सुशासनका गफ नदेऊ
शनिबार, पुस १३, २०८१
चर्च ब्वाइजको पुनरागमन जित
शुक्रबार, पुस १२, २०८१
एन्फा यू–१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेडले विजयी सुरुवात गरेको छ । शुक्रबारदेखि सुरु भएको एन्फा यू–१६ लिगमा चर्च ब्वाइजले संकटाविरुद्ध २–१ को पुनरागमन जित हात पारेको हो ।
तिनाउ गाउँपालिका : ४ महिनामा १ करोड ८२ लाख राजश्व संकलन
शुक्रबार, पुस १२, २०८१
जिल्लाको तिनाउ गाउँपालिकाले ४ महिनामा १ करोड ८२ लाख राजश्व संकलन गरेको छ ।
नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च
शुक्रबार, पुस १२, २०८१
सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ ।
आज साँझदेखि हिमपात र वर्षाको सम्भावना
शुक्रबार, पुस १२, २०८१
आज शुक्रबार साँझदेखि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने भएको छ ।
चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
शुक्रबार, पुस १२, २०८१
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।
किसानलाई रुवाएर देश समृद्ध बन्दैन
शुक्रबार, पुस १२, २०८१
अर्थतन्त्रको मुख्य आधार कृषि हो । देशको अर्थतन्त्रको ठूलो हिस्सा समेत कृषिले नै ओगटेको छ । कृषि कर्मलाई संवेदनशील पेसाको रूपमा हेरिएको पाइन्छ । उत्तम खेती, मध्यम व्यपार र तल्लो श्रेणीमा नोकरी भन्ने भनाइ पनि छ । तर राज्य तवरबाट यही पेशा गर्नेहरु पीडित छन् ।
छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै
बिहीबार, पुस ११, २०८१
जिल्लाको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ । गाउँपालिका–३ स्थित देवालय मन्दिरबाट देवीभगवती मन्दिरसम्म पुग्नेगरी जिपलाइन निर्माण गरिएको हो ।
ब्याज अनुदान कार्यक्रमबाट ९७ जना युवा लाभान्वित
बिहीबार, पुस ११, २०८१
युवा स्वरोजगार कार्यक्रममार्फत युवाले विभिन्न व्यवसाय गरेर आत्मनिर्भर बन्दै गएका छन् । रामपुर नगरपालिकाले विदेश गएर फर्केका र विदेश जान लागेका युवालाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रममार्फत ब्याज अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सत्तामुखी मनोवृत्ति बदलौँ
बिहीबार, पुस ११, २०८१
पछिल्लो केही वर्ष यता नेपालको राजनीति सत्ता वरपरमै सिमित बन्न पुगेको छ । केही सिमित नेताहरुको हातमा राज्यसत्ता कब्जा छ । उनीहरु जनभावना अनुसार काम गर्नु पर्नेमा सत्ता हात पार्नमै लडिरहेका छन् । यिनीहरूमा द्वन्द, कलह, गुट, फुट र स्वार्थ हाबी छ । जनता साँढेको जुधाइ बाछाको मिचाइमा छन् ।


