Shittalpati
आज तिजको व्रत बसेका महिलाले सप्तऋषिको पूजा गर्दै
आज तिजको व्रत बसेका महिलाले सप्तऋषिको पूजा गर्दै भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आज हिन्दु नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । तिजको व्रत बसेका महिलाहरूले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवम् खरानी लगाई स्नान गर्दछन् ।
विपद् यौन तथा प्रजनन् स्वास्थ्य सेवामा विशेष ध्यान दिनुपर्नेमा जोड
विपद् यौन तथा प्रजनन् स्वास्थ्य सेवामा विशेष ध्यान दिनुपर्नेमा जोड  विपद् तथा जोखिमका समयमा पनि यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रभावकारीता तथा  निरन्तरता हुनुपर्नेमा सरोकारवाला पक्षहरुले जोड दिएका छन् । विश्व मानवतावादी दिवस २०२५ को अवसरमा नेपाल परिवार नियोजन संघ पाल्पाले तानसेनमा गरेको अन्तरक्रिया कायक्रममा विपद् र आपतकालीन अवस्थामासमेत यौन तथा प्रजनन् स्वास्थ्य सेवाको लागि पुर्व तयारीको रुपमा सरोकारवाला निकायको...
पाल्पाका नयाँ प्रजिअको रुपमा महिला
पाल्पाका नयाँ प्रजिअको रुपमा महिला महिला प्रमुख जिल्ला अधिकारीका रुपमा पाल्पा आएकी विनु बज्राचार्य कुंवरले सबैपक्षसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।
रोपो कुहिन थालेपछि किसान चिन्तित
रोपो कुहिन थालेपछि किसान चिन्तित यहाँको काठेखोला गाउँपालिका–१ पालाका तुलबहादुर खत्रीको दुई हलको मेलामा रोपेको धानको रोपो पूर्ण रुपमा कुहिएको छ। गोडमेल गर्ने बेलामा केही गाँज कुहिएको थियो। थप नकुहियोस् भनेर औषधि छर्किए तर कुहिन रोकिएन, हेर्दाहेर्दै खेत रित्तै हुन लागेको उनको भनाइ छ ।
नेप्से परिसूचकमा ५३ उच्च अङ्कको सुधार
नेप्से परिसूचकमा ५३ उच्च अङ्कको सुधार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ५३ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ८१९ दशमलव १० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको सुधार हो ।
डेंगी रोक्न सतर्कता
डेंगी रोक्न सतर्कता यति बेला देशका सबै जसो जिल्लामा डेङ्गी सङ्क्रमण फैलिसकेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । विगत वर्षहरूमा भदौ–असोजमा संक्रमण दर अत्यधिक बढ्ने गरेको अनुभव छ । जसले गर्दा पूर्वतयारीको समय अहिले नै हो किनभने डेंगी फैलिसकेपछि उठाइने कदम धेरैजसो प्रभावहीन हुन्छन् ...
विशाल रक्तदान महाअभियानमा एक लाख युनिट रक्त सङ्कलन
विशाल रक्तदान महाअभियानमा एक लाख युनिट रक्त सङ्कलन विश्व बन्धुत्व र शान्तिको कामना गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले विभिन्न केन्द्र, शाखा तथा इकाइहरूमार्फत एकसाथ एक लाख युनिटभन्दा बढी रक्त सङ्कलन गरेको छ । 
उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्दै वडा कार्यालय
उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्दै वडा कार्यालय बर्दघाट सुस्तापश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको ४ नं वडा कार्यालयले स्नातक तह अध्ययन गर्ने ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ
आज हरितालिका तिज: शिवको पूजा–आराधना गरी मनाइँदै
आज हरितालिका तिज: शिवको पूजा–आराधना गरी मनाइँदै  हिन्दु नारीहरुको महानपर्व हरितालिका तिज आज, भगवान शिवको आराधान गरेर मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ
फेरिएको तिज
फेरिएको तिज भदौरे झरीमा खोला र खहरेमा उर्लेको भेललाई छिचोल्दै तिजकै लागि माइती छोरीचेली र दिदीबहिनी लिन जाने चलन थियो ।
तानसेनमा रक्तदान कार्यक्रम, २० युनिट रगत संकलन
तानसेनमा रक्तदान कार्यक्रम, २० युनिट रगत संकलन विश्व बन्धुत्व दिवस तथा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयकी पूर्व प्रमुख राजयोगिनी डा . दादी प्रकाशमणीजीको १८ औं पुण्य स्मृतिको अवसरमा सोमबार पाल्पाको तानसेनमा रक्तदान कार्यक्रम  गरिएको छ ।
Weather Update