पाल्पामा सीमा हस्ताक्षेपका विरुद्ध उत्रिएका जनमोर्चाका नेता कार्यकर्ता पक्राउ
बुधबार, वैशाख ३१, २०७७
रेडक्रसले बाड्यो फेकमा स्वास्थ्य सामग्री
बुधबार, वैशाख ३१, २०७७
सामाजिक संस्था नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले जिल्लाको रिब्दोकोट गाउँपालिका ८ फेकमा कोरोनाविरुद्व लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास
बुधबार, वैशाख ३१, २०७७
खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १ सय ६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।
पासोमा परेको चितुवाको पाल्पाबाट उद्दार
बुधबार, वैशाख ३१, २०७७
जिल्लाको रैनादेवी छहरा ३ भुवनपोखरीको छचुवामा पासोमा परेको एक चितुवाको उद्दार गरिएको छ ।
लकडाउनमा बालबालिकाको मनोविज्ञान र मार्गदर्शन
बुधबार, वैशाख ३१, २०७७
कोरोना भाइरस कोभिड १९ का कारण विश्वभरको आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक पक्षमा अनपेक्षित प्रकृतिको परिमार्जन देखिएको छ । विश्वका कोरोना प्रभावित राष्ट्रहरुमा देखिएका गतिविधिका कारण आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक पक्षमा असर पर्नु स्वभाविक नै हो ।
आगामी आर्थिक वर्षकोे बजेटसँग नागरिकका अपेक्षा
बुधबार, वैशाख ३१, २०७७
सात दशकभन्दा लामो समयदेखिको लोकतान्त्रिक संघर्षलाई तार्किक निष्कर्षमा पुर्याउदै बनेको संविधान बमोजिम सपन्न निर्वाचनमा झण्डै दुई तिहाई बहुमतको सरकार बनेको छ ।
महामारीले ल्याउने समस्या
बुधबार, वैशाख ३१, २०७७
कोरोना १९ को महामारीले विश्वमै जस्तो नेपालमा पनि आफ्नो फैलावलाई विस्तार गरिरहेको छ । महामारीलाई नियन्त्रण गर्ने उपाय भनेको लकडाउन नै हो भन्ने मान्यता सर्वव्यापी रुपमा मानिएको छ, तर एकान्तवासले मात्रै पनि समस्याको समाधान गर्न नसकेको अवस्था यथार्थ हो ।
रामपुरका कृषकलाई अनुदानमा उन्नत धानको बीउ
बुधबार, वैशाख ३१, २०७७
बाँझो जमिन सदुपयोग गरी मकै तथा तरकारी खेती गरेमा रोपनीको आधारमा अनुदान दिने घोषणा गरेको रामपुर नगरपालिकाले अनुदानमा धानको बीउ वितरण गर्न सुरु गरेको छ ।
आईसीसी महिला विश्वकप क्रिकेटको छनोट स्थगित
बुधबार, वैशाख ३१, २०७७
महामारी बनेको कोरोना भाइरस (कोभिड– १९) को कारण श्रीलंकामा हुने भनिएको आईसीसी महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिता स्थगित भएको छ ।
यसवर्ष अप्रिल महिनामा औसतभन्दा बढी वर्षा
बुधबार, वैशाख ३१, २०७७
यस वर्ष अप्रिल महिनामा औसतभन्दा बढी वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर नेपाल प्रवेश गरिरहेकाले काठमाडौं लगायत देशका अधिकांश भू–भागमा अघिल्ला वर्षभन्दा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिवसको अवसरमा नर्सहरुलाई स्वास्थ्य सुरक्षा सामग्री
मंगलबार, वैशाख ३०, २०७७
जिल्लाका विद्यार्थी नेताहरुले विश्व नर्स दिवसको अवसरमा नर्सहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन् । मई १२, अर्थात् विश्व नर्स दिवसको अवसर पारेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई विद्यार्थी नेताहरुले सामग्री प्रदान गरेका हुन् ।


