Shittalpati
नवलपरासीका संक्रमित लुकिछिपी नेपाल प्रवेश
नवलपरासीका संक्रमित लुकिछिपी नेपाल प्रवेश नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा फेला परेका कोरोना संक्रमित भारतबाट गत वैशाख २८ गते बिहान लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ ।
एकै परिवारका नौमा कोरोना
एकै परिवारका नौमा कोरोना रुपन्देहीको गैडहवा गाउँपालिका २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
माथागढीमा शिक्षा क्षेत्रमै नौलो प्रयास,   बन्दाबन्दीका बेला परियोजना कार्यबाटै शिक्षण सिकाई
माथागढीमा शिक्षा क्षेत्रमै नौलो प्रयास, बन्दाबन्दीका बेला परियोजना कार्यबाटै शिक्षण सिकाई कोरोनाभाइरस महामारीले नेपाल पनि विगत ५२ दिनदेखि लकडाउनमा छ । संक्रमितका संख्या वृद्धि भइराखेका छन् । लकडाउनको समय अझै चार दिन बाँकी छ । संक्रमित भेटिएमा सरकारले थप लकडाउन गर्न सक्छ ।
देश रोइरहेको छ नेताहरु आँशु पुछ्न जान्दैनन् !
देश रोइरहेको छ नेताहरु आँशु पुछ्न जान्दैनन् ! देशलाई दुखिरहेको छ कहिले छिमेकीले भाला हान्छन्,कहिले घाउँमा नुन छर्किन्छ । बस् समय हेरेर मौकामा चौका हान्न छिमेकी दक्षिणमा देशको देह पर्खेर बसेको छ । कहिले नाकाबन्दी लगाउँछ,कहिले देशको सीमाना मिच्छ,लाग्छ मिच्नु उसको स्वभाव हो ।
लोकतन्त्रमा ओली सरकारको योजनावद्ध प्रहार
लोकतन्त्रमा ओली सरकारको योजनावद्ध प्रहार निर्वाचनमा बामपन्थीहरुले विजय हासिल गर्दा लोकतन्त्रवादीहरु खुसी हुने कुरा भएन । तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी) बीच एकीकरण हुने उद्घोषसंगै सहकार्य गरेर चुनावमा गएपछि विजय सुनिश्चित हुने नै भयो ।
सरकारलाई कुटनीति पहल थाल्न नेविससंघ गुल्मीको आग्रह
सरकारलाई कुटनीति पहल थाल्न नेविससंघ गुल्मीको आग्रह नेपाल विद्यार्थी संघ गुल्मीले भारतले विभिन्न बहानामा नेपाली भू–भाग मिचिइरहँदा सरकारले कुनै ठोस कदम नचालेको भन्दै तत्काल परिणाममुखी कुटनीतिक पहल थाल्न आग्रह गरेको छ ।
लकडाउनका बेला खानेपानीको हैरानी खेप्दै तानसेनवासी
लकडाउनका बेला खानेपानीको हैरानी खेप्दै तानसेनवासी विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेको आज ५२ औं दिन भएको छ ।
आवत–जावतमा रोक
आवत–जावतमा रोक रुपन्देहीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आवत–जावतमा रोक लगाइएको छ । जोखिम बढ्दै गएपछि हुलाकी मार्गको दक्षिण भेगको आवत–जावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
दी बेस्ट अवार्ड रद्द
दी बेस्ट अवार्ड रद्द फिफा दी बेस्ट अवार्ड २०२० रद्द भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आयोजना गर्ने उक्त प्रतियोगिता कोरोनाका कारण रद्द भएको हो । स्पानिस अनलाइन मार्काले फिफाले उक्त अवार्ड समारोह रद्द गर्ने निर्णय गरेको जनाएको छ ।
लकडाउन र यसको व्यवस्थापन
लकडाउन र यसको व्यवस्थापन विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेको ५२ औं दिन भएको छ । लकडाउनले पाल्पा लगायत देशभर ठप्प छ ।
गुल्मीका सीमा नाकामा पूर्णरुपमा रोक
गुल्मीका सीमा नाकामा पूर्णरुपमा रोक जिल्लाका सबै सीमानाकामा आवतजावत पूर्णरुपमा बन्द हुने भएका छन् । प्रदेश पाँच अन्तर्गतका जिल्लाहरुमा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको उच्च जोखिम देखिदै गएपछि सकंट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैंठकले जिल्लाका सिमा नाकामा जेठ १ गते (बिहिवार) देखि जेठ ५ गते मध्यरातसम्म मानिसहरुको आवतजावतमा पूर्णरुपमा बन्द गर्ने निर्णय हो ।
Weather Update