बालबालिकाको सिकाई र अभ्यास रोक्न नमिल्ने सरोकारवालाहरुको भनाई
सोमबार, असार १, २०७७
पाल्पामा थप १० जनामा कोरोना, संक्रमितको संख्या ५० पुग्यो
सोमबार, असार १, २०७७
पाल्पामा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । सोमवार मात्र पाल्पामा १० जना सक्रमित थपिएका हुन । थपिएका सक्रमित १० जना पूर्वखोला गाउँपालिकाका रहेका छन् । उनीहरु वडा नंं ५ विरकोट स्थित जनकल्याण आधारभुत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका वडा नंं १ का ६ जना पुरुष, वडा नंं २ का...
दुर्घटनामा दुईको मृत्यु
सोमबार, असार १, २०७७
मध्यपुरथिमिको बोडे र कमल विनायकमा फरक समयमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका– १० कमल विनायक भत्केकोपाटीमा बा. ९५ प. १४५५ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार...
आजबाट दुई सिफ्टमा खुले कार्यालय
सोमबार, असार १, २०७७
आजदेखि कार्यालय दुई सिफ्टमा सञ्चालन भएका छन् । मन्त्रिपरिषद्को गत जेठ २८ गतेको निर्णयअनुसार बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टका लागि कार्यालय सञ्चालन भएका हुन् । बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैङ्क, वित्तीय संस्था, सहकारी...
भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल : मुख्यमन्त्री पोखरेल
सोमबार, असार १, २०७७
प्रदेश पाँँचका मुख्यमन्त्री शङ्कर पोखरेलले भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल पुगेको बताएका छन् । भूमे पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले खाम संस्कृति समुदाय र क्षेत्र विशेषको मात्रै नभएर नेपाली समाजको महत्वपूर्ण संस्कृतिको रुपमा पहिचान स्थापित भएको बताए । ‘रोल्पा र रुकुमका खामभाषी मगर समुदायले मनाउने...
जातिय विभेदको आरोप लागेका काउछालाई धरौटीमा छोड्न अदालतको आदेश
सोमबार, असार १, २०७७
जातिय विभेदको आरोप लागेका नेत्रबहादुर काउछालाई धरौटीमा छोड्न जिल्ला अदालत गुल्मीले आदेश गरेको छ । जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाई ६० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको श्रेष्तेदार उपसचिव भिमप्रसाद भुसालले बताए ।
पाल्पा र गुल्मीमा एकै दिन २५ जनामा कोरोना पुष्टि
आइतबार, जेठ ३२, २०७७
पाल्पा र गुल्मीमा एकै दिन २५ जनामा कोरोना पुष्टि भएको छ । आईतबार प्रदेश प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा पाल्पाका १७ जना र गुल्मीका ८ जनामा संक्रमण देखिएको हो ।
पाल्पामा एकै दिन १७ जनामा कोरोना, संक्रमितको संख्या ४० पुग्यो
आइतबार, जेठ ३२, २०७७
जिल्लामा एकै दिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार रम्भा गाउँपालिका १ का १६ जना र बगनासकाली गाउँपालिकाका ५ का एक जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
कृषि उत्पादन वृद्धि गर्न बगनासकालीका कृषकको माटो परीक्षण
आइतबार, जेठ ३२, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकामा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ । कृषकको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाले कृषि उत्पादनमा वृद्धि गर्न एक दिने माटो परीक्षण शिविर सञ्चालन गरेको हो । शिविरमा ५२ जना कृषकको माटो परीक्षण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
तम्घासमा विरोध प्रदर्शन, सरकारलाई दश अर्बको काम देखाउन युवाहरुको माग
आइतबार, जेठ ३२, २०७७
कोरोना नियन्त्रणमा प्रभावकारी काम नभएको भन्दै आईतबार गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा विरोध प्रदर्शन गरिएको छ । स्वतःस्फुर्त रुपमा जम्मा भएका युवायुवतीले विभिन्न नारा लेखिएका प्ले कार्ड बोकी जिल्ला प्रशासन कार्यलय अगाडि प्रदर्शन गरेका हुन् ।
विश्व रक्तदाता दिवस र अवस्था
आइतबार, जेठ ३२, २०७७
विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक वर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो ।


