Shittalpati
लुम्बिनीका अस्पतालमा शुल्कसहितको नागरिक बडापत्र
लुम्बिनीका अस्पतालमा शुल्कसहितको नागरिक बडापत्र लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशको स्वास्थ्य क्षेत्र सुधारमा सक्रियता देखाएका छन् । लुम्बिनी प्रदेशमा चेतनारायण आचार्यको नेतृत्वको सरकारमा रहेका सारुले शपथ लिएदेखि नै स्वास्थ्य क्षेत्रलाई व्यापक सुधार गर्ने गरी सक्रिय रुपमा लागेका हुुन् ।
ज्ञानेन्द्र अटो वर्क्सद्वारा विद्यार्थीलाई न्यानो कपडा
ज्ञानेन्द्र अटो वर्क्सद्वारा विद्यार्थीलाई न्यानो कपडा यामाहा मोटरसाइकल तथा स्कुटरहरुका लागि पाल्पाको आधिकारीक विक्रेता ज्ञानेन्द्र अटो वर्क्सले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
जिन्दगी
जिन्दगी
क्याम्पसको लापरवाहीले विद्यार्थीको नतिजा रोकियो
क्याम्पसको लापरवाहीले विद्यार्थीको नतिजा रोकियो नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको सिद्धान्त क्याम्पसका विद्यार्थीको नतिजा क्याम्पसको लापरबाहीका कारण रोकिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रापुरबाट सम्बन्धन लिएर सञ्चालनमा आएको क्याम्पसका स्नातक आठौँ सत्रहान्त (सेमिस्टर)का विद्यार्थीको नतिजा रोकिएको हो ।
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ ।
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आइतबार बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो ।
जलपन्छी : गणना हुन्छ, संरक्षण हुँदैन
जलपन्छी : गणना हुन्छ, संरक्षण हुँदैन दलदल सिम, घोल, ताल, तलाउ, पोखरी, दह, कुण्ड, नदीनाला, बाढी क्षेत्र, जलाशय, सिञ्चित खेत, जल क्षेत्रको घाँसे मैदान जस्ता सिमसारमा आश्रित चराका प्रजातिलाई जलपन्छी भनिन्छ ।
रिलायबलले गाउँ–गाउँ बिमा सचेतना पुर्‍याउँदै 
रिलायबलले गाउँ–गाउँ बिमा सचेतना पुर्‍याउँदै  बिमा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको रिलायबल लाइफ इन्स्योरेन्स पाल्पा शाखाले गाउँ– गाउँमा बिमा सचेतना पुर्‍याउन थालेको छ ।
सहकारीलाई उत्पादनसँग जोडौं : सांसद राना
सहकारीलाई उत्पादनसँग जोडौं : सांसद राना लुम्बिनी प्रदेशका सांसद एवं पूूर्व मन्त्री वीरबहादुर रानाले सहकारीलाई उत्पादन र उद्यमशिलतासँग जोड्नुुपर्ने बताएका छन् । कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पाल्पाको तेस्रो वार्षिक साधारण सभा एंव दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
प्रेस सेन्टर पाल्पाको अधिवेशन : अध्यक्षमा दर्नाल
प्रेस सेन्टर पाल्पाको अधिवेशन : अध्यक्षमा दर्नाल प्रेस सेन्टर नेपाल पाल्पा शाखाको अधिवेशन तानसेनमा भएको छ । एक भव्य समारोहकाबिच शाखाको छैठौं जिल्ला अधिवेशन भएको हो ।
Weather Update