Shittalpati
गुल्मी लोकदोहोरी प्रतिष्ठान स्वास्थ्य सामग्री लिएर क्वारेन्टाइन पुग्यो
गुल्मी लोकदोहोरी प्रतिष्ठान स्वास्थ्य सामग्री लिएर क्वारेन्टाइन पुग्यो कुनै बेला देशका विभिन्न जिल्लाहरुमा सञ्चालन हुने मेला महोत्सवका सांस्कृतिक कार्यक्रमहरुमा उद्घोषक र गायकका रुपमा देखिने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीका अध्यक्ष बसन्त खत्री यतिबेला कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सक्रिय देखिएका छन् ।
गुल्मीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु
गुल्मीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु जिल्लाको सदरमुकाम तम्घास स्थित आइसोलेसनमा बसेका एक पुरुषको निधन भएको छ । कोरोना संक्रमित धुर्काेट गाउपालिका ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राती मृत्यु भएको तम्घास अस्पतालका डाक्टर कविराज भुसालले जानकारी दिए । उनका अनुसार भारतबाट जेठ ४ गते घर आएका उनी धुर्काेट गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका थिए । शनिबार...
खेर गएको पाखोमा अलैँची खेती
खेर गएको पाखोमा अलैँची खेती निस्दी गाउँपालिका, खाँदरका तुलबहादुर बयम्बु प्रयोगमा नआएका पाखो जमीनमा अलैँची भरिएर आयस्रोत भित्रिँदा दङ्ग छन् । उनले सो पाखाकोे १५ रोपनी जग्गामा अलैँची लगाएका हुन् । तीन वर्षयता उत्पादन शुरु भइसकेको छ । उनले उत्पादनको पहिलो वर्ष रु १५ हजार र दोस्रो वर्ष रु एक लाख ५० हजारको अलैँची विक्री...
मुख्यमन्त्री कार्यक्रमको प्रभाव : सुध्रिँदै विपन्नको जीवनस्तर
मुख्यमन्त्री कार्यक्रमको प्रभाव : सुध्रिँदै विपन्नको जीवनस्तर रिब्दीकोट गाउँपालिका–५ ठिमुरेका तेजबहादुर बगालेसँग पेशा–व्यवसाय सञ्चालन गर्न हातमा पैसा थिएन । पर्याप्त पैसाको अभावमा कुनै व्यवसाय सञ्चालन गर्न पनि नसकिँदो रहेछ । परम्परागत खेतीपातीबाट साेंचेजस्तो आम्दानी नभएपछि बगाले परिवारलाई जीविकोपार्जन गर्न निकै सकस परेको थियो । प्रदेश ५ मा सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले व्यावसायिक ढ·बाट मौरीपालन गर्न आधुनिक...
रक्तदाताको सदुपयोग गरौं
रक्तदाताको सदुपयोग गरौं आज विश्व रक्तदाता दिवस नेपालमा पनि मनाइदैछ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक वर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो । दिवसलाई नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मान गर्ने अवसरको रुपमा समेत लिने गरिएको...
गुल्मी काँग्रेसको बैठक : अनियमितता छानबिनको माग
गुल्मी काँग्रेसको बैठक : अनियमितता छानबिनको माग नेपाली कांग्रेस गुल्मीले अनियमितता माथि छानबिनको माग गरेको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) लाई नियन्त्रण गर्नको लागि जिल्लामा बनाईएका क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालनमा भएको आर्थिक अनियमिततालाई छानबिन गरी त्यसलाई रोक्नको लागि सम्बन्धित निकायंसँग कांग्रेसले आग्रह गरेको हो ।
पिसिआर र आरडिटी किट पर्याप्त नभएको गुनासो
पिसिआर र आरडिटी किट पर्याप्त नभएको गुनासो प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले गुल्मीका स्थानीय तहका क्वारेन्टाइनको अनुगमन गरी आवश्यक परामर्श दिएका छन् ।
अपाङ्गता भएका विपन्न बालबालिकाको परिवारलाई राहत
अपाङ्गता भएका विपन्न बालबालिकाको परिवारलाई राहत अपाङ्गता भएका विपन्न बालबालिकाको परिवारलाई राहत वितरण गरिएको छ । सक्षम परियोजना गुल्मीले अपाङ्गता भएका विपन्न बालबालिकाको परिवारलाई राहत वितरण गरेको हो । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) लाई नियन्त्रण गर्नको लागि सरकारले बन्दाबन्दी (लकडाउन) जारी राखेसँगै विहान बेलुका छाक टार्न गाह्रो भएका बालबालिकालाई राहत वितरण गरिएको...
तानसेनको अर्गलीमा भेटिएको अनौठो गुफाको प्रचार र संरक्षणमा स्थानीय युवा
तानसेनको अर्गलीमा भेटिएको अनौठो गुफाको प्रचार र संरक्षणमा स्थानीय युवा तानसेन नगरपालिका अर्गलीस्थित रनुवामा भेटिएको अनौंठो गुफाको प्रचार –प्रसार र संरक्षणमा स्थानीय युवाहरु लागेका छन् । गुफाको प्रचार र संरक्षण गरी पर्यटकीय विकास गर्न युवाहरु सक्रिय रुपमा लागेका छन् । उनीहरुले अनौठौ गुफाको विस्तृत अध्ययन अगाडि बढाएका छन् ।
बगनासकालीले पठायो क्वारेन्टाइनमा रहेकाको पिसिआर परीक्षण गर्न स्वाब
बगनासकालीले पठायो क्वारेन्टाइनमा रहेकाको पिसिआर परीक्षण गर्न स्वाब जिल्लामा किट अभावका कारण स्वाब संकलन रोकिएका बेला बगनासकाली गाउँपालिकाले भने आफ्नै स्रोतमा पिसिआर परीक्षणका लागि भिटिएम खरिद गरी क्वारेन्टाइनमा रहेका नागरिकको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको छ । क्वारेन्टाइनमा रहेका एक सय १५ जनाको दुई दिन लगाएर स्वाब संकलन गरेको गाउँपालिकाले शुक्रबार प्रादेशिक प्रयोगशाला भैरहवा पठाएको हो ।
तानसेन गुठीद्वार विपन्न परिवारलाई राहत
तानसेन गुठीद्वार विपन्न परिवारलाई राहत लामो समयदेखिको बन्दाबन्दीका कारण प्रभावित बनेका तानसेनका विपन्न परिवारका लागि तानसेन गुठी काठमाडौंले राहत वितरण गरेको छ । तानसेन गुठी काठमाडौंको आर्थिक सहयोग र तानसेन गुठी तानसेनको समन्वयमा तानसेन नगरपालिका ६ का विपन्न वर्ग, दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका मजदुरलाई वडामा पुगी राहत स्वरुप खाद्यान्न वितरण गरेको हो...
Weather Update