सरकार भन्दा शैली फेर्नेमा लागौं
बिहीबार, वैशाख ४, २०८२
सेनाको टोली पाल्पा आइपुग्यो, ऐतिहासिक कोत, गढी र किल्ला पुग्दै
बुधबार, वैशाख ३, २०८२
तेस्रो गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको नेपाली सेनाको टोली पाल्पा आईपुगेको छ । गोरखा, तनहुँ, स्याङ्जा हुँदै मंगलबार पाल्पा आइपुगेको हो ।
पाल्पाका पर्यटकीय स्थलहरुमा भिड
बुधबार, वैशाख ३, २०८२
नयाँ वर्षका अवसरमा पाल्पाका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक पर्यटकको भिड लागेको छ । विभिन्न क्षेत्रबाट रमाइलो र आनन्दका लागि घुम्न आउने तथा नदीहरुमा स्नान गर्न आउने आन्तरिक तथा बाÞय पर्यटकहरुले नयाँ वर्षको पहिलो दिन ति क्षेत्रहरुमा विहानैदेखि भिड लागेको थियो ।
कहिले आउला वि.स. २०८४ ?
बुधबार, वैशाख ३, २०८२
राजनीतिक दल र तीनका नेतृत्व सत्ताबाट वाहिर बस्न पर्ने वित्तिकै गाउने भजन हो वि.स २०८४ । कसैले यसलाई मिसन ०८४ नाम दिए, कसैले ०८४ मा देखाई दिउला भन्दै भाषण गरे, कसैले २०८४ सम्म हामी सरकारमा जादैनौ भन्दै छेपारे व्यबहार देखाई रहे । कसैले ०८४ मा आमुलै परिवर्तन हुने आश्वासनका भाषण...
कला संरक्षणमा ध्यान देऊ
बुधबार, वैशाख ३, २०८२
चित्रकला हुन वा मूर्तिकला नेपालका कला संस्कृति नयाँ पुस्तामाझ जीवित राख्न सक्ने माध्यम हुन् । नेपालको ऐतिहासिकतासँगै बदलिँदो सांस्कृतिक परिवर्तन देखाउने थलो पनि चित्रकला र मूर्तिकला नै हो । मठमन्दिर, टुँडालमा छरिएका कला हुन वा समुदायमा छरिएर रहेका सांस्कृतिक लोकोक्ति र संस्कारहरु नै किन नहोस्, तिनले नेपाली समाजलाई आमजनमानसमा परिचित...
सेनाको गोरखा–जितगढी पदयात्री टोली पाल्पा आइपुग्यो
मंगलबार, वैशाख २, २०८२
तेस्रो गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको नेपाली सेनाको टोली पाल्पा आईपुगेको छ । गोरखा, तनहुँ, स्याङ्जा हुँदै आज पाल्पा आइपुगेको हो ।
बचत गरेको रकम निकाल्न नपाउँदा...
मंगलबार, वैशाख २, २०८२
यही ५ वैशाखमा छोरीको विवाहको तयारी गर्दै छिन् ५५ वर्षीय मादिका लोनिया । तर, उनको अनुहारमा खुसी छैन । श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा बचत गरेको ६ लाख समयमै फिर्ता हुने छाँटकाँट नहुँदा उनी पीडा र चिन्तामा छिन् ।
नयाँ वर्षमा पाल्पाका पर्यटकीयस्थल भरिभराउ
सोमबार, वैशाख १, २०८२
नयाँ वर्ष २०८२ को पहिलो दिन पाल्पाका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक पर्यटकको घुँइंचो लाग्यो ।
राम्दीमा स्नान गर्नेहरुको भिड
सोमबार, वैशाख १, २०८२
पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीमा स्नान गर्ने भक्तालुको भिड ।
बगनासकालीमा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु, छोरा घाइते
सोमबार, वैशाख १, २०८२
जिल्लाको बगनासकाली गाउँपालिका –१ रायडाँडास्थित सिद्दार्थ राजमार्ग सडक खण्डमा मोटरसाईकल दुर्घटना भएको छ । आज दिउँसो घोरबन्दादेखी बर्तुङ्गतर्फ आउँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाईकल दुर्घटना भएको हो ।
गुल्मीमा चार महिनामै पक्की पुल निर्माण
सोमबार, वैशाख १, २०८२
गुल्मीका एक निर्माण व्यवसायीले डेढ वर्षमा बन्ने पुल चार महिनामै निर्माण गरेका छन् । निर्माण व्यवसायी विजय खनालले गुल्मीको मदाने गाउँपालिकाअन्तर्गत अग्लु फेँदी खोला पुल चार महिनामै निर्माण सम्पन्न गरेका हुन् ।


