अटिजम भएकाहरुको पहिचान गरी उपचारमा संलग्न गराऔं
सोमबार, चैत १८, २०८१
सरकारले दियो भोलि सार्वजनिक बिदा
आइतबार, चैत १७, २०८१
सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले एक सूूचनामार्फत जानकारी गराएको छ ।
पाल्पाको छहरामा जेठ २३ मा ‘साहित्य संगम’ हुने
आइतबार, चैत १७, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४ छहरामा ‘साहित्य संगम’ कार्यक्रम हुने भएको छ । भैरब नवदीय उच्च माविका पूर्व विद्यार्थी संस्थाको आयोजनामा २०८२ जेठ २३ गते ‘साहित्य संगम’ हुने भएको हो ।
चैतको २९ देखि ‘गुल्मी महोत्सव’ सञ्चालन हुँदै
आइतबार, चैत १७, २०८१
जिल्ला सदरमुकाम तम्घासमा यही चैतको अन्तिम सातादेखि ‘गुल्मी महोत्सव’ सञ्चालन हुने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा चैत २९ गतेदेखि आगामी वैशाख १२ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।
नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशनमा मतदान सम्पन्न
आइतबार, चैत १७, २०८१
नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशनअन्तर्गत अध्यक्ष, सहअध्यक्ष र महासचिव पदका लागि आज मतदान सम्पन्न भएको छ । मतदान प्रक्रिया बिहान १० बजे सुरु भई १२ बजे सम्पन्न भएको हो । निर्वाचन समितिले केहीबेरमा मतगणना सुरू गर्ने तयारी गरेको जनाएको छ । नेतृत्व चयनका लागि देशभरबाट लुम्बिनी पुग्नुभएका १८२ प्रतिनिधिमध्ये...
निःशुल्क स्वास्थ्य शिविरः मुटु तथा मिर्गौलाका सात सय बिरामी लाभान्वित
आइतबार, चैत १७, २०८१
रामपुर नगरपालिकामा शनिबार सञ्चालन भएको निःस्वास्थ्य शिविरमा मुटु र मिर्गौला रोगका ७०० बिरामी लाभान्वित भएका छन् ।
सुनमा मूल्य उच्चविन्दुमा
आइतबार, चैत १७, २०८१
निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नागरिकको अवस्था सुधार गर्ने दिशामा केन्द्रीत हुन जरुरी छ ः काँग्रेस नेता राना
आइतबार, चैत १७, २०८१
नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा प्रभावशाली नेता वीरबहादुर रानाले आम नागरिकको अवस्था सुधार गर्ने दिशामा राजनीतिक दलहरु लाग्न जरुरी रहेको बताएका छन् । शनिबार नेपाली काँग्रेस माथागढी गाउँपालिकाको दोस्रो गाउँ सम्मेलनलाई झडेवामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रेस माथिको आक्रमण निन्दनीय छ
आइतबार, चैत १७, २०८१
राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा रिपोर्टिङ गरिरहेका पत्रकारको मृत्यु र सञ्चारसंस्थामाथि भएको आक्रमणको घटना निन्दनीय छ । यो आक्रमण नेपाली प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो । शुक्रबार राजधानीमा ‘राजावादी आन्दोलन’का नाममा निस्किएको अराजक, उच्छृंखल र असंयमित जत्थाले अन्नपूर्ण मिडिया नेटवर्क र कान्तिपुर टेलिभिजनका मुख्यालयमा तोडफोड एवं आगजनी साथै प्रदर्शनको रिपोर्टीङ गरिरहेका एभीन्युज...
नेपाली काँग्रेस माथागढीको दोस्रो गाउँ सम्मेलन
शनिबार, चैत १६, २०८१
नेपाली काँग्रेस माथागढी गाउँपालिकाको दोस्रो गाउँ सम्मेलन माथागढी–४ झडेवामा भएको छ । शनिबार एक भव्य समारोहकाबिच सम्मेलन भएको हो ।
पत्रकार हत्या र सञ्चारगृहमाथिको आक्रमणविरुद्ध पाल्पामा पनि विरोध सभा
शनिबार, चैत १६, २०८१
नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शुक्रबार काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारगृहमाथिको भएको आक्रमणविरुद्ध विरोधमा सभा गरेको छ । पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारवाहीको माग गर्दै महासंघले शनिबार दिउँसो तानसेनस्थित आन्दोलनचोकमा विरोधसभा गरेको हो ।


-1762576335.jpg)