Shittalpati
तानसेनको इतिहास बचाउने पहल
तानसेनको इतिहास बचाउने पहल गत हप्ता तानसेन नगरपालिकामा तानसेन बजारको स्वरुप, प्रकृति र माग अनुरुप सुहाउँदो कार्यक्रम सम्पन्न भयो । प्रारम्भमा तानसेन बजारको अत्यन्त महत्वपूर्ण टोलको रुपमा रहेको टक्सार टोलमा विद्यमान् ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदा एवं अधिकांश टोलवासीसँग रहेका अत्यन्त पुराना धातुका वस्तु तथा उनीहरुले मनाउने संस्कार, परम्परा लगायतको नियमित प्रदर्शनका लागि टक्सार...
वन्यजन्तु दिवसको सार्थकता
वन्यजन्तु दिवसको सार्थकता मार्च–३ अर्थात् आज विश्व वन्यजन्तु दिवस । वन्यजन्तु सरंक्षण सम्बन्धी विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर यो दिवस मनाउन लागिएको छ ।
अखिल छैठौं पाल्पाको तेस्रो भेला, अध्यक्षमा दर्लामी
अखिल छैठौं पाल्पाको तेस्रो भेला, अध्यक्षमा दर्लामी राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) पाल्पाको तेस्रो जिल्ला भेला तानसेनमा भएको छ । अखिलले नयाँ नेतृत्व चयनसँगै संगठनलाई थप बलियो बनाएर लैजान भेला गरेको हो ।
शितलपाटीकर्मी पोखरेल बने प्रेस चौतारी लुम्बिनीको सचिव
शितलपाटीकर्मी पोखरेल बने प्रेस चौतारी लुम्बिनीको सचिव शितलपाटी डटकम र नवजनचेतना राष्ट्रिय दैनिक (एनजेडी) का पाल्पा संवाददाता कृष्ण पोखरेल प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको सचिवमा निर्विरोध निर्वाचित भएका छन् । चौतारी  लुम्बिनी प्रदेशको देउखुरीमा भएको दोस्रो प्रदेश अधिवेशनले पाल्पाका क्रियाशिल पत्रकार पोखरेलाई सचिवमा निर्विरोध निर्वाचित गरेको हो ।
रोटरीले हस्तान्तरण गर्यो मिसन अस्पताललाई ‘फोहोर पानी उपचार परियोजना’ 
रोटरीले हस्तान्तरण गर्यो मिसन अस्पताललाई ‘फोहोर पानी उपचार परियोजना’  जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लव अफ पाल्पा तानसेनले युनाईटेड मिसन अस्पताललाई ‘फोहोर पानी उपचार युएमएच परियोजना’ हस्तान्तरण गरेको छ । रोटरी इन्टरनेशनल  डिष्ट्रीक ३२९२ भुटानको ग्लोवल ग्राउन्ड फन्ट अन्तर्गत  क्लवले निर्माण गरेको परियोजना एक औपचारिक कार्यक्रमकाबिच अस्पताललाई हस्तान्तरण गरिएको हो ।
स्ववियु निर्वाचन निर्धारित मितिमै होस्
स्ववियु निर्वाचन निर्धारित मितिमै होस् त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो ।
औषधि व्यवसायी संघ पाल्पाको आठौं साधारण सभा तथा सातौं जिल्ला अधिवेशन तानसेनमा
औषधि व्यवसायी संघ पाल्पाको आठौं साधारण सभा तथा सातौं जिल्ला अधिवेशन तानसेनमा नेपाल औषधि व्यवसायी संघ पाल्पाको आठौं साधारण सभा तथा सातौं जिल्ला अधिवेशन तानसेनमा भएको छ । शनिबार एक भव्य समारोहकाबिच सभा भएको हो ।
डा. कारखलाई ‘औषधि व्यवसायी संगम पुरस्कार’
डा. कारखलाई ‘औषधि व्यवसायी संगम पुरस्कार’ युकेमा जन्म भई नेपालको पाल्पालाई कर्मथलो बनाउँदै आएकी युनाइटेड मिसन अस्पतालकी निर्देशक डा. रचेल कारख औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कारबाट सम्मानसहित पुरस्कृत भएकी छन् ।
रामपुरमा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता
रामपुरमा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जिल्लाको रामपुर नगरपालिकामा पाँचौं राष्ट्रपति रनि· शिल्ड प्रतियोगिता भएको छ । रामपुर नगरपालिकाको आयोजना र दरैठाँटी माध्यमिक विद्यालयको व्यवस्थापनमा पाँचौ संस्करणको प्रतियोगिता शुक्रबारबाटदेखि भएको भएको हो ।
नेपाल औषधि व्यवसायी संघ पाल्पाको अध्यक्षमा सिंह
नेपाल औषधि व्यवसायी संघ पाल्पाको अध्यक्षमा सिंह नेपाल औषधि व्यवसायी संघ पाल्पाको अध्यक्षमा समिरमान सिंह चयन भएका छन् । संघको शनिबार तानसेनमा भएको आठौं साधारण सभा तथा सातौं जिल्ला अधिवेशनले  सिंहलाई अध्यक्षमा चयन गरेको हो ।
Weather Update