अङ्गदानमा लैङ्गिक विभेद : दान गर्ने महिला, लिने पुरुष
बुधबार, साउन ३, २०८०
अर्थतन्त्र बलियो बनाउन नेता सुध्रिनु पर्छ
बुधबार, साउन ३, २०८०
राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्र सधै कमजोर छ । राजनीतिले स्थिरता लिन सकेको छैन, जसले गर्दा अर्थतन्त्र पनि उत्तिकै कमजोर छ । सधैँ सरकार परिवर्तन भइरहँदा आर्थिक नीति पनि परिवर्तन हुँदै जाने गर्दछ । दिगो अर्थनीतिको अभावमा अर्थतन्त्र कहिल्यै सुधार हुन सकेन, यो नै नेपालको अर्थतन्त्रको मूल समस्या हो ।
एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेको सम्झनामा स्मृति कोषसँगै वृक्षारोपण
मंगलबार, साउन २, २०८०
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका अध्यक्ष खिमानन्द पाण्डे (कमल)को सम्झनामा स्मृति कोष स्थापनाको घोषणासँगै वृक्षारोपण गरिएको छ । असार २२ गते हृदयघातका कारण निधन भएका ५२ वर्षीय पाण्डेको सम्झनामा परिवारले स्मृति कोष स्थापना गर्ने घोषणा र वृक्षारोपण गरेको हो ।
काँग्रेसले ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने
मंगलबार, साउन २, २०८०
नेपाली काँग्रेसले सदस्यता विस्तारका लागि अभियान चलाउने भएको छ । उसले नयाँ सदस्य थप्नका लागि ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने भएको हो ।
अधिकमास अर्थात् मलमास सुरु
मंगलबार, साउन २, २०८०
प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ । साउन ३१ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको वर्ष हुन्छ ।
विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी
मंगलबार, साउन २, २०८०
आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो । उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो ।
गत आवमा लागुऔषध प्रयोग गर्ने साढे पाँच हजारभन्दा बढी पक्राउ
मंगलबार, साउन २, २०८०
गत आर्थिक वर्ष २०७९/८० मा लागुऔषध कारोबार तथा सेवनमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच हजार छ सय ११ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध तीन हजार सात सय १२ वटा मुद्दा दर्ता गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
१० हजार डलरसहित विदेशी नागरिक पक्राउ
मंगलबार, साउन २, २०८०
नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीको नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँदेखि दुवई जान लागेका लेवनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ढोलीमारा किवीले हराभरा
मंगलबार, साउन २, २०८०
जिल्लाको पूर्वखोला गाउँपालिका –२ जल्पाको ढोलीमारा यति बेला किवीले हराभरा भएको छ । ७ वर्षअघिसम्म बाँदरबाट मकैबारी जोगाउन मुस्किल पर्ने ढोलीमाराका बारीहरु यतिबेला किवीले हराभरा देख्न सकिन्छ । अहिले व्यावसायिक रुपमा किवी खेती थालिएपछि एकातिर बाँदरबाट बाली जोगिएको छ भने अर्कोतिर किसानले सामूहिक रुपमा थालेको व्यवसायिक किवीबाट सफलता पाउन थालेका...
आगोको राँको बालेर लुतो फालियो
मंगलबार, साउन २, २०८०
साउने संक्रातिका दिन आगोको राँको बालेर लुतो फालिएको छ । साउन १ गतेका दिन साँझ घर–घरका छत/आगनबाट आगोको राँको बालेर लुतो फालिएको हो । विशेषतः पहाडी जिल्लाका गाउँहरुमा आगोको राँको बालेर लुतो फालिएको छ । आगोको राँका बालेर शरीरमा पुछेर फालेमा वर्षभरीको दुःखकष्ट रोगग्रह जाने र घरमा शान्ति आउने जनविश्वास...
बालेन कार्य शैली आजको आवश्यकता !
मंगलबार, साउन २, २०८०
काठमाडौं नेपालको संघीय सरकारको राजधानी हो तर आजभोली काठमाडौं शहरलाई जनता भन्दैछन् बालेन शहर । नभनुन् पनि कसरी यतिका वर्ष होला की ? भन्ने आशमा अस्त व्यस्त, भिडभाड, फोहोरका थुप्रोमा बसेका काठमाडौवासीलाई छोटो अबधिमै विकासका रुपरेखाहरु देखाउन सफल भैसकेका छन् मेयर बालेन शाह । प्रविधिमैत्री, समयको माग अनुसारको विकासका समाचारहरुले...
किसानको पीडामा गम्भीर बन
मंगलबार, साउन २, २०८०
असार–साउनको महिना मानो छरेर मुरी उब्जाउने बेला हो । किसान यतिबेला खेतीपातीमै व्यस्त छन् । उनीहरु एकातिर खेती लगाउने काममा व्यस्त छने भने अर्कोतर्फ ‘लम्पी स्किन’को महामारीका कारण पीडामा छन् । ‘लम्पी स्किन’का कारण किसानले पालेका गाईभैंसी संक्रमित हुनुको साथै मरेका छन् ।
तानसेनका अधिकांस पसलमा ठूलो परिणाममा अखाद्य वस्तु भेटियो
सोमबार, साउन १, २०८०
पाल्पाको सदरमुकाम तानसेनका किराना पसलमा अखाद्य वस्तु बिक्री गरेको पाइएको छ । अनुगमनका क्रममा ठूलो परिणाममा अखाद्य वस्तु बरामद गरिएको हो ।