Shittalpati
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकमा पाण्डेले विश्वासको मत पाएका हुन् ।
विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै भुम्रे मावि
विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै भुम्रे मावि स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ ।
जनप्रतिनिधि हुँदा र नहुँदा पाल्पाको विकासमा निरन्तर खटिएको छु : पूर्वमन्त्री पाण्डेय
जनप्रतिनिधि हुँदा र नहुँदा पाल्पाको विकासमा निरन्तर खटिएको छु : पूर्वमन्त्री पाण्डेय पूर्व उद्योगमन्त्री तथा नेकपा एकिकृत समाजवादीका पोलिटिव्युरो सदस्य सोमप्रसाद पाण्डेयले पाल्पाली जनताको सेवा र पाल्पाको विकासमा निरन्तर लाग्दै आएको बताएका छन् । तानसेनमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधि हुँदा र नहुँदा दुबै समयमा पाल्पाको विकासमा आफु निरन्तर खटिएको बताएका हुन् ।
बगनासकालीले तोड्यो असारे विकासको प्रवृत्ति
बगनासकालीले तोड्यो असारे विकासको प्रवृत्ति समय छँदा काम नगर्ने र आर्थिक वर्षको अन्त्यमा स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई भ्याइ नभ्याई हुन्छ । आयोजना/योजनामा उपयोग नभएको रकम फ्रिज हुने वा फिर्ता गर्नेभन्दा जथाभावी खर्च गर्ने प्रवृत्ति बर्सेनि असारमा दोहोरिने गर्छ । झमझम वर्षे झरीमा सडक पिच गर्नेदेखि ढल खन्नेसम्मका ‘विकासे बिजोग’ दृश्यहरू यत्रतत्र देखिन्छन् ।
बेरुजु रोक्न गम्भीर बन
बेरुजु रोक्न गम्भीर बन ७ सय ५३ स्थानीय तहको कुल बेरुजु करिब दुई खर्ब रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा करिब ३१ अर्ब र अघिल्लो आर्थिक वर्षसम्मको बाँकी १ खर्ब ६२ अर्ब ४४ करोड ३१ लाख गरी झण्डै दुई खर्ब बेरुजु पुगेको हो ...
छुुट्टाछुुट्टै स्थानमा तीन जना मृत फेला
छुुट्टाछुुट्टै स्थानमा तीन जना मृत फेला देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । केन्द्रीय समाचार कक्षका अनुसार गुल्मी, धादिङ र गोरखाका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका हुन् । 
गुल्मी कालिगण्डकीका महिलालाई सिलाई कटाई सम्बन्धी स्तरोन्नति तालिम
गुल्मी कालिगण्डकीका महिलालाई सिलाई कटाई सम्बन्धी स्तरोन्नति तालिम जिल्लाको कालिगण्डकी गाउँपालिकाका महिलाहरुलाई सिलाई कटाई सम्बन्धी एक महिने स्तरोन्नति तालिम दिइएको छ । कालिगण्डकी गाउँपालिकाको गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत महिलाहरुलाई स्तरोन्नतिको तालिम दिइएको हो ।
मिलनसार कृषि सहकारीको प्रतिवद्धता : विद्यालय तथा घर–घरमा ताजा, स्वच्छ तरकारी पुर्‍याउने
मिलनसार कृषि सहकारीको प्रतिवद्धता : विद्यालय तथा घर–घरमा ताजा, स्वच्छ तरकारी पुर्‍याउने तानसेनका अधिकाश तरकारी पसलहरुमा बुटवलको हाट बजार र भारतबाट तरकारी भित्रिने गरेको छ । बुटवल तथा भारतबाट भित्रिएको तरकारीमा नत विषादी परीक्षण गरिएको हुन्छ नत राम्रोसँग ग्रेडिङ नै भएको हुन्छ ।
मोदी बने भारतको तेस्रो पटक प्रधानमन्त्री, आज शपथ लिदैं
मोदी बने भारतको तेस्रो पटक प्रधानमन्त्री, आज शपथ लिदैं भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी पुनः नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले औपचारिक रूपमा उनलाई प्रधानमन्त्री–निर्वाचितको रूपमा नियुक्त गरेकी हुन् ।
सरकार आर्थिक समृद्धिको यात्रामा अघि बढिरहेको छ : अर्थमन्त्री पुन
सरकार आर्थिक समृद्धिको यात्रामा अघि बढिरहेको छ : अर्थमन्त्री पुन अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार जनताको जीवनस्तर बदल्दै आर्थिक समृद्धि यात्रामा अघि बढिरहेको रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) समर्थित रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकार मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा केन्द्रित भएको बताएका हुन् ।
आज १२ औं राष्ट्रिय कृषक दिवस मनाइँदै
आज १२ औं राष्ट्रिय कृषक दिवस मनाइँदै आज १२ औं राष्ट्रिय कृषक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कृषकलाई पनि अन्य पेशाकर्मी तथा व्यवसायी सरह कै सम्मान दिनु पर्छ भन्ने आशयका २०७० देखि यो दिवस  मनाउन थालिएको हो ।
Weather Update