सैनिक पोशाक दुरुपयोग गर्ने गैरसैनिक नियन्त्रणमा
आइतबार, जेठ ४, २०७७
दूरसञ्चार दिवस र यसको इतिहास
आइतबार, जेठ ४, २०७७
आज विश्व दूरसञ्चार दिवस मनाइदैछ । सञ्चार प्रविधिबारे नागरिकहरुलाई सू–सूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापनाका लागि आधार तयार गरेको थियो ।
लकडाउनका बेला तानसेनको स्वरुप फेरिदै
आइतबार, जेठ ४, २०७७
लकडाउनका बेला जिल्लाको सदरमुकाम तानसेन बजारको स्वरुप फैरिदै गएको छ । तानसेन नगरपालिकाको मुख्य बजारलाई पुरानै स्वरुपमा सजाउन थालिएपछि तानसेनको स्वरुप फेरिदै गएको हो । कोरोना संक्रमण बच्न र बचाउन सरकारले लकडाउन जारी राखेको समयमा तानसेन नगरपालिकाले तानसेन बजार भित्रका विभिन्न सडकहरुमा ढुङ्गा छापेर नगरको स्वरुप नै परिवर्तन गरेको छ ...
कोरोना पोजेटिभ महिलाको मृत्यु
शनिबार, जेठ ३, २०७७
कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको खुल्न आएको छ । जेठ १ गते बिहीबार राति स्वासप्रस्वासमा समस्या भएपछि धुलिखेल अस्पताल ल्याइएकी सिन्धुपाल्चोकको बाह्रबिसे–९ स्थित चालिसे गाउँकी २९ वर्षीया ती महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।
मदनको रगत जस्तै रातो कार्पेट ! (कविता)
शनिबार, जेठ ३, २०७७
कुनै दिन छलफल हुन्छ
पञ्चहरूको विकल्प
राजाहरूको विकल्प
के हुने ?
रम्भा गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्कनेहरुलाई कृषि पशुपालनमा लगाउने
शनिबार, जेठ ३, २०७७
रम्भा गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्कने नागरिकलाई कृषि पशुपालनमा लगाउने भएको छ । कोरोना संक्रमणको कारण विदेशिक रोजारमा रहेका नेपालीहरु रोजगार गुमाएर घर फर्किने क्रम शुरु भएपछि गाउँपालिकाले विदेशमा रोजगारी गर्ने नागरिकहरुको विवरण संकलन गरी उनीहरुलाई व्यवसायमा लगाउने भएको हो ।
लकडाउन प्रभावकारी बनाउन युवा परिचालन
शनिबार, जेठ ३, २०७७
जिल्लाको गुल्मी दरवार गाउँपालिका वडा ५ ले लकडाउनलाई प्रभावकारी बनाउन युवा परिचालन गरेको छ । लकडाउन जारी रहे पनि लुकिछिपी बाहिरबाट भित्रिनेहरुका कारण चुनौती थपिएको भन्दै थप प्रभावकारी बनाउन नाकाहरुमा युवा परिचालन गरेको हो ।
कपिलवस्तुमा थप तीन जनामा संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो
शनिबार, जेठ ३, २०७७
कोरोना भाइरसबाट थप तीन संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणका क्रममा शनिबार कपिलवस्तुका नयाँ तीन जनामा संक्रमण देखिएको बताए ।
गुल्मीमा भएको जातिय विभेदको घटनाप्रति दलित अधिकारकर्मीको आपत्ति
शनिबार, जेठ ३, २०७७
कालिगण्डकी गाउँपालिका फोक्सिङमा दलित युवा गैरदलितको घरमा पसेको भन्दै १५ सय तिराईएको घटनालाई लिएर जिल्लाका दलित अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।
बगनासकालीको बोटे समुदायमा परिवार नियोजन सेवा
शनिबार, जेठ ३, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका ६ यम्घाको दर्पुकमा रहेको बोटे समुदायमा परिवार नियोजन सेवा प्रदान गरिएको छ । नेपाल परिवार नियोजन संघ पाल्पा शाखा र बगनासकाली गाउँपालिकाको संयुक्त आयोजनामा सेवा प्रदान गरिएको हो ।
कारागारका कैदीबन्दी उच्च जोखिममा
शनिबार, जेठ ३, २०७७
जिल्ला कारागार रुपन्देहीमा रहेका कैदीबन्दी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् । जिल्लामा संक्रमणको दर बढेसँगै कैदीबन्दीमा पनि संक्रमण फैलिने त्रास बढेको छ ।


