Shittalpati
पाल्पा महोत्सव : सन्देशमूूलक स्टलमा दर्शकको नजर
पाल्पा महोत्सव : सन्देशमूूलक स्टलमा दर्शकको नजर बगनासकाली गाउँपालिका– १ चिलाङ्दीमा जारी पाल्पा महोत्सवमा पुुग्ने जो कोही दर्शकको नजर स्टल नम्वरमा ३१ मा पर्ने गरेको छ । स्टलमा रहेका सन्देशमूलक पर्चा, पम्लेट, ब्रोसरहरु पढ्न र हेर्ने दर्शकहरु त्यहाँ पुुग्ने गरेका छन् ।
नेप्से परिसूचक २१ अङ्कले घट्यो
नेप्से परिसूचक २१ अङ्कले घट्यो यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २१ दशमलव १२ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएको छ ।
पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल
पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल लमही नगरपालिका–३ मा पर्ने जखेरा ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तालको मनमोहक दृश्यले यहाँ पुग्न सबैलाई आकर्षित गर्दछ ।
महिलामैत्री शहर बन्दै ‘तानसेन’
महिलामैत्री शहर बन्दै ‘तानसेन’ पाल्पाको सदरमुकाम तानसेन बजारको मुटु भनेर चिनिने मखनटोल क्षेत्र विगत दुई बर्षदेखी सुनसान बन्यो । पाल्पा दरवार सग्रहालयको बाहिरी परिसर क्षेत्रमा रहेका ५२ वटा व्यापारिक सडक तानसेन नगरपालिकाले डोजर लगाई हटाएपछी विगत दुई बर्षदेखी मखनटोल सुनसान बनेको थियो ।
धान खेत मासेर कागतीखेतीमा रमाउँदै किसान
धान खेत मासेर कागतीखेतीमा रमाउँदै किसान धानले झुल्ने खेत यतिबेला लटररम्म कागतीदाना पहेंलै भएका छन् । बिरुवाले रोपेको दुई वर्षमा फल दिन थालेपछि किसानको मुहारमा खुसी छाएको छ । घोराही उपमहानगरपालिका–६ बचाहाका भीमप्रसाद खनालले व्यावसायिक रुपमा कागतीखेती गरेका छन् ।
गुल्मी टिपर दुर्घटनामा चालकको मृत्यु
गुल्मी टिपर दुर्घटनामा चालकको मृत्यु जिल्लाको सत्यवती गाउँपालिका वडा नं. २ पाहादीस्थित कालिगण्डकी करिडोरमा टिपर दुर्घटना  हुँदा चालकको मृत्यु भएको छ । रिडीबाट गिट्टी बोकेर पुर्तिघाट जाँदै गरेको लु १ क ५४०० नम्बरको टिपर दुर्घटना हुँदा चालक पाल्पाको रैनादेवी गाउँपालिका–१ का २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको  हो ।
शैक्षिक क्षेत्रमा सुधार अपरिहार्य
शैक्षिक क्षेत्रमा सुधार अपरिहार्य देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि शिक्षाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सीपमूलक, वैज्ञानिक, व्यावहारिक एवं गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला हो ।
देशभरको मौसम सफा रहने पूर्वानुमान
देशभरको मौसम सफा रहने पूर्वानुमान हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।
एमडिआरटी २०२५ का लागि पाल्पाबाट तिवारी चयन
एमडिआरटी २०२५ का लागि पाल्पाबाट तिवारी चयन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै पाल्पाबाट गीता कुमारी तिवारी एमडिआरटी २०२५ का लागि चयन भएकी छन् । कम्पनीको पाल्पा शाखाबाट  तिवारीले आगामी २०२५ को लागि एमडिआरटी लक्ष्य पछ्याउन सफल भएकी हुन् ।
एमडिआरटी २०२५ का लागि पाल्पाबाट कला बस्याल चयन
एमडिआरटी २०२५ का लागि पाल्पाबाट कला बस्याल चयन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै पाल्पाबाट कला बस्याल एमडिआरटी २०२५ का लागि चयन भएकी छन् । कम्पनीको पाल्पा शाखाबाट बस्यालले आगामी २०२५ को लागि एमडिआरटी लक्ष्य पछ्याउन सफल भएकी हुन् ।
वास्तु शास्त्र अनुसार घरमा  रङ्गको प्रयोग कसरी गर्ने ! 
वास्तु शास्त्र अनुसार घरमा  रङ्गको प्रयोग कसरी गर्ने !  सामान्यतया रङ्गको सामूहिक प्रतिबिम्ब इन्द्रेणीमा देखिन्छ, जो सातरङ्गको हुन्छ। सत्व, रज, तम त्रिगुणात्मक रङ्गको मिश्रण नै अवस्थाअनुसार रातो, सेतो, कालो, पहेँलो, हरियो, निलो, खैरो, वैजनी, सुन्तला, खरानी, आकाशे आदि अनेकौं हुन्छन् । यस्ता रङ्गहरूको प्रयोग घरमा गरिएको हुन्छ ।
Weather Update