Shittalpati
हजारौँ भारतीय सीमामा अलपत्र
हजारौँ भारतीय सीमामा अलपत्र रुपन्देहीको अल्फा इँटाभट्टामा विगत चार वर्षदेखि काम गर्दै आएका भारतीय नागरिक नुरमोहमद बेलहियाको सडकमा तीन दिनदेखि घर फर्कने बाटो कुरेर बसेका छन् । दुई भाइ र दुई बहिनीसँगै उक्त भट्टामा काम गर्ने उनी भारतको बरेली जिल्लाको सजानपुरका स्थायी बासिन्दा हुन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले...
काफल बेचेर आम्दानी गर्ने नागरिक लकडाउनका कारण समस्यामा
काफल बेचेर आम्दानी गर्ने नागरिक लकडाउनका कारण समस्यामा जिल्लाको रैनादेवी छहरा गाउँपालिका बल्डे·ढीका लक्ष्मण सापकोटा विगतमा काफल पाक्ने समयमा जंगलबाट काफल ल्याई बजारमा लगेर विक्री गर्ने गर्थे । काफल विक्रीबाट प्राप्त भएको पैसाले नुन, तेल, चिनी जस्ता दैनिक उपभोग्य सामान लिएर साझा घर फर्कन्थे । यस वर्ष जंगल भरी काफल फलेर लटरम्म भएपनि सापकोटा लकडाउनकका कारण बिक्रीका लागि...
उच्च सतर्कता अपनाऔं
उच्च सतर्कता अपनाऔं पाल्पामा पनि पाँच जनामा कोरोना संक्रमितहरु देखिएपछि एक किसिमको त्रास फैलिएको छ । अहिलेसम्म कोरोना संक्रमण नदेखिएको पाल्पामा आईतबार र सोमबार गरी पाँच जनामा कोरोना ‘पोजेटिभ’ देखिए पछि त्रास फैलिएको हो । भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहराका २ जना, माथागढी गाउँपालिकाका १ जनामा र निस्दी गाउँपालिकाका २ जनामा कोरोना...
गुल्मीमा थप एक जनामा कोरोना संक्रमण
गुल्मीमा थप एक जनामा कोरोना संक्रमण गुल्मीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१० का २६ वर्षिय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
प्रदेशस्तरीय कविता प्रतियोगितामा पाल्पा प्यारागनकी कृशाला प्रथम
प्रदेशस्तरीय कविता प्रतियोगितामा पाल्पा प्यारागनकी कृशाला प्रथम प्रदेश स्तरीय अनलाईन कविता प्रतियोगितामा पाल्पा प्यारागन इ.बो.स्कूलकी कृशाला ढुङ्गाना प्रथम भएकी छन् । बन्दाबन्दीको समयमा प्राज्ञिक विद्यार्थी परिषद् ,नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको प्रतियोगितामा कक्षा १० मा अध्ययनरत प्यारागनकी छात्रा ढुङ्गाना प्रथम भएकी हुन् ।
पाल्पामा थप दुई जनामा कोरोना ‘पोजेटिभ’, संक्रमितको संख्या पाँच पुग्यो
पाल्पामा थप दुई जनामा कोरोना ‘पोजेटिभ’, संक्रमितको संख्या पाँच पुग्यो जिल्लामा थप दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट आई निस्दी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा रहेका दुई जनामा सोमबार कोरोना पोजेटिभ देखिएको हो । भारतबाट फर्किएका मध्ये ११ जनाको पिसिआर परीक्षण गर्दा दुई जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।
जातिय विभेद विरुद्ध मदानेमा विरोध  प्रदर्शन
जातिय विभेद विरुद्ध मदानेमा विरोध प्रदर्शन देशका विभिन्न स्थानमा भएका जातिय विभेदको घटनाका विरुद्ध जिल्लाको स्थानीय तहमा पनि विरोध प्रदर्शन गरिएको छ । सोमबार जिल्लाको मदाने गाउँपालिकामा दलित साझा मञ्चको अगुवाईमा विरोध प्रदर्शन गरिएको हो । जिल्लाको कालिगण्डकी गाउँपालिका फोक्सिङ्गमा भएको जातिय भेदभाव, कास्की पोखराको दलित क्रियापुत्रीमाथि गरिएको विभेद, रुपन्देहीको देवदहमा दलित बालिकाको बलात्कार र हत्या,...
संक्रमित घर गएपछि अस्पताल खाली
संक्रमित घर गएपछि अस्पताल खाली रुपन्देहीको भीम अस्पतालमा भर्ना भएका सबै कोभिड–१९ संक्रमित घर फिर्ता भएका छन् । अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका संक्रमित २५ जनालाई रिपोर्ट नेगेटिभ आएपछि सोमबार डिस्चार्ज गरिएको अस्पतालको सूचना शाखाले जनाएको छ । डिस्चार्ज हुनेमा चार वर्षीया बालिकादेखि ५० वर्ष उमेरसम्मका छन् ।
नवजनचेतना दैनिकका सञ्चारकर्मीलाई कोरोना बिमा
नवजनचेतना दैनिकका सञ्चारकर्मीलाई कोरोना बिमा पाल्पाको कैलाशनगर मिडिया प्रालिद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिकले कोरोना महामारीको जोखिम मोलेर काम गरिरहेका सञ्चारकर्मीहरुको कोरोना बिमा गरेको छ । संस्थाले कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कोरोना भाइरसबाट हुनसक्ने सम्भावित जोखिमबाट बच्नका लागि प्रति कर्मचारी एक लाख र ५० हजार बराबरको कोरोना बिमा गरिदिएको हो ।
‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’
‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’ राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकोमा गुनासो गरेका छन् । सभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रामलखन चमारले बजेटमा आगामी वर्ष विपन्न, अपाङ्गता भएकाका बालबालिका, शहीदका...
Weather Update