स्थानीय तह उपनिर्वाचन : कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
बुधबार, कात्तिक २१, २०८१
लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्र सुधारोन्मुख
बुधबार, कात्तिक २१, २०८१
सबै भन्दा महत्वपूर्ण क्षेत्र भनेकै स्वास्थ्य हो । तर विगतमा यही स्वास्थ्य क्षेत्र प्रदेश र केन्द्रीय सरकारको नजरमा सधै उपेक्षामा पर्दै आयो । सत्तामा पुग्ने राजनीतिक दलहरुको पनि सकभर स्वास्थ्य मन्त्रालय छनौटमा पर्न सकेन । बरु जहाँ धेरै बजेट चलाउन पाइन्छ, ति मन्त्रालहरु उनीहरुको रोजाई बन्न पुग्यो ।
देशका अधिकांश भागमा मौसम सफा रहने
बुधबार, कात्तिक २१, २०८१
जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ ।
पाँच केजी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
बुधबार, कात्तिक २१, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।
जनतामा आशा जगाऊ
बुधबार, कात्तिक २१, २०८१
हिन्दु नेपालीहरुको दसैं र तिहार जस्ता महान पर्वहरु घर आगनबाट विदा भइसकेका छन् । विहीबार छठ पर्व मनाएसँगै यस वर्षका महानपर्व सकिने छन् । करिब एक महिना जति लामो समय मानिसहरु दुख, पीर, मर्काहरु विर्सिएर चाडपर्व मनाउनमै व्यस्त रहे । अब सबै आ–आफ्नो कार्यस्थलतर्फ फर्किन थालेका छन् । चाडपर्वले दुख...
तानसेनमा ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस हुँदै
मंगलबार, कात्तिक २०, २०८१
तानसेनमा ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस हुने भएको छ । पाल्पा जेसिजको आयोजनामा यही कार्तिक २३ गते शुक्रबार पाल्पा दरबार संग्राहालय परिसरमा स्थानीय सरकार र युवाबिच खुला बहस हुन लागेको हो ।
तानसेनमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंगलबार, कात्तिक २०, २०८१
जिल्लाको तानसेन नगरपालिका– ८ गौडेस्थित सिद्धार्थ राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ आँउदै गरेको लु ८८ प ६६५६ नम्बरको मोटरसाईकल मंगलबार दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार तानसेन– ७ प्रभासकी २७ वर्षीया सावित्रा थापाको मृत्यु भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहितको टोली चीन जाँदै
मंगलबार, कात्तिक २०, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहितको टोली चीन भ्रमणमा जान लागेको छ । यही कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिछुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्रीसहित सात सदस्यीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जान लागेको हो ।
रवि लामिछाने समर्थक र प्रहरीबीच झडप
मंगलबार, कात्तिक २०, २०८१
सहकारी ठगी, संगठित अपराधको कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछाने समर्थक र प्रहरीबिच झडप भएको छ । मंगलबार पोखरामा लामिछाने समर्थकले गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएको हो ।
सकियो तिहार, सुरु भयो छठको रौनक
मंगलबार, कात्तिक २०, २०८१
यसपालिको हिन्दुु नेपालीहरुको दोस्रो महान पर्व तिहार सकिएको छ । आइतबार भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो ।
टेलिकमको पाइपबाट पानी बगेपछि...
मंगलबार, कात्तिक २०, २०८१
पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बीचभागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिकहरु मुहानको खोजीमा लागेका छन् । दसैँ अघिदेखि पानी निस्किएर सडक भत्काएपछि पानीको मूल हुनसक्ने अनुमान गरिएको छ ।


