पाल्पामा घर भत्किएर च्यापिंदा एक युवकको मृत्यु
बिहीबार, भदौ २५, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका ६ खानीगाउँमा अचनाक घर भत्किदा एक युवकको मृत्यु भएको छ । सोही स्थानकी कान्तिसरा कनौजेको घर भत्किएर च्यापिंदा उनका छोरा २२ वर्षका सुमन कनौजेको ज्यान गएको हो ।
बम विस्फोटमा दुईको मृत्यु, १२ घाइते
बिहीबार, भदौ २५, २०७७
अफ्गानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ । उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ ।
सहकारीबाट पाँच करोड ६७ लाख ठगी गर्ने पक्राउ
बिहीबार, भदौ २५, २०७७
प्रहरीले सहकारीबाट पाँच करोड ६७ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–२१ न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँच करोड ६७ लाख ठगी गर्ने काठमाडौँका ४४ वर्षीय रामकाजी खड्गीलाई मंगलबार ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ...
बीपीका आँखामा तरुणका लक्षण
बिहीबार, भदौ २५, २०७७
भाद्र २४ गते जननायक बीपी कोइरालाको जन्म दिन हो । तर, आजका दिनमा नेपाली कांग्रेस र समर्थकहरूले मात्र कार्यक्रमहरूका साथ ती विचारका महानायकको स्मरण गरिरहेका हुन्छन् ।
आत्महत्या रोकथाम गरौं
बिहीबार, भदौ २५, २०७७
सामान्य अर्थमा आफैंले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् ।
कोरोना अपडेट : पाल्पाका स्थानीय तहमा यस्तो छ अवस्था
बिहीबार, भदौ २५, २०७७
अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको छ । यसको कारण विश्वभर सन्त्रास बढ्दो छ । संक्रमणबाट विकसित मुलुकलाई नागरिक बचाउन हम्मेहम्मे परिरहेका बेला संक्रमित नेपाली भने तग्रिँदै गएका छन् ।
गुल्मीमा बीपी जयन्तीः बीपीको विचार नभुल्न आग्रह
बुधबार, भदौ २४, २०७७
गुल्मीमा पनि नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको जन्मजयन्ती मनाईएको छ । नेपाल तरुण दल गुल्मीले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको १०७ औं जन्मजयन्ती एक कार्यक्रमका बिच मनाएको हो ।
१८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
बुधबार, भदौ २४, २०७७
प्रहरीले १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई आज पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । पोखरा महानगरपालिका–१७ दोविल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएर लामो समय लुकीछिपी बस्दै आएकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी...
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
बुधबार, भदौ २४, २०७७
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएको सुक्खा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।
प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
बुधबार, भदौ २४, २०७७
रदेश पाँचमा भएका छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार गुल्मी, रोल्पा, र रुपन्देहीमा भएका घटनामा तीन जनाको मृत्यु भएको हो । गुल्मीको चन्द्रकोट गाउँपालिका ८ रामपुर स्थित बडिगाड खोलाको किनारमा महिलाको शव फेला परेको छ । खोलाको किनारमा नामथर नखुलेकी अन्दाजी ३० बर्षकी...
बीपी जयन्तीको अवसरमा तानसेनमा पुस्तकालय स्थापना
बुधबार, भदौ २४, २०७७
बीपी स्मृति पुस्तकालयको स्थापना गरिएको छ । १०७ औं विपी जयन्तीको अवसरमा पाल्पा काँग्रेसले तानसेनमा बीपी स्मृति पुस्तकालयको स्थापना गरेको हो । पुस्तकालयको नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति तथा पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले उद्घाटन गरेका हुन् ।


