रोजगार मेला’ श्रमिक र रोजगारदाताहरूलाई जोड्ने योजनासहित लुम्बिनी प्रदेशको बुटवलमा श्रमाधान रोजगार मेला बुधबारदेखि सुरु भएको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसंघ र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मेला सुरु भएको हो ।
रामपुरका महिलाले लिए वनस्पतिको पोस्करबाट सामग्री बनाउने तालिम
रामपुरका महिलाले लिए वनस्पतिको पोस्करबाट सामग्री बनाउने तालिम जिल्लाको रामपुरका महिलाले प्राकृतिक रेशाजन्य वनस्पतिको पोस्करबाट हस्तकलाका विभिन्न सामग्री बनाउने तालिम लिएका छन् । उनीहरुले मकैको खोस्टा, थाकलको पातबाट हाते झोला, टोपी लगाएतका विभिन्न सामग्री बनाउने तालिम लिएका हुन् ।
विपद् व्यवस्थापन र यसको तयारी
विपद् व्यवस्थापन र यसको तयारी ‘जब पर्‍यो राती तब बुढी ताती’ भन्ने नेपाली उखान जस्तै आँखा अगाडि नै विपद्को अवस्था नआउँदासम्म सक्रिय नहुने हाम्रा निकायहरुले कतै यो वर्ष पनि सोही अवस्थालाई निरन्तरता दिने त होइनन् जनमानसमा छलफलको विषय बनेको देखिन्छ ।
वातावरण संरक्षण गरौं
वातावरण संरक्षण गरौं वातावरणीय विनासका कारण जलवायु परिर्वतनले अहिले विश्वलाई चिन्तित बनाएको छ । जलवायु परिर्वतनले नेपाल पनि अछुतो रहन सकेको छैन । नेपालमा पनि यसको असर प्रत्यक्ष रूपमा देखा पर्न थालेको छ ।
पर्यटन प्रवर्धनका लागि विद्यार्थीले गरे तानसेनमा सरसफाइ  
पर्यटन प्रवर्धनका लागि विद्यार्थीले गरे तानसेनमा सरसफाइ   विद्यार्थीहरुले पर्यटन प्रवद्र्धनका लागि तानसेनमा सरसफाइ तथा विविध कार्यक्रम गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा पाल्पा प्यारागन बोडिङ्ग स्कूूलमा गठित राष्ट्रिय दीगो पर्यटन क्वल, ग्रीन फर गुड युथ क्लव र १.५ म्याक्स क्लवको संयुक्त आयोजनामा टोल सरफाइ तथा पर्यटन सम्बन्धी विभिन्न सचेतना कार्यक्रम गरिएको हो ।
Weather Update