Shittalpati
दुरशिक्षा रेडियो कार्यक्रमका शिक्षकलाई विदाई
दुरशिक्षा रेडियो कार्यक्रमका शिक्षकलाई विदाई दुरशिक्षा रेडियो कार्यक्रमका शिक्षकहरुलाई सम्मान सहित विदाई गरिएको छ । बन्दाबन्दीका बेला एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुका लागि दुरशिक्षा कार्यक्रम सञ्चालन गरेको पाल्पाको पश्चिम भेगमा रहेको सामुदायिक रेडियो मुक्तिनाथले एक औपचारिक कार्यक्रमका बीच शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको हो । रेडियोले तानसेन रैनादेवी छहरा गाउँपालिकाको सहयोगमा सञ्चालन गरेको कार्यक्रममा रेडियोबाटै...
प्रदेश पाँचमा दुई विधेयक प्रमाणीकरण
प्रदेश पाँचमा दुई विधेयक प्रमाणीकरण प्रदेश नं ५ को प्रदेशसभा बैठकबाट पारित दुई विधेयकलाई प्रदेश प्रमुख धर्मनाथ यादवले आज प्रमाणीकरण गरेका छन् । स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६ र लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण भएको...
साहित्य प्रतिष्ठान पाल्पाले गर्‍यो भर्चुअल कवि गोष्ठी
साहित्य प्रतिष्ठान पाल्पाले गर्‍यो भर्चुअल कवि गोष्ठी शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाले इन्टरनेट भिडियो कन्फरेन्सिङ विधिबाट भर्चुअल कवि गोष्ठी आयोजना गरेको छ । प्रतिष्ठानले बन्दाबन्दीका बेला पनि नेपाली साहित्यको श्रीवृद्वि गर्ने उद्देश्यले भर्चुअल कवि गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा देश तथा विदेशबाट जोडिएका ४३ जना साहित्यकारहरुले देशकाल, परिस्थिती, माया, प्रेम, राजनीति, विचार दर्शन, व्यंग्य, सचेतना,...
पाल्पाका स्थानीय सरकारले खरिद गरे भिटिएम
पाल्पाका स्थानीय सरकारले खरिद गरे भिटिएम क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षण अभावमा व्यवस्थापनमा सकस भइरहेका बेला जिल्लाका केही स्थानीय तहले आफ्नै आर्थिक स्रोतबाट क्वारेन्टाइनमा बसेकालाई पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न भिटिएम खरिद गरेका छन् । संघीय सरकार र प्रदेश सरकारबाट पठाएको भिटिएम पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न अपुग भएपछि स्थानीय तहले आवश्यकतानुसार भिटिएम खरिद गरेका...
खानेपानीको अभाव झेल्दै रामपुरवासी
खानेपानीको अभाव झेल्दै रामपुरवासी रामपुर नगरपालिकाका बासिन्दाको अझै पनि खानेपानीमा पहुँच पुगेको छैन । नगरपालिकाको केन्द्र नजिकै रहेको रामपुर –४ काँसजरीका बासिन्दाको दिनचर्या खानेपानी जोहो गर्दैमा बित्ने गरेको छ । गाउँमा दिगो खानेपानीको प्रबन्ध नहुँदा समस्या अझै पनि समाधान हुन नसकेको ताराबहादुर सोती बताउँछन् । पिउने पानीदेखि लिएर गाईभैँसीलाई खुवाउन र नुहाँउन गाउँमा पानीको...
गुल्मीमा नगर प्रमुखको अभिव्यक्तिप्रति सत्तापक्षले गर्‍यो बचाउ, प्रतिपक्षले विरोध
गुल्मीमा नगर प्रमुखको अभिव्यक्तिप्रति सत्तापक्षले गर्‍यो बचाउ, प्रतिपक्षले विरोध जिल्लाको मुसिकोट नगरपालिकामा क्वारेन्टाइनको विषयलाई लिएर दुई ठूला राजनैतिक दलहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् । केही दिन अघि मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले क्वारेन्टाइनको विषयमा दिएको अभिव्यक्तिप्रति नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका हुन् । मेयरको अभिव्यक्ति प्रति सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मुसिकोट...
एसइई परीक्षा नगर्ने निर्णय
एसइई परीक्षा नगर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) नगर्ने निर्णय गरेको छ । बैंठकले विद्यालयद्वारा गरिएको आन्तरिक मुल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय संसदमा पेश हुने संघीयता अनुरुपको शिक्षा ऐन पारित भएपछि...
करेन्ट लागेर बालिकाको मृत्यु
करेन्ट लागेर बालिकाको मृत्यु करेन्ट लागेर सर्लाहीको हरिपुर्वा नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ । हरिपुर्वा–७ बसतपुर निवासी रवीन्द्र रायका नौ वर्षीया छोरी मौसम कुमारीलाई करेन्ट लागेर मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । आफ्नै घरमा बुधबार साँझ बिजुलीको बोर्डमा पङ्खामा तार जोड्ने क्रममा बालिकालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी...
यस्ता छन् बालबालिकाहरुको मनोविज्ञान बलियो बनाउने उपाय
यस्ता छन् बालबालिकाहरुको मनोविज्ञान बलियो बनाउने उपाय कोरोना भाइरस (कोभिड–१९) का कारण आइरहेका विभिन्न टिका टिप्पणी, चिन्तन मननबाट देखापरेका परिस्थितिले सबै उमेर समूहका मानिसहरुमा विभिन्न खालका विचारहरु मन्थन भएका छन् । पत्रपत्रिका मुख्य पृष्ठ, रेडियो टेलिभिजनका मुख्य समाचारमा आउने कोरोना भाइरस संक्रमण र मृत्युका खबरले मानव जीवनमा असर पारिरहेको छ । जो मानवको मनोविज्ञानसँग प्रत्यक्ष जोडिएका हुन्छन् ...
रिब्दीकोटका तीन सय बढी स्थानीयले पाए रोजगार
रिब्दीकोटका तीन सय बढी स्थानीयले पाए रोजगार लामो समयदेखिको बन्दाबन्दीको कारण प्रभावित बनेका स्थानीयहरुलाई मध्यनजर गर्दै जिल्लाको रिब्दीकोट गाउँपालिकाले रोजगार दिएको छ । लकडाउनले काम विहिन बनेका र विदेशबाट आएका तीन सय बढी स्थानीय नागरिकहरुलाई गाउँपालिकाले रोजगार दिएको हो । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ५ वटा वडाका ३ सय ६१ जनालाई रोजगार प्रदान गरेको छ ।...
Weather Update