Shittalpati
डेंगी संक्रमण फैलिन नदेऊ
डेंगी संक्रमण फैलिन नदेऊ पछिल्ला केही दिन यता नेपालमा डेंगी संक्रमणको जोखिम फेरि बढेको छ । केही महिना नियन्त्रणमा आएको डेंगी बर्खा लागेसँगै पुनः देखिन थालेको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को १ जनवरीदेखि २४ जुनसम्मको विवरणअनुसार देशभर १ हजार ५ सय ६१ जनामा डेंगी पुष्टि भइसकेको छ ...
प्रेस युनियन पाल्पाद्वारा पत्रकार क्षमता विकास तालिम 
प्रेस युनियन पाल्पाद्वारा पत्रकार क्षमता विकास तालिम  प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाले पत्रकारको क्षमता विकास तालिम सञ्चालन गरेको छ । युनियनले पत्रकारितामा रुची भएकाहरुलाई लक्षित गरी क्षमता विकास तालिम सञ्चालन गरेको हो । 
तारको भार
तारको भार
सासुको हत्या गर्ने ज्वाई २१ वर्षपछि पक्राउ
सासुको हत्या गर्ने ज्वाई २१ वर्षपछि पक्राउ कर्तव्य ज्यान मुद्धाका अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले पूर्वखोला गाउँपालिका – ९ हाल वडा नं– १ गुनडाँडामा बस्दै आएका ६६ का पूर्णबहादुर सार्कीलाई सासु आमाको हत्या आरोपमा पक्राउ गरेको हो ।
गड्यौला मल बनाउने तालिमपछि जैविक तरकारी फलाउने प्रतिबद्धता
गड्यौला मल बनाउने तालिमपछि जैविक तरकारी फलाउने प्रतिबद्धता यहाँ घरको भान्सा र तरकारीका बोक्रा, पातपतिङ्गरको प्रयोग गरेर गड्यौला मल बनाउन सिकाइएको छ । घोराही उपमहानगरपालिका–१२ हापुर बिजौरीस्थित डाँफे पशुपालन समूहकी कोषाध्यक्ष फूलमानी चौधरीले गड्यौला मलका बारेमा सुने पनि खासै जानकारी नभएको बताइन् ।
‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’
‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’ समयमा मनसुन सक्रिय नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो सुरु भएको छ । सिञ्चित क्षेत्रमा धमाधम रोपाइँ जारी भए पनि आकाशे वर्षाको भरमा रहेका खेतमा भने किसानले अझै पनि धान रोप्न सकेका छैनन् । लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियामा धानखेती राम्रो हुने जिल्लाको रुपमा मानिन्छन्...
तटबन्धले जोगायो घर खेत
तटबन्धले जोगायो घर खेत दाङ तुलसीपुर उपमहानगरपालिका–१२ को हरीपौरी निवासी मञ्जु आचार्यलाई ग्वारखोला गाउँमा पस्छ, की भन्ने पिरलो थियो । ग्वारखोलाले जमिन काटेर गाउँमै पस्लाजस्तै गरेको थियो । 
रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी
रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी ज्येष्ठ नागरिकलाई लक्षित गर्दै रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी भइरहेको छ । रामपुर नगरपालिका–५ स्थित कालीगण्डकी नदीको तहमा रहेको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनका लागि आवश्यक संरचना तयार पारिएको छ । 
पाल्पा बगनासकालीको बजेट ५४ करोड ७५ लाख
पाल्पा बगनासकालीको बजेट ५४ करोड ७५ लाख पाल्पाको बगनासकाली गाउँपालिका गाउँसभाको १८ औ अधिवेशनले आगामी वर्ष २०८२/०८३ को लागी ५४ करोड ७५ लाख ८६ हजार १ सय २८ रुपँैयाको अनुमानित बजेट ल्याएको छ ।
देशभर मनसुनी वायुको प्रभाव
देशभर मनसुनी वायुको प्रभाव हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहेको थियो ।
लागू पदार्थ नियन्त्रणमा गम्भीर बनौं
लागू पदार्थ नियन्त्रणमा गम्भीर बनौं विश्वभर ‘अन्तर्राष्ट्रिय लागू पदार्थ  दिवस हरेक वर्ष जुन २६ तारिखमा मनाईन्छ, विश्वभर ‘अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस’ आज मनाइदै छ ।
Weather Update