Shittalpati
रेसुङ्गा नगरपालिकामा ३ सय ९४ जना नागरिक क्वारेन्टाइनमा
रेसुङ्गा नगरपालिकामा ३ सय ९४ जना नागरिक क्वारेन्टाइनमा जिल्लाको रेसुङ्गा नगरपालिकामा पछिल्लो समय भारतबाट आएका ३ सय ९४ जना क्वारेन्टाइनमा रहेका छन् । जसमा ३ सय ४१ जना पुरुष र ५३ जना महिला रहेका हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण भारत लगायतका तेस्रो मुलुकबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ ।
फोहोरबाट मल बनाउँदै नगर सरकार
फोहोरबाट मल बनाउँदै नगर सरकार पूर्वी चितवनमा रहेको राप्ती नगरपालिकामा फोहोर संकलन गरेर मल उत्पादन गरिने भएको छ । मल उत्पादनका लागि आवश्यक संरचना बनिसकेको छ । लकडाउन खुलेसँगै फोहोर संकलन थालिने छ । नगरपालिका प्रमुख प्रभा बरालले राप्ती नगरपालिका–२ मा स्थानीय शिवशक्ति सामुदायिक वनसँग सहकार्य गरेर काम शुरु गरेको जानकारी दिए ।
फोन गर्न घाम पर्खनुपर्ने
फोन गर्न घाम पर्खनुपर्ने फोन र इन्टरनेटका कारण एक सेकेण्डमा कुनै सूचना विश्वभर पुगे पनि बागलुङ जिल्लाको ढोरपाटन उपत्यकाका जनताले इन्टरनेटको त कुरै छाडौँ, फोन गर्नसमेत घाम पर्खनुपर्ने अवस्था रहको छ । जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटन क्षेत्रका बासिन्दाले फोन गर्नकै लागि घाम पर्खनुपर्ने बाध्यता रहेको छ ।
बाबुरामको सम्बोधन र दलितका सवाल
बाबुरामको सम्बोधन र दलितका सवाल जाजरकोटका युवाहरु रुकुममा हत्या, बेपत्ता र घाइते हुनुको मुख्य कारण जातिय विभेद र असमानता नै हो । यहि सामूहिक नरसंहार र बर्वरतापूर्ण घटनाको विरोध गर्दै बाबुरामले संसदमा सम्बोधन गर्ने क्रममा समाजमा समानता कायम गर्ने, सम्पूर्ण जातजातिको सम्मान, श्रमको सम्मानमा जोड दिएका थिए ।
सरकारको अव्यवहारिक उर्दी
सरकारको अव्यवहारिक उर्दी
तीन लाख घुससहित वडा अध्यक्ष पक्राउ
तीन लाख घुससहित वडा अध्यक्ष पक्राउ तीन लाख रुपैयाँ घुस सहित एक वडा अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनमगर तीन लाख रुपैयाँ घुससहित शनिबार रुपन्देहीमा पक्राउ परेका हुन् ।
फराकिलो बन्यो तानसेन–हार्थोक सडक
फराकिलो बन्यो तानसेन–हार्थोक सडक पाल्पाको मुख्य सडक तानसेन–हार्थोक सडक विस्तारको कामले तीव्रता पाएको छ । तानसेन–तम्घास सडकअन्तर्गत तानसेन नगरपालिकाभित्र पर्ने सडक चौडा बनाउने काम भएको हो । ‘लकडाउन’को अवधिमा पनि तानसेन नगरपालिकाले बतासेडाँडा, ढुङ्गाखानी, सम्मोबारी, सामाकोट र बाहुनडाँडासम्म सडक विस्तारको कामलाई निरन्तरता दिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए ।
लोक दोहोरी प्रतिष्ठान गुल्मीले देखायो महामारीमा सक्रियता
लोक दोहोरी प्रतिष्ठान गुल्मीले देखायो महामारीमा सक्रियता नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सक्रियता देखाएको छ । प्रतिष्ठानले जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री वितरण, विभिन्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गरि सक्रियता देखाएको हो । केही समय अघि सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको प्रतिष्ठानले केही स्थानीय...
नेपाली सेनाद्वारा फलफूलका विरुवा रोपण
नेपाली सेनाद्वारा फलफूलका विरुवा रोपण नेपाली सेनाको गोरखदल गण पाल्पाले शुक्रबार फलफुलका विरुवा रोपण गरेको छ । सेनाले तानसेनस्थित सेन माविको परिसरमा नौ प्रकारका फलफूलका विरुवा रोपेको हो । विश्व वातावरण दिवसका अवसरमा सेनाले सुन्तला, कागती, तेजपात अम्वा, खल्ढुक, धुपी, कपुर, चिउरी, मसल, एवोगार्ड लगायतका विरुवा रोपेको गणपति जनककुमार बस्नेतले जानकारी दिए । एक सिपाही...
नक्कली बिल प्रयोग गरेर नदीजन्य पदार्थको निकासी
नक्कली बिल प्रयोग गरेर नदीजन्य पदार्थको निकासी रुपन्देहीको शुद्धोधन गाउँपालिका—२ कलुवाघाटमा नक्कली बिल प्रयोग गरेर नदीजन्य पदार्थ निकासी गरिएको पाइएको छ । नदीजन्य पदार्थ निकासी गर्दा नक्कली बिल प्रयोग गरेको आशंकमा गाउँपालिकाले छानविन शुरु गरेको छ । जेठ २१ गते बुधबार लु२त ८९८९ र लु३त ३७९५ नंको ट्याक्टरमार्फत ढुवानी भएको नदीजन्य पदार्थको जाँच गर्दा उनीहरुले देखाएको बिल...
क्वारेन्टाइनमा रहेका नागरिकलार्ई   डिप्रोक्स लघुवित्तले गर्‍यो खाद्यान्न सहयोग
क्वारेन्टाइनमा रहेका नागरिकलार्ई डिप्रोक्स लघुवित्तले गर्‍यो खाद्यान्न सहयोग कोरोना भाइरसको लक्षण देखिएका नागरिकहरुलाई व्यवस्थित गरि राख्नका लागि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइन सञ्चालनका लागि डिप्रोक्स लघुवित्तले खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका १ मा रहेको वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वडामा निर्माण गरिएको क्वारेन्टाईन सञ्चालन तथा व्यवस्थापनका निमित्त खाद्यान्न तथा अन्य सामग्री...
Weather Update