Shittalpati
मनका कथाहरु भित्र विचरण गर्दा
मनका कथाहरु भित्र विचरण गर्दा मनजीले धेरै अगाडि दिएको आफ्नो कथासंग्रह मनका कथाहरु पढ्ने फुर्सद नभएर त्यसै थन्किएको बेला कोरोना विरुद्धको लक डाउनले त्यो अवसर प्रदान गर्‍यो । म समालोचक त होइन, त्यो मेरो लेखनको विधा पनि होइन ।
सीपयुक्त सिकाईमा जोड देऊ
सीपयुक्त सिकाईमा जोड देऊ लामो समयदेखिको बन्दाबन्दीले विद्यार्थीहरु घरमै बसेका छन् । सबै शैक्षिक संस्थाहरु ठप्प छन् । जसले गर्दा विद्यार्थीहरुको पठन–पाठन पनि समेत प्रभावित भएको छ । केही स्थानीय सरकारहरुले प्रभावित बनेका विद्यार्थीहरुलाई अनलाईन, रेडियो, टेलिभिजनबाट पठन–पाठनलाई अगाडि बढाएको अवस्था छ भने केही स्थानहरुमा कार्ययोजना पुस्तिका निर्माण गरेर पठन–पाठनलाई अगाडि बढाएको अवस्था हो ...
सिलुवाको तालखोलामा स्काभेटर सहित अपरेटरलाई पहिरोले पुर्‍यो
सिलुवाको तालखोलामा स्काभेटर सहित अपरेटरलाई पहिरोले पुर्‍यो सडक चौडा गर्ने क्रममा पूर्वखोला १ सिलुवाको तालखोलामा स्काभेटरलाई पहिरोले पुरेको छ । जिल्लाको सिलुवा–अर्चले सडक खण्डको सडक फराकिलो बनाउने क्रममा माथिबाट खसेको पहिरोले बा २ क ७७७१ नम्बरको स्काभेटरसंगै अपरेटरलाई पुरेको थियो ।
पाल्पामा कोरोना संक्रमितको संख्या २३ पुग्यो
पाल्पामा कोरोना संक्रमितको संख्या २३ पुग्यो जिल्लामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । विहिबार माथागढी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या २३ पुगेको हो । प्रदेश प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरका थप एक पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी श्रीकृष्ण भट्टराईले जानकारी...
कार दुर्घटनामा घाईतेको नाम ठेगना खुल्यो, अवस्था गम्भीर
कार दुर्घटनामा घाईतेको नाम ठेगना खुल्यो, अवस्था गम्भीर जिल्लाको तिनाउ गाउँपालिका ३ ड्याम साईड स्थित सिद्धार्थ राजमार्गमा कार दुर्घटनामा भएको छ । शुक्रबार दिउसो बुटवलबाट पाल्पातर्फ आउदै गरेको लु १ ज ४०९३ नम्वरको कार तिनाउ खोलामा दुर्घटना भएको हो । दुर्घटनामा परी चालक गुल्मी जिल्ला मालिका गाउँपालिका ५ छापहिलेका २५ वर्षीय ओमप्रकास अर्याल घाईते भएको जिल्ला प्रहरी कार्यालयका...
हेर्दाहेदै त्यो कालोदिनको सात वर्ष पुगेछ...
हेर्दाहेदै त्यो कालोदिनको सात वर्ष पुगेछ... त्यो कालो दिनको याद आज पनि आइरहेछ । झलमल्ल घाम त लागिरहेको थियो, तर त्यस दिन मैले केही देखेको थिएन, संसार अध्यारो थियो । जन्मे पछि मर्नु त छदै थियो, तैपनि शायद मान्छेलाई धेरै वषै बाच्ने रहर सबैलाई हुन्छ होला । यति कुरा गर्दा कोही मरेका कुरा वा घटना दर्शाउन...
पाल्पाको तिनाउमा कार दुर्घटना :  एक घाईते
पाल्पाको तिनाउमा कार दुर्घटना : एक घाईते जिल्लाको तिनाउ गाउँपालिका ३ ड्याम साईड स्थित सिद्धार्थ राजमार्गमा कार दुर्घटनामा भएको छ । शुक्रबार दिउसो बुटवलबाट पाल्पातर्फ आउदै गरेको लु १ ज ४०९३ नम्वरको कार दुर्घटना भएको हो ।
पाल्पामा सरकार विरुद्ध युवाको स्वतस्पूर्त प्रदर्शन
पाल्पामा सरकार विरुद्ध युवाको स्वतस्पूर्त प्रदर्शन पाल्पामा युवाहरुले सरकारको कार्यशैली विरुद्ध स्वतस्फुर्त रुपमा प्रर्दशन गरेका छन् । जनतालाई लकडाउनमा राखि भ्रष्टाचार, अनियमितता र अव्यवस्था बढाउन थालेपछि युवाहरु दर्जनौ प्रश्न बोकेर सडकमा स्वतस्पूर्त रुपमा प्रदर्शनमा उत्रिएका हुन् । विभिन्न माध्यमबाट गरिएका प्रश्नहरुलाई सरकारले मजाक बनाएपछि आक्रोशित युवाहरु सडकमा ओर्लिएका थिए । उनीहरुले विभिन्न प्लेकार्डहरु सहित तानसेनको जिल्ला...
सुत्केरी र गर्भवतीलाई पोषिला खाद्य वितरण
सुत्केरी र गर्भवतीलाई पोषिला खाद्य वितरण बन्दाबन्दी जारी रहँदा बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषिला खाद्य सामग्री वितरण गरेको छ । सुत्केरीलाई पोषणको अभाव हुन नदिन उपमहानगरपालिकाले खाद्य सामग्री वितरण गरेको हो । आव २०७५/७६ देखि नै नमूना कार्यक्रमका रुपमा उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम शुरु भएको थियो । जनस्वास्थ्यको हटलाइन सेवासँगै सबै...
बालश्रम विरुद्धको दिवस र सार्थकता
बालश्रम विरुद्धको दिवस र सार्थकता बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज जुन १२ का दिन संसारभर मनाइदै छ । सन् २०२५ सम्म सबै किसिमका बालश्रम अन्त्य गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का आह्वानमा सन् २००२ देखि यो दिवस मनाइने गरिएको हो । बालश्रमविरुद्ध सरकार र निजी क्षेत्रबाट बालबालिकाका क्षेत्रमा थुप्रै काम भएका छन् । तर,...
Weather Update