भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग
शनिबार, कात्तिक २४, २०८१
आज विश्व स्वतन्त्रता दिवस
शनिबार, कात्तिक २४, २०८१
आज विश्व स्वतन्त्र दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्बर ९ तारिखका दिन यो दिवस मनाउने गरिएको हो ।
अनुसन्धान गर्न देऊ
शनिबार, कात्तिक २४, २०८१
सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अनुसन्धान भइरहेको छ । तर उनका समर्थ र कार्यकर्ताहरु भने न्यायलयलाई नै प्रभावित पार्ने गरी निरन्तर आन्दोलनमा उत्रिएका छन् ।
नेतृत्वलाई युवाको प्रश्न : खै विदेश जानबाट युवालाई रोक्ने योजना ?
शुक्रबार, कात्तिक २३, २०८१
पाल्पाका युवाहरुले स्थानीय तहहरुका प्रमुखसँग विदेश जानबाट युवालाई रोक्ने योजना के छ भनेर प्रश्न गरेका छन् । शुक्रबार पाल्पा जेसिजले तानसेनमा आयोजना गरेको स्थानीय तह र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस कार्यक्रममा सहभागी युवाहरुले विदेश जानबाट रोक्ने योजनाका बारेमा नेतृत्वसँग प्रश्न गरेका हुन् ।
पर्यटकीय गन्तव्यस्थल बन्दै गुल्मीको रेसुङ्गा
शुक्रबार, कात्तिक २३, २०८१
गुल्मीको क्षेत्र रेसुङ्गा क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । रेसुङ्गा क्षेत्रमा आकर्षक मठ मन्दिर, सुविधा सम्पन्न होटल, पार्क, वनभोजस्थल, पक्की सडक र त्यहाँको प्राकृतिक सौन्र्दताका कारण पर्यटकको आकर्षण बढ्दै गएको हो ।
तानसेनमा ‘स्थानीय तह र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस –(लाइभ)
शुक्रबार, कात्तिक २३, २०८१
तानसेनमा ‘स्थानीय तह र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस –(लाइभ)
शुक्रबार, कात्तिक २३, २०८१
तानसेनमा ‘स्थानीय तह र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस
भ्रष्टाचार गरी आनन्द लिइरहेकाहरुको अहिले निदहराम भएको छ : उपाध्यक्ष श्रेष्ठ
शुक्रबार, कात्तिक २३, २०८१
नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले भ्रष्टाचार गरी आनन्द लिइरहेकाहरुको अहिले निदहराम भएको बताएका छन् । पाल्पाको तानसेनमा माओवादी केन्द्रले आयोजना गरेको अगुवा कार्यकर्तासँगको भेटघाटमा बोल्दै उनले आफुलाई ठूलाबडा, शक्तिशाली भन्नेहरु भ्रष्टाचार गरी आनन्द लिइरहेकाहरुको अहिले निदाहराम भएको बताएका हुन् ।
‘नागरिकमा देखिएको निरासा हटाउने काममा सरकार लागिपरेको छ’
शुक्रबार, कात्तिक २३, २०८१
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकमा देखिएको निराशा हटाउने काममा सरकार लागिपरेको बताएका छन् ।
पाल्पाका युवाहरुको सक्रियता
शुक्रबार, कात्तिक २३, २०८१
पाल्पाका युवाहरुको सक्रियतामा आज जिल्लामा दुई महत्वपूर्ण कार्यक्रम हुन लागेका छन् । जेसिज र साइक्लिङ संघमा आवद्ध युवाहरुले छुट्टाछुट्टै ऐतिहासिक कार्यक्रम गर्न लागेका हुन् ।
आज विश्व रेडियोग्राफी दिवस, नेपालमा पनि मनाइँदै
शुक्रबार, कात्तिक २३, २०८१
आज विश्व रेडियोग्राफी दिवस नेपालसहित विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्वर ८ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुरुप आज नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन
शुक्रबार, कात्तिक २३, २०८१
मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै समापन गरिदै छ । चार दिनसम्म मनाइने छठ सूर्यको पूजा आराधनासँगै गाईको दूधसहितको अर्घ्य दिएपछि समापन गर्न लागिएको हो ।


