रामपुरमा अपाङ्गता भएकालाई सहायता सामग्री
आइतबार, असार २२, २०८२
विद्या भण्डारीको राजनीतिले उब्जाएको तरङ्ग
आइतबार, असार २२, २०८२
नेकपा एमालेका स्वार्गिय मदन भण्डारीको धर्म पत्नी विद्या भण्डारीलाई राज्यले दिएको सुविधा मध्य सुरक्षा बाहेक सबै फिर्ता गरेर एमालेको मुलधारको राजनैतिकमा फर्किएको विषयले नेकपा एमाले भित्र एक प्रकारको तरनै उत्पन्न भएको छ ।
तुलसीको महत्व र उपयोगिता
आइतबार, असार २२, २०८२
तुलसी सबैभन्दा बढी अक्सिजन फ्याँक्ने वनस्पति हो । तुलसीमा एन्टी अक्सिडेन्ट भएकाले घरआँगनमा रोपेको तुलसीले घरवरिपरि वातावरण स्वच्छ रहने र हावामा भएका आँखाले देख्न नसकिने कीटाणुसमेत नष्ट गर्न मद्दत गदर्छ । तुलसीलाई हिन्दू परम्परामा विष्णु भगवानको प्रतिक मानिन्छ ।
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
शनिबार, असार २१, २०८२
बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान । छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका केही अस्थायी गोठ ।
जोखिमबाट बचाउन रातिमा सवारी सञ्चालन नगर्न पाल्पा प्रशासनको आग्रह
शनिबार, असार २१, २०८२
जिल्ला प्रशासन कार्यालय पाल्पाले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रिकालीन सवारी सञ्चालन नगर्न आग्रह गरेको छ । सडक/राजमार्गमा पहिरो गई सडक अवरुद्ध हुनसक्ने, ढुङ्गा खस्न सक्ने र सुख्खा पहिरो समेत गई यात्रु र सवारी साधनमा समेत ठूलो क्षति हुनसक्ने सम्भावना भएकोले प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै रात्रिकालीन सवारी सञ्चालन नगर्न...
भण्डारीको अर्को सफलता : साइन्स अध्ययनका लागि निकाले पूर्ण छात्रवृत्तिमा नाम
शनिबार, असार २१, २०८२
माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा चार जिपिए ल्याएका गुल्मीका अर्जुन भण्डारीले अर्को सफलता प्राप्त गरेका छन् । भविष्यमा डाक्टर बन्ने सपना बोकेका उनले कक्षा ११÷१२ मा साइन्स अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् ।
पाल्पाको रैथानेबाली सङ्कटमा
शनिबार, असार २१, २०८२
यहाँका किसानहरु पछिल्लो समय खेती लगाउने सयममा उन्नत जातका बीउप्रति आकर्षित भएपछि रैथानेबाली सङ्कटमा पर्दै गएका छन् । उत्पादन बढी हुने र छिटो फल्ने हुँदा यहाँका किसान परम्परागत रैथाने बीउ छोडेर उन्नत जातका बीउ (हाइब्रिड)प्रति आकर्षित भएका हुन् ।
नेपालमा कोरोना बढ्दै
शनिबार, असार २१, २०८२
पछिल्लो समय नेपालमा कोभिड–१९ को संक्रमण बढ्दै गएको छ । देशका विभिन्न जिल्लामा कोरोना संक्रमितहरु देखिन थालेका छन् ।
विद्युत समस्या समाधान गर्न रामपुरमा छलफल
शनिबार, असार २१, २०८२
विद्युत सेवामा देखिएको समस्या समाधान गर्ने विषयमा जिल्लाको रामपुरमा छलफल भएको छ । रामपुर नगरपालिकाको आयोजनामा विद्युत महसुल, भोल्टेजस्तर, प्रशारण लाईन लगायतका विषयमा देखिएका समस्या समाधानका विषयमा सरोकारवालाबिच छलफल भएको हो ।
आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै
शनिबार, असार २१, २०८२
आज अन्तर्राष्ट्रिय सहकारी दिवस नेपालसहित विश्वभर मनाइँदै छ । विभिन्न देशमा जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।
परिवर्तनको आभाष कसरी दिने ?
शनिबार, असार २१, २०८२
अहिले जनताको मूल माग लोकतन्त्र र विकास हो । लोकतन्त्र, निर्वाचन र त्यसले प्रतिनिधि छनोट गर्ने एवं सोही आधारमा सत्ता सञ्चालन गर्ने माध्यम मात्र होइन । लोकतन्त्र जनताको दैनिकीदेखी नयाँ विकासका अवसरमा प्रवेशको आधार पनि हो । यसको प्रत्यक्ष अनुभूति गर्न पाउनु जनताको आधार एवं हक पनि हो ।
अन्तर्राष्ट्रिय सहकारी दिवस र सार्थकता
शनिबार, असार २१, २०८२
अन्तर्राष्ट्रिय सहकारी दिवस आज नेपालसहित विश्वभर विभिन्न्न कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले सन् १९२३ देखि नियमितरूपमा यो दिवस मनाउँदै आएको हो । आर्थिक–सामाजिक क्षेत्रमा सहकारीले पुर्याएको योगदानलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले १९९२ डिसेम्बर १६ को ८९ औँ पूर्ण बैठकबाट अन्तर्राष्ट्रिय सहकारी महासंघ स्थापना भएको सय वर्ष पूरा...


