Shittalpati
पाल्पामा कोरोना परीक्षण मेसिन जडान गरिदै
पाल्पामा कोरोना परीक्षण मेसिन जडान गरिदै नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पामा पनि कोरोना परीक्षण गरिने भएको छ । तानसेनमा परीक्षणका लागि पिसिआर मेसिन जडान कार्य अगाडि बढेकाले एक हप्ता भित्रमै परीक्षण हुने भएको हो ।
माथागढी गाउँ सरकारद्वारा ‘बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसर’ निबन्ध प्रतियोगिता
माथागढी गाउँ सरकारद्वारा ‘बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसर’ निबन्ध प्रतियोगिता बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसर’ शिर्षकमा खुल्ला निबन्ध प्रतियोगिता हुने भएको छ । जिल्लाको माथागढी गाउँपालिकाले राष्ट्रिय बाल दिवसको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
माथागढीमा समुदायस्तरमा कोरोना देखिएपछि स्वाब संकलन
माथागढीमा समुदायस्तरमा कोरोना देखिएपछि स्वाब संकलन जिल्लाको माथागढी गाँउपालिकामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि स्वाब संकलन गरिएको छ । समुदायस्तरका ८ जनामा संक्रमण देखिएपछि गाउँपालिकाले स्वाब संकलन कार्यलाई तिव्रता दिएको हो ।
बीपीको सपना : कविता
बीपीको सपना : कविता सुम्निमा ए नलगाऊ चस्मा दोषी हौली हिटलरलाई सम्झेर बीपी ज्युको लामो छ आयु मोदी आइन् तीन घुम्टी काटेर ।
मालिका गाउँ सरकारको युवा लक्षित कार्यक्रम, व्यवसायिक कर्जाका लागि ब्याज अनुदान
मालिका गाउँ सरकारको युवा लक्षित कार्यक्रम, व्यवसायिक कर्जाका लागि ब्याज अनुदान जिल्लाको एक स्थानीय सरकारले कोभिडका कारण रोजगार गुमाएका युवाहरूको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन सातलाख रुपैयाँसम्मको ऋणमा ब्याज अनुदान दिने भएको छ ।
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै ‘महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ भन्ने मूल नाराका साथ आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ ।
गजलकार गणेश नेपालीको ‘छाती चर्किएपछि’
गजलकार गणेश नेपालीको ‘छाती चर्किएपछि’ गजल संरचनाको ज्ञानविना गजल लेख्न सकिदैँन । गजलमा दुई पंक्तिहरु मिलेर बनेको एक संयुक्त रुपलाई शेर भनिन्छ । सामान्यतया न्यूनतम तीन शेरका गजलले पनि मान्यता प्राप्त गरिसकेको अवस्थामा सबैभन्दा उत्तम पाँच शेरसम्मको गजललाई मानिन्छ । प्रस्तुत गजलमा शुरुका दुई युग्म पंक्तिनै गजलको पहिलो शेर हो । गजलको पहिलो पंक्तिलाई मतला...
रोजगारी गुमाएकालाई व्यवस्थापन गर
रोजगारी गुमाएकालाई व्यवस्थापन गर विश्वभर फैलिएको कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा रहेका अधिकांश युवाहरुले रोजगारी गुमाएका छन् । कोरोनाका कारण उद्योग, व्यवसायीहरु ठप्प छन् । जसले गर्दा धेरैको रोजगारी गुमेको छ । रोजगारका लागि विदेश गएका युवाहरुसमेत काम नभएर गाउँ फर्किएका छन् ।
तानसेन आइपुग्यो युरिया मल
तानसेन आइपुग्यो युरिया मल धानबालीका लागि आवश्यक युरिया मल तानसेन आइपुगेको छ । लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर रहेको रासायनिक युरिया मल तानसेन आइपुगेको हो ।
गुल्मी दरबार गाउँपालिकामा वाईफाई जडान
गुल्मी दरबार गाउँपालिकामा वाईफाई जडान जिल्लाको एक स्थानीय तहले सूचनामा नागरिकको सहज पहुँचको लागि फ्री वाइफाई जडान गरेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले सेवाग्राहीको मागलाई ध्यानमा राखेर सूचनामा नागरिकको सहज पहुँच पुगोस् भन्ने उदेश्यले फ्री(वाईफाई जडान गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए ।
पाल्पामा शुक्रबार समुदायस्तरका थप ११ जनामा कोरोना संक्रमण
पाल्पामा शुक्रबार समुदायस्तरका थप ११ जनामा कोरोना संक्रमण जिल्लामा शुक्रबार समुदायस्तरका थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिका २ जना र बगनासकाली गाउँपालिकाका ९ जनामा संक्रमण देखिएको हो ।
Weather Update