Shittalpati
पाल्पामा थप स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि
पाल्पामा थप स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि जिल्लामा थप स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि भएको छ । सोमबार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा कार्यरत पाँच जना र एक जना विरामीमा कोरोना पोजेटिभ देखिएको हो ।
पाल्पामा पनि बाल दिवसमा भर्चुअल बहस
पाल्पामा पनि बाल दिवसमा भर्चुअल बहस ‘विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिवद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस २०७७ भर्चुअलरुपमा देशैभर मनाइएको छ । विभिन्न संघसंस्थाहरुले दिवसका अवसरमा भर्चुअल कार्यक्रममार्फत गोष्ठी, बहसका कार्यक्रम आयोजना गरे ।
पहिराले पाँच घर पुर्‍यो, एक बेपत्ता
पहिराले पाँच घर पुर्‍यो, एक बेपत्ता अविरल वर्षाका कारण आएको पहिराले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् ।
छोराद्वारा आमाको हत्या
छोराद्वारा आमाको हत्या झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो ।
कपिलवस्तुकी कोरोना संक्रमितको मृत्यु
कपिलवस्तुकी कोरोना संक्रमितको मृत्यु कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान ४ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।
पाल्पाको रामपुरमा कुटपिटबाट एक व्यक्ति घाइते
पाल्पाको रामपुरमा कुटपिटबाट एक व्यक्ति घाइते जिल्लाको रामपुर नगरपालिका ६ बिजयपुरमा कुटपिटबाट एक व्यक्ति घाइते भएका छन् । बिजयपुर स्थित बिजय श्रेष्ठको घरमा कोठा भाडामा बस्दै आएका रुपन्देही तिलोत्तमा नगरपालिका ४ का ३२ वर्षीय हरी चौधरीसँगै बस्दै आएका साथीको कुटाइबाट घाइते भएका हुन् ।
गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक घाइते गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक व्यक्ति घाइते भएका छन् । जिल्लाको रेसुङ्गानगरपालिका ४ रैदी स्थित सडकमा मोटसाइकल दुर्घटना हुँदा चालक रेसुङ्गा नगरपालिका १ मिलन चोक वस्ने ४३ वर्षीय उमाकान्त पन्थी घाइते भएका हुन् ।
गुल्मीमा विषादी सेवनबाट एक व्यक्तिको मृत्यु
गुल्मीमा विषादी सेवनबाट एक व्यक्तिको मृत्यु गुल्मीमा विषादी सेवनबाट एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको मदानेगाउँपालिका ४ म्यालपोखरी आरुपाटाका ५० वर्षीय लुके खत्रीको विषादी सेवनबाट मृत्यु भएको हो ।
किसानले उत्पादन गरेका कृषि उपज स्थानीय तहले खरिद गरिदिने
किसानले उत्पादन गरेका कृषि उपज स्थानीय तहले खरिद गरिदिने जिल्लाको एक स्थानीय तहले किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको छ । धुर्कोट गाउँपालिकाले कृषि उत्पादनलाई वृद्धि गरी गाउँपालिकालाई आर्थिक समृद्धि गर्ने गरी कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको हो ।
राष्ट्रिय बालदिवसको सार्थकता
राष्ट्रिय बालदिवसको सार्थकता लोकतान्त्रिक आन्दोलन पश्चात् बालअधिकार सम्बन्धी महासन्धि १९८९ लाई सरकारले अनुमोदन गरेको दिनलाई आधार मानेर बालदिवस मनाउन सुरू गरिएको हो । हरेक वर्षको भदौ २९ गतेका दिनलाई राष्ट्रिय बालदिवसका रुपमा मनाइने गरिन्छ ।
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा १० को मृत्यु
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा १० को मृत्यु प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा १० जनाको मृत्यु भएको छ । प्रदेश पाँचको नवलपरासी, रुपन्देही, रोल्पा, रुकुम, बाँके र कपिलवस्तुमा भएका छुट्टाछुट्टै घटनामा १० जनाको मृत्यु भएको हो ।
Weather Update