Shittalpati
आर्थिक अनुशासनमा कमजोर स्थानीय तह
आर्थिक अनुशासनमा कमजोर स्थानीय तह स्थानीय तहमा आर्थिक अराजकता मौलाउँदै गएको छ । अधिकांस स्थानीय तहहरुले नियम मिचेर खर्च गर्ने प्रवृत्ति बढेको छ । महालेखापरीक्षकको प्रतिवेदनले स्थानीय तहमा हरेक वर्ष बेरुजु रकम उल्लेख्य मात्रामा बढेको औंल्याउने गरे पनि सुधारका लागि पहलसमेत भएको छैन । कानुनले तोकेको भन्दा बाहिर गएर मनलागी खर्च गर्ने, सेवासुविधा लिने, सभाले...
बीपीले देखाएको मार्गमा हिँडे काँग्रेसलाई कसैले जित्न सक्दैन : सभापति श्रेष्ठ
बीपीले देखाएको मार्गमा हिँडे काँग्रेसलाई कसैले जित्न सक्दैन : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बीपीले देखाएको मार्गमा हिड्न सके काँग्रेसलाई कसैले पनि जित्न नसक्ने बताए ।
सत्ता सहकार्यको औचित्य पुष्टि गर्न नसके काँग्रेसलाई घातक हुन्छ :  उपसभापति श्रेष्ठ
सत्ता सहकार्यको औचित्य पुष्टि गर्न नसके काँग्रेसलाई घातक हुन्छ : उपसभापति श्रेष्ठ नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले काँग्रेस–एमालेको सत्ता सहकार्यको औचित्य पुष्टि गर्न नसके काँग्रेसलाई घातक हुने बताएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा राजीनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । सङ्घीय सरकारमा सत्ता समिकरण परिवर्तन भएसँगै नेकपा ९एमाले० ले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री महराले राजीनामा दिएका हुन् ।   
बीपीको स्मरण : विचारमा पातलिँदो स्मृति दिवस
बीपीको स्मरण : विचारमा पातलिँदो स्मृति दिवस नेपाली काँग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज नेपाली काँग्रेस र भातृ संस्थाहरुले देशैभर विभिन्न कार्यक्रमसहित ४२ औं बीपी स्मृति दिवस मनाउँदै छन् । उनका फोटामा माल्यार्पण गरिनेछ, बीपीका जीवन भोगाइ र दुई/चारवटा बीपी विचारका कर्खा कार्याकर्ताकालाई सुनाएर यो स्मृति दिवस अन्त्य हुनेछ । यसरी...
कस्तो बाटो देखाए बिपीले, हामी कहाँ हिँड्यौँ ?
कस्तो बाटो देखाए बिपीले, हामी कहाँ हिँड्यौँ ? प्रजातन्त्रका लागि फुट्दै गरेका आवाजहरू थुन्नका लागि तत्कालीन राणा शासकहरूले ‘देशद्रोह’को बिल्ला भिराएर त्यो बेला धेरै योद्धाहरूलाई देश निकाला गरेका थिए ।
गुरु मान्नुपर्छ
गुरु मान्नुपर्छ चाहे बाल शिक्षा होस चाहे उच्च शिक्षा होस
'एक्लाे बिहान'
'एक्लाे बिहान' न म एउटा धुप हुँ , यति बुझ्नु तिमी  म एउटा रूप हुँ । 
विश्वासको मत लिँदै प्रधानमन्त्री ओली
विश्वासको मत लिँदै प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा (आज) आइतबार विश्वासको मत लिंदै छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एक हप्तामै उनले संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
आज गुरु पर्णिमा, गुरुजनप्रति सम्मान गरेर मनाइँदै
आज गुरु पर्णिमा, गुरुजनप्रति सम्मान गरेर मनाइँदै आज देशभर गुरु पूर्णिमा मनाइँदै छ । असार शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँने गरिन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको...
नेपालका राजनीतिक दलहरुमाथि नैतिकताको प्रश्न ?
नेपालका राजनीतिक दलहरुमाथि नैतिकताको प्रश्न ? केही दिन अगाडि फ्रान्सको एक अनलाईन पत्रिकाले नेपालमा  विगत १५ बर्षमा १४ जना प्रधानमन्त्री फेरिएको भन्दै नेपाल राजनीतिक अस्थिरताको लागि विश्व च्याम्पियन भएको र सोहि कारण नेपालमा रोजगारी सिर्जना गर्न नसक्दा युवाहरुको देश छोड्ने संख्या अत्याधिक बढ्दै गएको एक समाचार प्रकाशन गर्यो । सत्ता केन्द्रीत राजनीति र राजनीतिक अस्थिरतामा रमाउने...
Weather Update