Shittalpati
पाल्पाका एक पुरुषको कोरोनाले मृत्यु,मृत्युको संख्या दश पुग्यो
पाल्पाका एक पुरुषको कोरोनाले मृत्यु,मृत्युको संख्या दश पुग्यो भारतको मुम्वईबाट गाउँपालिका आएका उनी १८ गते क्वारेन्टाइनमा पुगेका थिए । उनको विहिबार रिपोर्ट पोजेटिभ आएको भैरहवा जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक,...
तानसेनको आइसोलेशनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट ‘पोजेटिभ’
तानसेनको आइसोलेशनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट ‘पोजेटिभ’ मंगलबार युनाईटेड मिसन अस्पताल तानसेनको आईसोलेसमा उपचारको क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
पाल्पामा अदुवा प्रशोधन केन्द्र बन्दै
पाल्पामा अदुवा प्रशोधन केन्द्र बन्दै अदुवा उत्पादनका लागि महत्वपूर्ण पाल्पामा अदुवा प्रशोधन केन्द्र निर्माण भइरहेको छ । प्रदेश पाँच ५ सरकारको सहयोगमा निस्दी गाउँपालिका –५ मा प्रशोधन केन्द्र निर्माण भइरहेको गाउँपालिकाका उपाध्यक्ष रीताकुमारी अर्यालले जानकारी दिएन् । प्रदेश सरकारको १४ लाख ५० हजार, निस्दीको पाँच लाख तथा गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाको दुई लाख...
सहाराविहीन आमाहरूलाई न राहत न त सामाजिक सुरक्षा भत्ता
सहाराविहीन आमाहरूलाई न राहत न त सामाजिक सुरक्षा भत्ता सप्तरीको बलानबिहुल गाउँपालिका–३ मौवाहाकी ६० वर्षीया मूर्तिदेवी दास तत्माले आफ्नो एकमात्र छोरालाई बुढेसकालको सहारा ठानेकी थिइन् । जवानीमै सिन्दुर पुछिएपछि निकै दुःखले हुर्काएको छोराबाट मूर्तिदेवीलाई ठूलो आशा पनि थियो । तर पहिले हरेक विषयमा आमामा निर्भर हुने छोरा विवाहपछि भने फेरिए । दश वर्षअघि विवाह गरेका छोरा अहिले खड्क नगरपालिकाको...
शिक्षामा असमानता र विभेद कहिलेसम्म ?
शिक्षामा असमानता र विभेद कहिलेसम्म ? कोभिड–१९ महामारीका कारण धैरैजसो सामुदायिक विद्यालयहरुलाई क्वारेन्टाइन बनाइएको र अहिले त्यहाँ लाखौ नेपालीहरुले आश्रय लिइरहेका छन् । वास्तवमा जहिले पनि विपदमा ओत लाग्ने आश्रय हुन् सामुदायिक विद्यालय । त्यसैले सदाझै अहिले पनि ती विद्यालयले धर्म निर्वाह गरेकै छन् । पछिल्ला दिन कोभिड महामारीको संक्रमण दिन प्रतिदिन बढ्दै गएको र यस्तो...
बालअधिकार प्रति ध्यान दिऊ
बालअधिकार प्रति ध्यान दिऊ नेपालको कानुनमा बालबालिका भन्नाले १६ वर्ष मुनि र बालअधिकार सम्बन्धी महासन्धिमा १८ वर्ष मुनिका प्रत्येक मानव सम्झनु पर्दछ भनि परिभाषित गरेको छ । सामान्य अर्थमा र हाम्रो चलनचल्तीमा बालबालिका भन्नाले जो आफ्नो चौतर्फी विकासका लागि परिवार समुदाय र राष्ट्रको भर पर्ने गर्दछन् जो अवोध हुन्छन्, जस्लाई काँचो माटोे, फूलको कोपिला...
गुल्मीमा पनि मनाइयो नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस
गुल्मीमा पनि मनाइयो नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस १४ औँ नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस गुल्मीमा पनि मनाइएको छ । जिल्लाको सदरमुकाम तम्घासमा ‘सम्पूर्ण दलित समुदाय एक हौँ’ भन्ने नाराका साथ समिक्षात्मक अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो ।
दमारका कृषकलाई निःशुल्क मौरी सहितको घार
दमारका कृषकलाई निःशुल्क मौरी सहितको घार मौरीपालक कृषकलाई निःशुल्क मौरी सहित घार वितरण गरिएको छ । जिल्लाको माथागढी गाउँपालिकाले वडा ५ हात्तिलुङ्ग दमारका मौरीपालक कृषकहरुका लागि मुख्यमन्त्री ग्रामीण कार्यक्रम अन्तर्गत निःशुल्क मौरी सहितको घार वितरण गरेको हो ।
माथागढी गाउँपालिकाद्वारा मृतक वडा सदस्यको छोरीलाई सहयोग
माथागढी गाउँपालिकाद्वारा मृतक वडा सदस्यको छोरीलाई सहयोग जिल्लाको माथागढी गाउँपालिकाले वडा ३ कसेनीका वडा सदस्य स्वर्गीय निलकुमारी ठाडाको छोरीलाई उच्च शिक्षा अध्ययनका लागि आर्थिक सहयोग गरेको छ । उँपालिकाले उच्च शिक्षा हासिल गर्न सहज होस् भन्ने उद्देश्यले स्वर्गीय ठाडाको छोरी रञ्जिता ठाडालाई तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
बन्दाबन्दीका कारण प्रभावित रामपुर बजार बिहीबारदेखि खुल्ने
बन्दाबन्दीका कारण प्रभावित रामपुर बजार बिहीबारदेखि खुल्ने लामो समयदेखिको बन्दाबन्दीका कारण उद्योगी, व्यवसायी र उपभोक्ता बढी प्रभावित भएपछि बिहीबारदेखि रामपुर क्षेत्रका बजार आंसिक रुपमा खुल्ने भएका छन् । रामपुर उद्योग वाणिज्य संघले सहजताको लागि निश्चित समय मिलाएर बजार खुलाउन लागेको हो । रामपुर नगरपालिका, इलाका प्रशासन र इलाका प्रहरी कार्यालय सँगको समन्वयमा संघले समय तालिका अनुसार सरकारले...
बुटवल कोरोना अस्पतालबाट चार फिर्ता
बुटवल कोरोना अस्पतालबाट चार फिर्ता प्रदेश पाँचमा कोरोना भाइरस सङ्क्रमणसँगै निको हुनेको संख्या बढ्दै गएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर घर फर्किएका छन् । यससँगै प्रदेशमा ७९ जनामा कोरोना संक्रमण निको भएको छ ।
Weather Update