नवजनचेतना राष्ट्रिय दैनिक २०८२ असोज ५ गते आइतबार
आइतबार, असोज ५, २०८२
आनन्द सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा सरोजराल शाक्य
शनिबार, असोज ४, २०८२
आनन्द बचत तथा ऋण सहकारी संस्थामा नयाँ नेतृत्व आएको छ । सहकारीको शनिबार तानसेनमा भएको १५ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनले हालका उपाध्यक्ष सरोजलाल शाक्यको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
गणेश बचत तथा ऋण सहकारीले मनायो १२ औं साधारण सभा
शनिबार, असोज ४, २०८२
सहकारी क्षेत्रमा अब्बल बन्दै आएको गणेश बचत तथा ऋण सहकारी संस्थाले १२ औं साधारण सभा मनाएको छ । सहकारीले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक साधारण सभा मनाएको हो ।
गत वैशाखदेखि हालसम्म विपद्का घटनामा २४३ जनाको निधन
शनिबार, असोज ४, २०८२
गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
अविरल वर्षाले धानबालीमा क्षति
शनिबार, असोज ४, २०८२
हालैको अविरल वर्षात्ले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका धान बालीमा क्षति पुर्याएको छ ।
‘संविधान दिवस’ को एक दशक
शनिबार, असोज ४, २०८२
असोज ३ संविधान दिवस । संविधान जारी भएको एक दशक पुगेको छ । सात दशकभन्दा लामो संघर्ष, निरन्तर विभिन्न विषयमा भएका आन्दोलन, जनयुद्ध, मधेश आन्दोलन, जनआन्दोलन लगायतका अनेकौं राजनीतिक घटनाक्रमपछि नेपाली जनताले बहुप्रतिक्षित संविधान हात पारेका हुन् ।
तोकिएकै मितिमा निर्वाचन गर
शनिबार, असोज ४, २०८२
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तय गरेको छ । जेन—जी आन्दोलनको बलमा नेपाली काँग्रेस र एमालेको शक्तिशालि सरकार ढलेपछि अन्तरिम सरकार गठन हुन पुगेको हो । यो सरकारले ६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेट पाएको छ ।
रूपन्देहीमा डुबेर एक बालकको मृत्यु
शुक्रबार, असोज ३, २०८२
खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहीबार एक जना बालकको मृत्यु भएको छ ।
पाल्पामा एमालेले पनि मनायो संविधान दिवस
शुक्रबार, असोज ३, २०८२
पाल्पामा नेकपा एमाले पनि ११ औं संविधान दिवस मनाएको छ । उसले अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
पाल्पामा काँग्रेसले मनायो संविधान दिवस
शुक्रबार, असोज ३, २०८२
नेपाली काँग्रेस पाल्पाले विभिन्न कार्यक्रम गरी शुक्रबार संविधान दिवस मनाएको छ । उसले अन्तक्र्रियासँगै मौन प्रर्दशन गरी दिवस मनाएको हो ।
बुटवल–नारायणगढ सडक अवरुद्ध
शुक्रबार, असोज ३, २०८२
पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा पहिरो झरेकाले सडक अवरुद्ध भएको हो ।
‘नयाँ पुस्ताको चाहानअनुसार देश विकास हुनेछ’
शुक्रबार, असोज ३, २०८२
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले आगामी दिनमा देशमा समुन्नत लोकतन्त्र उन्मुख संवैधानिक अभ्यास विकास भई नेपालीको चाहना र आकाङ्क्षाले नयाँ मार्गचित्र तय गर्ने विश्वास व्यक्त गरेका छन् ।


