खतरामुक्त छैन ओली सरकार
शनिबार, जेठ ३, २०७७
गैरदलितको घरमा दलित पसेपछि जरिवाना
शुक्रबार, जेठ २, २०७७
गत वैशाख२२ गते जिल्लाको कालिगण्डकी गाउँपालिका–५ फोक्सिङमा दलित युवा गैरदलितको घरमा पसेको भन्दै १५ सय जरिवाना गराईएको छ ।
प्रहरी र सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री
शुक्रबार, जेठ २, २०७७
कोरोना संक्रमणबाट सुरिक्षत रहनका लागि सुरक्षामा खटिएका प्रहरी र समाचार संकलनमा खटिने सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
पाल्पा जिल्ला सिल गर्ने निर्णय
शुक्रबार, जेठ २, २०७७
पाल्पा जिल्लालाई जेठ ५ गते सोमबारसम्म सिल गर्ने जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।
रामपुरले नाकाहरुमा सुरक्षा गार्ड राख्ने
शुक्रबार, जेठ २, २०७७
रामपुर नगरपालिकाले रातको समयमा नाकाहरुको निगरानीको सुरक्षा गार्डको व्यवस्था गर्न लागेको छ । लकडाउन जारी रहे पनि लुकिछिपी बाहिरबाट भित्रिनेहरुका कारण चुनौती थपिएको भन्दै थप प्रभावकारी बनाउन नाकाहरुमा सुरक्षा गार्ड राख्न लागेको हो ।
स्वास्थ्य सुरक्षा सामग्री अभाव
शुक्रबार, जेठ २, २०७७
बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ हरिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सुरक्षा सामग्रीको अभाव भएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कारोना भाइरसलाई मध्यनजर गर्दै रोकथामका लागि स्वास्थ्यकर्मीले अपनाउनुपर्ने सुरक्षा सामग्रीको अभाव हुँदा दैनिक आउने बिरामीको उपचारमा समस्या भएको केन्द्रले जनाएको छ ।
भूमिकास्थानबासी भोकै
शुक्रबार, जेठ २, २०७७
जिल्लामा हालसम्म झण्डै पाँच हजार परिवारलाई राहत वितरण गरिएको छ । कोरोना संक्रमणका कारण गत चैत ११ गतेदेखि लकडाउन भएपछि जिल्ला सबै स्थानीय तहले चार हजार ९ सय ४५ घरपरिवारमा राहत वितरण गरेका हुन् ।
सीमा सुरक्षा बढाऊ
शुक्रबार, जेठ २, २०७७
नेपाल–भारत सीमा विवाद अहिले फेरि चर्किएको छ । भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो नयाँ नक्सामा राखेपछि सीमा विवाद चर्किएको हो ।
२२ लाख बराबरको तरकारी तथा फलफूल विक्री
शुक्रबार, जेठ २, २०७७
बन्दाबन्दीमा पाल्पाको माथागढीका जंगल तथा बारीमा फलेका तरकारी तथा फलफूल २२ लाख बराबरको बिक्री भएको छ ।
कोेरोना संक्रमणबाट बच्न पाल्पा जिल्ला सिल
शुक्रबार, जेठ २, २०७७
छिमेकी जिल्लाहरु कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पा जिल्लालाई सिल गरिएको छ । पाल्पासंग सिमाना जोडिएका तराईका जिल्ला रुपन्देही, कपिलबस्तु र पूर्वपश्चिम नवलपरासी जिल्लामा कोरोना संक्रमणको बढ्दै गएपछि शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले पाल्पा जिल्लालाई सिल गर्ने निर्यण गरेको हो ।
दोस्रो चरणको राहत बाड्न नगर सरकारलाई काँग्रेसको आग्रह
बिहीबार, जेठ १, २०७७
नेपाली काँग्रेस तानसेन नगर समितिले दोस्रो चरणको राहत वितरण गर्न तानसेन नगर सरकारलाई आग्रह गरेको छ । विश्वभर फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी जिवीकोपार्जन गर्दै आएका मजदुरहरुका लागि तत्काल दोस्रो चरणको राहत वितरण गर्न नगर सरकारलाई काँग्रेसले आग्रह गरेको...


