Shittalpati
सद्भाव र रंगको पर्व होली : आज र भोलि
सद्भाव र रंगको पर्व होली : आज र भोलि देशभरी सद्भाव, प्रेम र हर्षोल्लासका साथ मनाइने चाड फागु वा होली वसन्त ऋतुको आगमनसँगै हाम्रो घरआँगनमा भित्रिसकेको छ ।
कमल राष्ट्रिय सुुकर्म पुरस्कार डा. रचेललाई
कमल राष्ट्रिय सुुकर्म पुरस्कार डा. रचेललाई कमल राष्ट्रिय सुकर्म पुरस्कार २०८०’ डा. रचेल कारखलाई प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले उक्त पुरस्कार युनाईटेड मिसन अस्पतालकी निर्देशक कारखलाई प्रदान गरेको हो ।
कृषि, पर्यटन र स्वास्थ्यमा स्वावलम्बी बन्न सके रेमिट्यान्सको भर पर्नु पर्दैन : शाक्य
कृषि, पर्यटन र स्वास्थ्यमा स्वावलम्बी बन्न सके रेमिट्यान्सको भर पर्नु पर्दैन : शाक्य लेखक तथा पर्यटन व्यवसायी कर्ण शाक्यले कृषि, पर्यटन र स्वास्थ्यको क्षेत्रमा स्वावलम्बी बन्न सकेमा मात्र रेमिट्यान्सको भर पर्नु नपर्ने बताएका छन् । शनिबार ग्रीन फर गुड नेपालले तानसेनमा आयोजना गरेको कार्यक्रममा सकरात्मक सोंच, पर्यापर्यटनका बारेमा आफ्ना धारणा राख्दै शाक्यले यस्तो बताएका हुन् ।
स्व. विमला रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा
स्व. विमला रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले प्रतिष्ठानका संस्थापक संरक्षक प्रा. डा. प्रकाश राज रेग्मीको ममतामयी माता विमला रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना  गरेको छ । प्रतिष्ठानले शनिबार तानसेनमा सभा गरेको हो ।
ग्लोबल बैंकले ल्यायो ग्रिन ड्राइभ योजना
ग्लोबल बैंकले ल्यायो ग्रिन ड्राइभ योजना ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन ड्राइभ योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको योजनालाई मध्यनजर गर्दै बैंकले सो योजना ल्याएको हो ।
बाली जोगाउन किसानलाई भोटे कुकुर
बाली जोगाउन किसानलाई भोटे कुकुर पाणिनी गाउँपालिका पोखराथोकमा वन्य जन्तुबाट बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण गरिएको छ ।   पाणिनी गाउँपालिका–२ पोखराथोकमा किसानका मागका आधारमा शुद्ध नश्लका नौ वटा भोटे कुकुर वितरण गरिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।
मकवानपुरमा ज्वरोका बिरामी बढे
मकवानपुरमा ज्वरोका बिरामी बढे थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढेको छ ।
पाल्पामा कसैको इच्छाविपरीत रङ लगाइदिए कारबाही
पाल्पामा कसैको इच्छाविपरीत रङ लगाइदिए कारबाही जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पाल्पाले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेका छन् । उनीहरुले छुुट्टाछुुट्टै सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेका हो ।
विश्व मौसम विज्ञान दिवसको सन्दर्भ
विश्व मौसम विज्ञान दिवसको सन्दर्भ मौसम र जलवायुको आउँदा पुस्तामा पर्ने प्रभावलाई आत्मसाथ गर्दै आज विश्व मौसम विज्ञान दिवस मनाइँदै छ । सन् १९५० मा विश्व मौसम विज्ञान संगठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि हरेक वर्ष मार्च २३ मा नेपालसहित विश्वभर यो दिवस मनाउने गरिन्छ ।
देवेन्द्रको जीवनी : इन्दिराको कृति
देवेन्द्रको जीवनी : इन्दिराको कृति अविश्रान्त कर्मशील साहित्यकार देवेन्द्रराज शाक्यको संक्षिप्त जीवनीको रूपमा लेखिएको पुस्तकको नाम हो – “सिर्जनशील सर्जक देवेन्द्रराज शाक्य ।”
मानव अधिकार र सामाजिक न्यायका सवालमा नागरिक समाजको साझा धारणा बन्न जरूरी
मानव अधिकार र सामाजिक न्यायका सवालमा नागरिक समाजको साझा धारणा बन्न जरूरी मानव अधिकार र सामाजिक न्यायका सवालमा नागरिक समाजको साझा धारणा बन्न जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
Weather Update