Shittalpati
पाल्पामा स्कारपियो दुर्घटना : ६ जना घाइते
पाल्पामा स्कारपियो दुर्घटना : ६ जना घाइते पाल्पामा स्कारपियो दुर्घटना भएको  छ । पोखरबाट बुटवलतर्फ जाँदै गरेको बिआर २२ विडी २०२३ नम्बरको भारतीय नम्वर प्लेटको स्कारपियो जिल्लाको बगनासकाली गाउँपालिका– ३ आर्यभञ्ज्या नजिकै आज साँझा दुर्घटना भएको हो । 
गुल्मीको मदाने गाउँपालिकाले आफ्नै लोगो बनाउँदै
गुल्मीको मदाने गाउँपालिकाले आफ्नै लोगो बनाउँदै जिल्लाको मदाने गाउँपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) तयार गर्ने भएको छ ।
पेट्रोल, डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो
पेट्रोल, डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
रसालीको ‘परदेशी मन’ कविता संग्रह विमोचन
रसालीको ‘परदेशी मन’ कविता संग्रह विमोचन सामाजिक अभियन्ता तथा सञ्चारकर्मी राजु रसालीको कविता संग्रह ‘परदेशी मन’को तानसेनमा विमोचन भएको छ ।
उपप्रधानमन्त्री सिंहले गरे रामपुरमा गणेशमान स्मृति भवन उद्घाटन
उपप्रधानमन्त्री सिंहले गरे रामपुरमा गणेशमान स्मृति भवन उद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले पाल्पाको रामपुर नगरपालिका–५, बेझाँडमा निर्माण भएको गणेशमान स्मृति प्रतिष्ठान भवनको उद्घाटन गरेका छन् ।
पन्चैबाजा संरक्षणमा आमा समूह
पन्चैबाजा संरक्षणमा आमा समूह परियार समुदायको पुख्र्यौली पेसाका रुपमा पन्चैबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् ।
विभिन्न कार्यक्रम गरी आज टोपी दिवस मनाइँदै
विभिन्न कार्यक्रम गरी आज टोपी दिवस मनाइँदै आज अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवद्र्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
टोपी दिवसको सन्देश
टोपी दिवसको सन्देश टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइँदै   छ । नेपाली टोपीको प्रयोगलाई संसारभर व्यापक बनाउने उद्देश्यले सन् २०१४ जनवरी अर्थात् २०७० पुस १७ गतेदेखि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा यो दिवस मनाउने गर्दछन् ।
रायमाझी कूलदेवता समिति तानसेनमा नयाँ नेतृत्व 
रायमाझी कूलदेवता समिति तानसेनमा नयाँ नेतृत्व  रायमाझी कूलदेवता तानसेन नगर समितिमा नयाँ नेतृत्व आएको छ । समितिको तानसेनमा भएको २१ औं साधारण सभा तथा छैठौं अधिवेशनबाट केशव रायमाझीको अध्यक्षतामा नयाँ  नेतृत्व चयन भएको हो ।
दुईदिने पत्रकारिता तथा सूचना प्रवाह तालिम सकियो
दुईदिने पत्रकारिता तथा सूचना प्रवाह तालिम सकियो नेपाल प्रेस युनियन पाल्पा शाखाले सञ्चालन गरेको दुई दिने आधारभूत पत्रकारिता तथा सूचना प्रवाह तालिम मंगलबार सकिएको छ ।
नेतृत्वमा विकास गर्ने इच्छा शक्ति नै छैन् डा. भण्डारी
नेतृत्वमा विकास गर्ने इच्छा शक्ति नै छैन् डा. भण्डारी नेपाली काँग्रेसका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले राजनीतिक नेतृत्वमा विकास गर्ने इच्छा शक्ति नै नभएको बताएका छन् ।
Weather Update